May 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ यसै महिना आयोजना हुने भएको छ । आयोजक कान्तिपुर मिडिया ग्रुपले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १०औं संस्करणको हाफ म्याराथन जेठ २१ गते शनिबार हुने जानकारी गराए । कोभिड १९ को महामारीका कारण यसअघिको दुई वर्ष हाफ म्याराथन आयोजना गर्न नसकिएको र यसपटक देखि सोही […]
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागका स्वर्णधारी विभागीय नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्कीले वीर गणेशमान सिंह स्मृति १० के रोड रेसमा ह्याट्रिक उपाधि जित्न सफल भएका छन् । गोपी पहिलोदेखि तेस्रो संस्करणसम्म लगातार च्याम्पियन बन्दै ह्याट्रिक उपाधि जित्न सफल भएका हुन् । शनिबार भएको तेस्रो संस्करणमा पनि गोपीले दोस्रो भएका आर्मीका दीपक अधिकारीलाई चार […]
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाई तेस्रो संस्करणको वीर गणेशमान सिंह स्मृति १० के रोड रेसको च्याम्पियन बनेका छन् । शनिबार बिहान भएको स्पर्धामा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेको हो । गोपीले निर्धारित १० किलोमिटर ३१ मिनेट ११.४ सेकेण्डमा पूरा गरे । दोस्रो भएका […]
April 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघले आसन्न १९औं एसियन गेम्स (एसियाड) का लागि प्रारम्भिक चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा बिहीबार र शुक्रबार भएको छनोटबाट पाँच स्पर्धाका लागि २० खेलाडी छनोट गरिएको संघका सचिव आरके विष्टले जानकारी गराए । ८०० र १५ सय मिटर दौडमा पुरुषमात्र […]
April 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई […]
April 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सन्तोषी श्रेष्ठ र मुकेशबहादुर पाल तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन् । महिलामा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३.५९ सेकेन्ड समय खर्चिन् । १३औं सागकी रजत विजेता पुष्पा भण्डारी (१८ मिनेट ४२.४५ सेकेन्ड) ले […]
April 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष-महिला खुला र छात्र-छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ४ सय खेलाडीको सहभागिता रहने छ । खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः […]
April 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पूरुष गणेशमान सिहको स्मृतिमा बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह तेस्रो १० के रोड रेस यही शनिबार हुने भएको छ । रोड रेस शनिबार हिान ७ः३० बजेपछि शेर्पा मल दरबारमार्गबाट सुरु हुने छ । रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, […]
April 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेस प्रतियोगिता बैशाख १० गते हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिला खुला र छात्र-छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ७ सय खेलाडीको सहभागिता रहने छ । खुलामा शीर्ष तीन स्थान हात […]
April 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबका युवराज विक र भक्तपुरकी स्वागता खाइजु ‘आइ लभ चितवन’ एलटीके ट्रयाक एन्ड फिल्डको जुनियर ६० मिटर दौडमा पहिलो भएका छन् । पुरुषमा युवराजले ७.१ सेकेन्ड तथा महिलामा स्वागताले ८.६ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । सिनियरतर्फ ४ सय मिटर दौडको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा एपीएफकै रमिताकुमारी […]