default_image

एथलेटिक्स

February 12, 2017

पुलिसका भूमिराजलाई प्रधान सेनापति खुला म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीका भूमिराज राईले प्रधान सेनापति खुला म्याराथन दौडको उपाधि जितेका छन् । २ घन्टा २४ मिनेट १३ सेकेन्डमा दौड पुरा गर्दै भूमिराजले उपाधि जितेका हुन् । आयोजक नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो र राजन खत्री तेस्रो भए । कृष्णले २ घन्टा २४ मिनेट १५ सेकेन्ड र राजनले २ घन्टा २५ मिनेट […]

February 7, 2017

अल्ट्रा धाविका मिरा आज अमेरिका जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– अल्ट्रा धाविका मिरा राई झन्डै दुई साताका लागि मंगलबार अमेरिका जाँदैछिन् । नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता रहेकी मिरा अमेरिकाको आउट साइड म्यागेजिनको अन्तवार्ता र फोटो सुटका लागि त्यसतर्फ जान लागेकी हुन् । च्यानलले केही महिना अघि विश्वका दस जनालाई मनोनयनमा राखेको अवार्डका लागि […]

February 3, 2017

अल्ट्रा धाविका मिरालाई हिमाली कलाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा नेशनल जियोग्राफी च्यानलले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाएको मिरालाई संघले सम्मान गरेको हो । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मिरालाई दोसल्ला र […]

January 31, 2017

अल्ट्रा धाविका मिरालाई वि विल राइजको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– हालै नेसनल जियोग्राफी च्यानलको ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ अवार्ड जितेकी अल्ट्रा धाविका मिरा राईलाई वि विल राइज (हामी उठ्ने छौं) फाउन्डेसनले सम्मान मंगलबार गरेको छ । फाउन्डेसनले मिरालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ को अवार्ड जित्दै नेपालको नाम उचो राख्न महत्वपूर्ण भूमिका […]

January 20, 2017

पोखरा म्याराथनमा ५ हजारलाई दौडाउने मञ्चको लक्ष्य

पोखरा (हाम्रो खेलकुद)– पोखरामा अर्को महिना ११ औं संस्करणको अन्तराष्ट्रिय सफल पोखरा म्याराथन आयोजना हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले फागुन ७ गते आयोजना गर्ने म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गर्ने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मंचका अध्यक्ष खड्कबहादुर रानाभाटले म्याराथनमा झन्डै ५ हजार धावकलाई सहभागि गराउने […]

January 13, 2017

कान्छीमायाले दार्जिलिङ हाफ म्याराथन जितिन्

काठमाडौं – सातौं राष्ट्रिय खेलकुदमा दोहोरो स्वर्ण पदक जितेको दुई साता नबित्दै कान्छीमाया कोजुले विदेशी भुमिमा हाफ म्याराथनको उपाधि जितेकी छिन् । एपिएफकी कान्छीले बिहीबार भारतको दार्जिलिङ पुलिस म्याराथनमा हाफ म्याराथन जितेकी हुन् । पुरुष हाफ म्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठले दोस्रो स्थान प्राप्त गरेका छन् । २१ किलोमिटर दौड १ घन्टा २३ मिनेट ४५ […]

January 5, 2017

सफल पोखरा म्याराथन फागुनमा

पोखरा (हाम्रो खेलकुद)– नेपाल भूतपुर्व खेलाडी मंचले फागुन ७ गते ११ औं अन्तराष्ट्रिय सफल पोखरा म्याराथन आयोजना गर्ने भएको छ । मंचको बुधवार बसेको बैठकले पोखरा म्याराथन आयोजना गर्ने निर्णय गरेको मंचका अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए । ‘पोखरा म्याराथन पोखरेलीहरुको पनि सम्पत्ती हो यसको भव्यता संगै पोखरेलीहरुले देखाउने सदभाव र शुभेच्छा प्रशंसनिय छ’ अध्यक्ष […]

शिरिष

December 28, 2016

खाली खुट्टा दौडिनेलाई शिरिषको उपहार

इटहरी (हाम्रो खेलकुद) –  पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भए पछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन् । उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट […]

December 26, 2016

ट्रिपल जम्पमा आर्मीका डिल्ली खत्रीलाई स्वर्ण

इटहरी – (हाम्रो खेलकुद) – पुर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गतको पुरुष ट्रिपल जम्पमा लङजम्पका स्वर्ण बिजेता डिल्ली खत्रीले स्वर्ण पदक जितेक छन् ।उनि त्रिभुवन आर्मी क्लबसँङ आबद्ध छन । यसैगरी नेपाल प्रहरीका चन्द्रदेब जोशी १३ दशमलब ८० मिटरका साथ रजत पदक जिते जिते भने सुदूरपश्चिमाञ्चलका प्रविन बहादुर पालले १३ दशमलब ४३ मिटरका साथ कास्य पदक जिते । यस्तै […]

hurdle

December 26, 2016

सवितालाई पछी पार्दै दुर्गाले दिलाईन आर्मिलाई ४ सय मिटर हर्डल्समा स्वर्ण

इटहरी – (हाम्रो खेलकुद) – इटहरी रङशालामा सम्पन्न ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मिकी दुर्गा देबकोटाले १०० मिटर बिजेता सशस्त्र प्रहरीकी सविता चौधरीलाई पछी पार्दै स्वर्ण पदक जितेकी छिन । दुर्गाले निर्धारित दूरी १ मिनेट १० दशमलब १६ सेकेण्डका साथ स्वर्ण पदक जितेकी हुन् । त्यस्तै १ मिनेट १० दशमलब ६१ सेकेण्डका साथ थोरै समयले पछी परेकी […]

Success

Thank you for your time.