August 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको गोदावारी रनिङ दुई सातापछि हुने भएको छ । आयोजक बेसक्याम्प आउटडोर लाइफस्टाइलले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौ संस्करणको गोदावारी रनिङ फेस्टिबल भदौ २घ गते शनिबार गोदावारीमा हुने जानकारी गराएको हो । रनिङ फेस्टिबलमा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने इभेन्ट निर्देशक परेश श्रेष्ठले जानकारी गराए । उनका अनुसार दि […]
August 25, 2018
दिपक न्यौपाने जाकार्ता – इन्डोनेसियामा जारी १८औं एसियाड अन्तर्गत शनिवार बिहान सम्पन्न म्याराथनमा नेपालका दुवै धावकले दौड पूरा गर्न सकेनन् । नेपालबाट म्याराथन (४२.१९५) किलोमिटर दुरीमा प्रतिस्पर्धा गरेका कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्कीले दौड पूरा गर्न नसकेका हुन् । १५ धावकले दौड पूरा गर्दा ६ खेलाडीले म्याराथन पुरा गर्न सकेनन् । यो म्याराथनमा जापानका हिरोतो […]
August 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– जापानकी एथलेटिक्सकी ओलम्पियन खेलाडी युरिका नाकामुराले शनिबार नेपाली एथलेटिक्सका खलोडीलाई प्रशिक्षण दिएकी छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) जापानको तामुरा सिटी र एथलेट सोसाइटीबीच सन् २०२० को टोकियो ओलम्पिकमा नेपाली खेलाडीको तयारीको विषयमा सम्झौता भएको दोस्रो दिन नै ओलम्पियन नाकामुराले नेपाली एथलेटलाई प्रशक्षिण दिएकी हुन् । एक दिने कार्यशालामा नेपाली एथलेटहरुको उपस्थिति […]
July 14, 2018
जुम्ला (हाम्रो खेलकुद)– जुम्लाका दुर्गाबहादुर बुढा र सुनमाया बुढा जुम्ला रारा अल्ट्रा म्याराथनमा आ–आफ्नो विधामा च्याम्पियन बनेका छन् । पुरुषतर्फ दुर्गाले निर्धारित दुरी ५ घण्टा १९ मिनेट ४९ सेकेण्डमा पुरा गरे । जुम्लाकै धिर बुढा ५ घण्टा २८ मिनेट ३२ सेकेण्डका साथ दोस्रो हुदा जुम्लाकै धिरेन्द्र भण्डारीले तेस्रो स्थान हात पारे । महिलातर्फ जुम्लाकी सुनमाया […]
May 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– यहि साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को मनोनयनमा क्रिकेट दबदबा रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार गरेको सार्वजनिकमा महिला बाहेक सबै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक मनोनयमा परेका छन् । वर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा क्रिकेटका समान २ जना मनोनयमा पर्न सफल भएका छन् । […]
March 30, 2018
जोमसोम (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब ‘बी’ टिमले प्रथम सिओएएस हाई अल्टिच्युड ट्राई एड्भेन्चर प्रतियोगिता(२०७४ को उपाधि जितेको छ । दीपक सिंह भण्डारी र प्रताप थापाले निर्धारित २०.२ किलोमिटर दुरी १ घण्टा १९ मिनेट ४४ सेकेण्डमा पुरा गरेपछि आर्मी ‘बी’ च्याम्पियन बनेको हो । ‘बी’ले आफ्नै क्लबका मान बहादुर थापा र बसन्त थापा सम्मिलत ‘ए’ […]
March 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा सम्पन्न दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा एक रजत र एक कास्य पदक जित्दै नेपाली खेलाडी बिहीबार स्वादेश फर्केका छन् । मंगलबार थिम्पुमा भएको च्याम्पियनसिपमा विश्वरुपमा बुढाले ८ किलो मिटरमा रजत पदक जितेकी छिन् । त्यस्तै विश्वरुपासहित रेशु बस्नेत र विन्द्रा धान्के श्रेष्ठको टोलीले टिम इभेन्टको ८ किलो मिटरमै कास्य पदक […]
March 24, 2018
ललितपुर (हाम्रो खेलकुद) – नेपाली खेलाडीले भुटानमा आयोजना हुने दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भाग लिन ८ खेलाडीसहित १० सदस्यीय नेपाली एथलेटिक्स टोली आइतबार भुटानको थिम्पु प्रस्थान गर्ने बताइएको छ । मंगलबार हुने प्रतियोगितामा ४ महिला र ४ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले […]
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो झिल्टुङ क्रस कन्ट्री रेस आइतबार हुने भएको छ । राम नवमीको दिन पारेर रेस आयोजना गर्न लागिएको बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक झिल्टुङ युवा र समूहका अध्यक्ष मोहन नेपालले जानकारी दिए । रेस १३ दशमलव ४ किलोमिटरको दुरीमा महिला र पुरुषमा खुल्ला रहनेछ । रेस नुवाकोटको कोल्पुटार, बेलेनी, राजोदर, […]
March 1, 2018
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथनको उपाधि जितेका छन् । बिहिबार लुम्बिनीमा भएको म्याराथनमा होमलालले आर्मीकै हरी कुमार रिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा होमलालले निर्धा्रित दुरी २ घण्टा ५३ मिनेट १३ सेकन्डमा पुरा गरे । होमलालले लगातार दोस्रो पटक लुम्बिनी म्याराथनको उपाधि जितेका […]