default_image

एथलेटिक्स

December 25, 2016

लङजम्पमा सेनाका डिल्लीले जिते स्वर्ण पदक

सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार एथलेटिक्सको पुरुष लङजम्पमा आर्र्मीका डिल्ली खत्रीले स्वर्ण जितेका छन् । इटहरी रंगशालामा भएको लङ जम्पमा डिल्लीले ६.९१ मिटरको दुरी पार नाघ्दै स्वर्ण हात जितेका हुन् । नेपाल पुलिसका गोपाल चौधरीले (६.५९ मिटर) रजत र पुलिसकै चन्द्रदेव जोशीले (६.३८ मिटर) कास्य […]

December 25, 2016

एपिएफका गोपीचन्द्रलाई ५ हजार मिटरमा स्वर्ण

सातौं राष्ट्रिय खेलकुद दिपेन्द्र पोखरेल विराटनगर – एपिएफका गोपीचन्द्र कार्कीले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार थलेटिक्सको ५ हजार मिटर दौडमा पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । इटहरी रंगशालामा गोपीचन्द्रले १५ मिनेट २६.१० सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण जितेका पदक जितेका हुन् ।  गोपीले त्रिभुवन आर्र्मीका हरिकुमार रिमालाई पछि पार्दै पहिलो स्थान प्राप्त […]

December 25, 2016

एपिएफकी कान्छीमायाले ५ हजार मिटरमा स्वर्ण जितिन्

दिपेन्द्र पोखरेल विराटनगर – एपिएफकी कान्छीमाया कोजुले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । इटहरी रंगशालामा आइतबार १८ मिनेट १३.४० सेकेन्डमा दौड पुरा गर्दै उनीले पहिलो स्थान हासिल गरेकी हुन् । रजत जितेकी आर्मीकी सानुमाया कार्कीले निर्धारित दुरी १८ मिनेट ३३ दशमलब ३४ सेकेन्डमा गरेकी हुन् । छैटौ […]

December 24, 2016

सटपुटमा चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

विराटनगर (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुद अन्र्तगत एथलेटिक्सको महिला सटपुटमा नेपाल प्रहरी क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सुनसरीको इटहरी रंगशालामा शनिबार भएको महिला स्पर्धातर्फको सटपुटमा नेपाल प्रहरीकी चन्द्रकला लामगादेले आफ्नै नाममा रहेको कीर्तिमान भङ गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । चन्द्रकलाले ११ दशमल ५६ मिटर दुरी थ्रो फाल्दै नयाँ कीर्तिमान बनाएकी […]

saraswati

December 24, 2016

आर्मीकी सरस्वती भट्टराईलाई स्वर्ण

सातौ राष्ट्रिय खेलकुद  इटहरी (हाम्रो खेलकुद ) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको  एथलेटिक्सको १५ सय मिटरमा महिलातर्फ आर्मीकी  सरस्वती भट्टराईले स्वर्ण पदक हात पारेकी छिन ।  । रियो ओलम्पिकमा उनले १५ सय मिटरको महिलतर्फको दौडमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय किर्तिमान कायम गरेकी थीइन । भट्टराईले निर्धारित दुरी ४ मिनेट ३७ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन । दोस्रो भएकी […]

Hari Kumar Rimal

December 24, 2016

सातौं राष्ट्रिय खेलकुदमा हरिले जिते पहिलो स्वर्ण पदक

दिपेन्द्र पोखरेल विराटनगर – सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुआत पछि स्वर्ण पदक जित्ने त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल पहिलो खेलाडी बनेका छन् । इटहरी रंगशालामा शनिबार भएको १ हजार ५ सय मिटर दौडमा उनले स्वर्ण पदक जितेका हुन् । यसै बर्ष रियो ओलम्पिकमा समेत भाग लिएका हरिले ४ मिनेट ४.३८ सेकेन्डमा दौड पुरा गर्दै पहिलो […]

November 30, 2016

अक्सफाम ट्रायलवाकरका विजेतालाई वि विल राइजको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै दुई साताअघि हङकङको अक्सफाम ट्रयालवाकर २०१६ को १ सय किलोमिटर अल्ट्रा दौडको उपाधि जित्ने नेपाली टोलीलाई वि विल राइज फाउन्डेसनले बुधबार सम्मान गरेको छ । मंसिर ४ गते भएको प्रतिस्पर्धामा बेदबहादुर सुनुवार, पूर्ण तामाङ, तीर्थबहादुर तामाङ र भिमबहादुर गुरुङ सम्मिलित टोलीले सय किलोमिटर दौड ११ घन्टा १ मिनेटमा पुरा गर्दै उपाधि […]

November 20, 2016

एपिएफकी कान्छीमायालाई हाफ म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्ज पिस म्याराथनअन्तर्गत महिलातर्फको हाफ म्याराथनको उपाधि एपिएफकी कान्छीमाया कोजुले जितिन् । उनले १ घण्टा २३ मिनेट २४ सेकेन्डमा पुरा गर्दै उपाधि जितेकी थिइन् । १ घण्टा २३ मिनेट २६ सेकेन्डका साथ जुम्लाकी सुनमाया बुढा दोस्रो र १ घण्टा २६ मिनेट २४ सेकेन्डमा एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । नेपाली सेनाकी […]

November 20, 2016

सेनाका कृष्णले जिते नेपालगन्ज पिस म्याराथन

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्ज पिस म्याराथनको उपाधि नेपाली सेना कृष्ण बस्नेतले जितेका छन् । आइतबार उनले २ घण्टा २६ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन् । म्याराथनका शीर्ष ५ भित्र सेनाका खेलाडी नै परेका छन् । सेनाकै खगेन्द्र बहादुर भाट दोस्रो र खड्ग बहादुर खड्का तेस्रो भए । खगेन्द्रले २ घण्टा […]

November 19, 2016

हङकङमा नेपाली टोलीले जित्यो अल्ट्रा दौड उपाधि, सय किलोमिटर दौड ११ घन्टामा पुरा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हङकङको अक्सफाम ट्रयालवाकर २०१६ को अल्ट्रा दौड उपाधि जितेको छ । बेदबहादुर सुनुवार, पूर्ण तामाङ, तीर्थबहादुर तामाङ र भिमबहादुर गुरुङ सम्मिलित टोलीले सय किलोमिटर दौड ११ घन्टा १ मिनेटमा दौड पुरा गर्दै उपाधि जितेको अक्सफामको वेभसाइडमा उल्लेख गरिएको छ । चारै जना नेपाली सेनाका खेलाडी हुन् । पछिल्लो तीन बर्षमा […]

Success

Thank you for your time.