December 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता नुवाकोटमा आयोजना हुने भएको छ । आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौ संस्करणको च्याम्पियनसिप १० माघमा हुने दौडको संयोजक तथा पूर्व धावक मोहन नेपालले जानकारी गराए । ‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ हुन […]
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडी सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट नगद सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मानित गरेको हो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी […]
November 21, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाली भुमिमा भएको म्याराथनमा उत्कृष्ट समय निकाल्न सफल विभागीय नेपाल एपिएफका धावक गोपीचन्द्र पार्कीलाई आर्शिवाद पेन्ट्सका किरण कार्कीले आफ्नो घोषणा बमोजिम पुरस्कार हस्तान्तरण गरेका छन् । कार्कीले गोपीचन्द्रलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उनले शुक्रबार नेपाली भुमिमा कीर्तिमान बनाउन सफल भए २५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिने घोषणा […]
August 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा २०१९ डिसेम्बरमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिबन्धित पदार्थ प्रयोग गरेको भेटिएको अर्थात् डोपिङ टेस्ट पोजेटिभ आएपछि तीन पदकधारीको पदक खोसिएको छ । व्यक्तिगततर्फ दुई स्वर्ण र एक कास्य तथा एक टिम इभेन्टमा कास्य जित्ने तीनै खेलाडी पाकिस्तानका हुन् । ४ सय मिटर हर्डल्समा स्वर्ण जितेका महबुब […]
August 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सल्यान जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । राईलाई कर्णाली स्पोर्ट्स क्लबले १० हजार तथा जुम्ला एथलेटिक्स संघ र कीर्तिमानी पूर्व धावक ओलम्पियन हरिबहादुर रोकायाले समान ५–५ हजार नगद सहयोग प्रदान गरेका हुन् । राई हाल काठमाडौं रिसर्च सेन्टरमा उपचार […]
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । ३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको थियो । संघको तर्फबाट सचिव आरके विष्टले राईलाई […]
July 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजनामा कोरोनाविरुद्ध सचेतना दौड शनिबार सम्पन्न भएको छ । बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडको नाम बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस दिइएको थियो । दौडमा ३ महिलासहित २५ जना प्रतिस्पर्धी सहभागी थिए । कोरोना भाइरस (कोभिड– १९) का दौरान २५ जना […]
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको मदन भण्डारी स्मृति ठमेल रोड रेस प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ । रन क्लब नेपाल तथा मदन भण्डारी स्पोर्ट्स र्एकेडेमीको संयुक्त आयोजनामा रेस फागुन २४ गते हुने भएको हो । प्रतियोगितामा ५ किमी खुल्ला (महिला र पुरुष) , ५ किमी पुरुषतर्फ भेट्रान तथा ५ किमी स्कुल स्तरिय […]
February 22, 2020
धरान (हाम्रो खेलकुद) – सन्तोषी श्रेष्ठ र तीर्थ पुनले आठौं नेवा च्यारिटी प्रभु बैंक धरान १० के रनको उपाधि जितेको छ । खुल्लातर्फ पुरुषमा तीर्थ र महिलामा सन्तोषी च्याम्पियन बन्न सफल भएकी हुन् । तीर्थले ३१ मिनेट २५ सेकेण्डमा निर्धारि दुरी पुरा गरे । धरान १० के रनमा तीर्थ पाँचौपटक च्याम्पियन बनेका हुन् । […]
December 22, 2019
प्रकाश तिमल्सिना, काठमाडौं ‘एथलेटिक्स मेरो लागि जीवन हो ।’ शनिबार काठमाडौं म्याराथनको उपाधिमा ह्याट्रिक गरेपछि ३८ वर्षे भक्तपुरकी कान्छीमाया काजुले भनिन् । उनको भनाईको मर्म सायद त्यहि क्षेत्रमा जिन्दगी बिताएले जस्तो अर्को कसैले बुझ्न कठिन छ । दक्षिण एसियाकै कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले दौडन थालेको ५ दशक पुरा भइसकेको छ । अहिले पनि उनी सौखलाई […]