default_image

एथलेटिक्स

September 19, 2022

अजित र राजपुरालाई रोड रेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पिनाकल कलेजका अजित कुमार यादव र नेपाल पुलिस क्लबकी राजपुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजन गरिएको काठमाडौं रोड रेसमा उपाधि जितेका छन् । ५ किलोमिटको दौड अजितले १७ मिनेट ४५.३ सेकेन्डसहित पहिलो भए । पुलिसका सन्तोष विक्रम बिष्ट २० मिनेट ३५.७५ सेकेन्डसहित दोस्रो भए । यस्तै १८ मिनेट ६.१ सेकेन्डका साथ त्रिभुवन […]

September 17, 2022

अल्ट्रा धाविका सुनमाया नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालले शनिबार नगदसहित सम्मानित गरेका छन् । प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगिता दौरान फ्रान्समा सम्पन्न विश्व अल्ट्रा दौड प्रतियोगितामा दोश्रो हुन सफल धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज सम्मान पत्रसहित १ लाख १ हजार […]

September 17, 2022

बैकुण्ठ मानन्धर दौडमा विश्व र अन्जु पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा पहिलो भएका छन् । विश्व छात्र र अन्जु छात्रामा पहिलो भएका हुन् । शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा शनिबार भएको दौडमा विश्वले १७ मिनेट […]

September 13, 2022

संविधान दिवसमा काठमाडौं रेस

काठमाडौं (हाम्रो खेलकुद) – आठौं संविधान दिवसको अवसरमा काठमाडौंमा काठमाडौं रेस हुने भएको छ । रेस ३ असोजमा हुनेछ । नेपाल एथलेटिक्स संघ, सहिद स्मृती स्पोर्टस् एकेडेमी, राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा र अखिल (क्रान्तिकारी, पवन कार्कीको नेतृत्वमा रहेको कमिटि) को आयोजनामा ५ किमि दुरी गर्ने आयोजकका केन्द्रिय प्रवक्ता उपदेश यादवले जानकारी गराए । रेस त्रिपुरेश्वर, […]

September 12, 2022

बैकुण्ठ मानन्धर दौड शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगिता शनिबार हुने भएको छ । दौडमा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका महासचिव नरेशकुमार मल्लले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमध्ये विभिन्न ७५ विद्यालयबाट […]

September 10, 2022

हरिले जिते काठमाडौं म्याराथन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका धावक हरि कुमार रिमालले १४औं संस्करणको काठमाडौं म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको म्याराथनमा रिमालले निर्धारित दुरी २ घन्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । नवौं राष्ट्रिय खेलकुदमा सहभागिता नजनाउने भएपछि हरिले प्रतिस्पर्धा गरेका थिए । जुनेश खड्काले २ घन्टा ४२ मिनेट […]

August 27, 2022

सागकी स्वर्णधारी सन्तोषी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् । प्रयास मञ्च नेपालले आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सम्मानित हुने क्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित […]

August 27, 2022

फ्रान्समा भएको अल्ट्रा दौडमा सुनमाया दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् । दि नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन् । उनी फ्रान्सकै ब्लेन्डिन ल हिरोन्डेलीसँग पछि परिन् […]

August 6, 2022

‘प्लस टू’ ५ के रन अर्काे महिना

काठमाडौं (हाम्रो खेलकुद) – उमेर समूहको एथलेटिक्स खेलाडीलाई लक्षित गर्दै काठमाडौंमा प्लस टू ५ के रन हुने भएको छ । एथलेटिक्समा उदियमान खेलाडी उत्पादन गर्ने र स्कुल कलेजमा रहेका प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालबाट सञ्चालन हुने रन १८ भदौंमा हुनेछ । प्रतियोगितामा २० वर्ष मुनिका युवा खेलाडीले सहभागिता […]

July 14, 2022

निशाको अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । निशाले सिनियरको राष्ट्रिय कीर्तिमान् बुधबार तोडे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि लङजम्पमा शिलाको कीर्तिमान थियो […]

Success

Thank you for your time.