December 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा रहेका ओलम्पियनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज चन्द्रागिरी हिल्सको अवलोकन गराएको छ । सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार विष्टले ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक भत्ताको व्यवस्था गर्ने बताएका छन् । विष्टले राखेपले पहिलो पटक नेपालको तर्फबाट ओलम्पिकमा प्रतिनिधित्व गर्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउँदै आएको र बाँकी […]
December 14, 2017
काठमाडौं (काठमाडौं) – नेपाली सेनाको आयोजनामा तेस्रो संस्करणको प्रधान सेनापति तेस्रो खुुला म्याराथन माघमा हुने भएको छ । सेनाले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता शिवरात्रीको दिन आगामी माघ २७ गते आयोजना गर्न लागिएको जानकारी गराएको छ । नेपाली सेनाले ‘रन फर फन’ को रुपमा दुईवर्ष अघिबाट म्याराथन आयोजना गरेको थियो । […]
December 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रोजगारीका लागि विदेशिने खेलाडीको सुचिमा एथलेटिक्सकी कीर्तिमानी खेलाडी केशरी चौधरीको नाम पनि थपिएको छ । केशरी रोजगारीका लागि बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबई तर्फ लागेकी छिन् । त्यसतर्फ जानुअघि उनले नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएको बताइएको छ । उनी दुबई पुलिसमा आबद्ध हुने बताइएको छ । अब उनले नेपाललाई प्रतिनिधित्व गर्ने […]
December 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्रायथलनका प्रशिक्षक युवराज सुनुवार लेभल टु प्रशिक्षक हुन सफल भएका छन् । कोरियाको ईन्चोनमा सम्पन्न लेभल टु प्रशिक्षण कोर्षमा सुनुवार उत्तीर्ण भएको नेपाल ट्राईयाथलन संघका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी गराए । सुनुवार दक्षिण एशियामै लेभल टु प्रशिक्षण कोर्ष उत्तीर्ण गर्ने एक मात्र प्रशिक्षक भएको श्रेष्ठले बताए । सुनुवारको सफलता […]
November 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालबाट दुई म्याराथन धावक गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठले चीनको डोङग्वानमा हुने एसियाली म्याराथन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । म्याराथन नोभेम्बर २६ तारिखमा हुँदैछ । तीन सदस्यीय टोली बिहिबार प्रस्थान गर्दैछ । टिम अफिसियलमा नेपाल एथलेटिक्स संघका सदस्य दिलबहादुर बम रहेका छन् । गत सेप्टेम्बरमा राजधानीमा सम्पन्न काठमाडौं म्याराथनको प्रदर्शनका […]
November 21, 2017
नेपालगन्ज (हाम्रो खेलकुद) – जुम्लाका दुर्गाबहादुर बुढाले तेस्रो नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । विभागिय टोलीका खेलाडीलाई झन्डै २२ सेकेन्डपछि पार्दै दुर्गाले उपाधि हात पारेका थिए । विजेता बाहेक शीर्ष ८ मा सबै स्थान विभागिय टोलीका खेलाडीले हात पारे । दुर्गाले २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पुरा गरेका थिए । तस्बिर सौजन्य : […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हङकङमा हरेक वर्ष आयोजना हुने चर्चित ‘ओक्सफाम ट्रेलवाकर’ दौड यस पटक पनि जितेको छ । नेपाली सेनाका समिर तामाङ, तीर्थ तामाङ, वेदबहादुर सुनुवार र पूर्ण तामाङ सम्मिलित नेपाली टोलीले अन्य ५ हजार धावकहरुलाई पछि पारेका हुन् । अघिल्लो वर्ष नेपाली टोलीले कीर्तिमानी समयमा दौड पुरा गर्न केहि समयले चुकेकाले यस […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल प्रशिक्षक राजुकाजी शाक्यसहित प्राविधिक र प्रशासनिक १५ कर्मचारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारीसँगले आज सम्मान गरेको छ । उमेर हद (५८ वर्ष) का कारण अनिवार्य गत वर्ष कात्तिकदेखि यो महिनासम्म अवकास पाएका राखेप कर्मचारीलाई संघले विदाई स्वरुप सम्मान गरेको हो । अहिले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक समेत रहेका शाक्य त्यस्ता […]
November 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संविधान सभा २०७० को निर्वाचनको परिणाम पछि राजेन्द्रकुमार केसी (राजन) ले धेरैको ध्यान खिचेका थिए । त्यसको कारण थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले काठमाडौं क्षेत्रं १० को निर्वाचनमा हराएका थिए । राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका प्रचण्डलाई हराउन सफल भएकै कारण केसीको चर्चा हुनु स्वभाविक थियो । स्थानिय […]
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल इम्प्याक्ट म्याराथन सिरिजको दोस्रो संस्करण मंसिर पहिलो साता नुवाकोटको ककनीमा आयोजना हुने भएको छ । आयोजक इम्प्याक्ट नेपालले आइतबार पत्रकार सम्मेलनमाफर्त म्याराथन सिरिज मंसिर २ गते आयोजना गरिने जानकारी दियो । यसपटक प्रतियोगितामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय धावककले सहभागिता जनाउने इम्प्याक्ट नेपालका प्रमूख कार्यकारी अधिकृत (सिइओ) निक कर्स जानकारी दिए […]