October 30, 2017
नेपलागन्ज (हाम्रो खेलकुद) – नेपालगञ्ज म्याराथनको तेस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ । ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ मंसिर ५ गते म्याराथन आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्यान्ड्सले सोमबार पत्राकर सम्मेलन मार्फत जानकारी दिएको छ । दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता […]
September 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लिग लिग कोट विकास अभियानको आयोजनामा गोरखामा आठौं संस्करणको लिगलिगे दौड यसपटक असोज ९ गते हुने भएको छ । आयोजक लिग लिग कोट विकास अभियानले शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आठौं संस्करण आयोजनाको जानकारी दिएको हो । दौड चेपेघाटबाट शुरु भएर लिग लिग दरवारमा पुगेर टुंगिने छ । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ […]
September 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्की र त्रिभुवन आर्मी क्लबकी सरिता बसीले ११ औं संस्करणको काठमाडौं म्याराथनको उपाधि जितेका छन् । काठमाडौंमा शनिबार भएको म्याराथनमा गोपीले त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठलाई ०.४ सेकेण्डले पछि पादै उपाधि जितेका हुन् । निर्धारित ४२.१९५ किलोमिटर गोपीले दुरी २ घण्टा २३.५६ सेकेण्डमा पूरा गरे । […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको उपाधि हाफ म्याराथन र म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित विभिन्न उपाधि जितेकी एथलेटिक्सकी कान्छि माया कोजुले जितेकी छिन । एसएमएस र फेसबुक लाइक गरेर उनले कुल ६६८६४ भोट प्राप्त गरिन भने दोस्रो स्थानमा रहेका फुटबलका सुजल श्रेष्ठले १६०७८ भोट प्राप्त गरे । त्यस्तै ८७७४ भोट सहित क्रिकेटका […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) -एथलेटिक्सका प्रशिक्षक पुष्पराज ओझा एनएसजेएफ पल्सर वर्षका उत्कृष्ट प्रशिक्षक भएका छन् । उनि रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक हुन् । उनका चेली सरस्वतीले रियोमा १५ सय मिटरमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् । ओझाले सम्हालेको त्रिभुवन आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा सर्वाधिक २२ स्वर्ण, १६ रजत र ८ कांस्यपदक […]
September 9, 2017
काठमाडौं ( हाम्रो खेलकुद) – खेलाडीको हरेक सफलताको पछाडि प्रशिक्षकको हात रहन्छ । त्यसैले प्रशिक्षकको बेग्लै खालको सम्मान पनि हुने गर्दछ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा दुई दिन पछि हुने पल्सर स्पोर्टस अवार्डमा तीनै प्रशिक्षकहरुका लागि एउटा अलग्गै विधामा समावेश गरिएको छ । यसपटक वर्षको उत्कृष्ट प्रशिक्षक विधामा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक […]
September 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७३ को चार मित्र बाँकी छ । यस्तो अवस्थामा ८ विधाको अवार्ड कसले जित्ला भने चर्चा पनि चुलिएको छ । यसपटक महिला वर्ष खेलाडीको उपाधिका लागि ४ खेलका ५ खेलाडीबीच तीब्र प्रतिस्पर्धा रहेको छ । लामो दूरीकी धाविका एपिएफकी कान्छीमाया कोजुसँगै ब्याडमिन्टनकी अन्तर्राष्ट्रिय पदकधारी नङ्सल तामाङ, आर्चरीकी ज्ञानु अवाले, […]
September 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्डको वर्षका उत्कृष्ट खेलाडी पुरुषका लागि अलग अलग खेलका ५ खेलाडीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । गत बर्ष उच्च प्रदर्शन गरेका कारण उनीहरुले अवार्डको प्रतिस्पर्धीको रुपमा अभ्याएका छन् । यसपटक यो अवार्डका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ, ब्याडमिन्टनका रत्नजित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल, भलिबलका मानबहादुर श्रेष्ठ र […]
September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्डको आठ विधा मध्ये सबै भन्दा पहिलो पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक हुने गर्दछ । वर्षभरि चर्चामा रहेका खेलाडीहरूका लागि पुरस्कृत गर्न समावेश गरिएको विधा भएकाले यसलाई पिपुल्स च्वाइस अवार्ड नाम राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बताउँदै आएको छ । एसएमएस र फेसबुक लाइकमार्फत् विजेता चयन गरिने पिपुल्स […]
September 4, 2017
ललितपुर (हाम्रो खेलकुद)– राष्ट्रिय खेल भलिबलका दुई खेलाडी राष्ट्रिय प्रतिभा सम्मान २०७४ प्राप्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५४ औं वार्षिकोत्सवमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय भलिबल टोली महिलाकी प्रतिभा माली र पुरुष टोलीका कप्तान इमबहादुर रानामगरले उक्त सम्मान प्राप्त गरेका हुन् । उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त […]