November 18, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)– साताको अन्त्यमा आयोजना हुने धारा नेपालगञ्ज म्याराथनमा दुई संस्था सह प्रायोजकका रुपमा आबद्ध भएका छन् । धारा शुद्ध तोरीको तेल मुख्य प्रायोजकका रुपमा रहेको म्यराथनमा इ एसोसिएसन विथ आर्शिवाद पेन्ट्स र पावर्ड बाई राष्ट्रिय बाणिज्य बैंक आबद्ध भएको आयोजक क्रिएटिभ ह्याण्ड्सले प्रेस विज्ञप्तीमार्फत सोमबार जनाएको छ । धारा म्यारथनको पाँचौं संस्करण शनिबार […]
November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– साताको अन्त्यमा आयोजना हुने नेपालगन्ज म्याराथनलाई धारा शुद्ध तोरीको तेलले प्रायोजन गर्ने भएको छ । क्रिएटिभ ह्याण्ड्सको आयोजनामा हरेक वर्ष आयोजना हुने म्याराथनको पाँचौं संस्करण शनिबार आयोजना हुँदैछ । केएल दुगडका महाप्रबन्धक प्रदीप कुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरे । अब प्रतियोगिताको नाम धारा नेपालगन्ज […]
November 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व खेलाडी तीर्थ ओली नेपालगन्ज म्याराथनको अन्तर्राष्ट्रिय संयोजक तोकिएका छन् । क्रिएटिभ ह्याण्ड्सको आयोजनामा नेपालगन्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ गते आयोजना हुँदैछ । नेपालगञ्ज म्याराथनलाई विदेशमा समेत चर्चित बनाउन वलीलाई संयोजक बनाइएको आयोजक संस्थाका अध्यक्ष टि एस ठकुरीले प्रेस विज्ञप्तीमार्फत जनाएका छन् । नेपालगञ्ज निवासी वली लामो र छोटो दुरीका […]
October 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथ्लेटिक्स अन्तरगत ट्रयाक एन्ड फिल्डका कीर्तिमानी खेलाडी सोम बहादुर कुमाल एथ्लेटिक्सतर्फको ८०० मिटर दौडको फाइनल राउन्डमा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद (सिआइएसएम) को आयोजनामा चीनको वुहानमा जारी विश्व सैन्य खेलकुद अन्तरगतको एथ्लेटिक्सतर्फको ८०० मिटर दौडमा नेपाल तथा नेपाली सेनाका कीर्तिमानी खेलाडी आफ्नो हिटमा दोस्रो स्थानमा रहँदै फाइनल […]
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबल टोली तथा नेपाली सेनाका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलका लागि मंगलबार चीन प्रस्थान गरेका छन् । मान र दिलसँगै प्रशिक्षक दानेश्वर अधिकारीसहितको तीन टोली त्यसतर्फ प्रस्थान गरेको हो । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) ले चीनको वुहान सिटीमा आयोजना हुन […]
October 3, 2019
गोरखा (हाम्रो खेलकुद) – भारतीय सेनाका अनिष थापामगर चौथोपटक लिललिगको राजा बनेका छन् । १०औं संस्करण जारी रहँदा पर्वतका अनिष चौथोपटक दौड जित्दै लिगलिगको राजा बन्न सफल भएका हुन् । चेपे र मस्र्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी अनिषले ५७ मिनेट ५५ सेकेन्डमा पुरा गरे । नेपाली सेनाका खगेन्द्र भाटले निर्धारित दुरी १ घण्टा १ […]
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – यसवर्षको (१०औं संस्करण) लिगलिगे दौड यही बिहीबार आयोजना हुने भएको छ । ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यही बिहीबार अर्थात भदौं १६ गते हुने आयोजक लिगलिग कोट विकास अभियानले जानकारी गराएको छ । यसपटकको दौड जित्ने धावकलाई एकरात लिग लिग कोटको राजको रुपमा राखिने र एक वर्षभर लिग लिग कोटको […]
August 25, 2019
काठमाडौं (हाम्रो खेलकद) – नेपाली महिला धाविका राजपुरा पछाईले जापानमा भएको हाइकादो म्याराथनमा आफ्नो प्रदर्शनमा सुधार गरेकी छिन् । जापानको हाइकादोमा आइतबार बिहान भएको म्याराथनको महिलातर्फ राजपुराले निर्धारित (४२.१९५ किमि) २ घन्टा ५६ मिनेटमा पुरा गर्दै आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । यसअघि राजपुराले गत बैशाखमा दाङमा भएको आठौं बृहत् राष्ट्रिय खेलकुदमा २ घन्टा ५९ […]
August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन्। प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए। निमेशले निर्धारित दूरी ३१ […]
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथलेटिक्समा ४५ वर्षपछि ऐतिहासिक स्वर्णपदक दिलाएका युवा खेलाडी अजित कुमार यादवलाई नेपाल एथलेटिक्स संघले शुक्रबार पुर्वघोषित पुरस्कारले सम्मानित गरेको छ । संघले राजधानीमा एक कार्यक्रममा बीच स्वर्ण धारी अजितललाई टिभीएस मोटरसाइकल प्रदान गरेको हो । यस्तै उनका प्रशिक्षक धनीराम चौधरीलाई पनि संघले १ लाख रुपैयाँसहित सम्मानित गरेको छ । संघले […]