June 19, 2021
एजेन्सी – भारतका चर्चित धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट चन्डीगढ अस्पतालमा निधन भएको छ । ९१ वर्षका सिंहलाई असहज भएपछि चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ना गराइएको थियो । शुक्रबार उनको स्वास्थ निकै बिग्रिएपछि धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन नसकिएको पिजीआईएमईआर अस्पतालका प्रवक्ता अशोक कुमारले बताएको छ । उनका अनुसार मिल्खा सिंहको निधन शुक्रबार राति ११ः३० बजे […]
March 27, 2021
पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १० किलो मिटर दौडको उपाधि तीर्थ पुन र एपिएफ क्लबकी फूलमती रानाले जितेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा पुरुषतर्फ भारतिय सेनामा कार्यरत तीर्थले ३३ मिनेट ३३.०८ सेकेण्डमा दौड पुरा गर्दै उपाधि जिते । नेपाली सेनाका जितेन्द्र दनुवार […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२१ को तयारीमा रहेका एथलेटिक्सका गोपिचन्द्र पार्कीलाई नेपाल ओलम्पिक कमिटि (एनओसी) ले शुक्रबार खेल सामग्री प्रदान गरिएको छ । नेपाल ओलम्पिक कमिटिले शुक्रबार ओलम्पिकको तयारीमा रहेका म्याराथन धावक पार्कीलाई खेल सामग्री प्रदान गरेको हो । कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पार्कीलाई ट्रेनिङ गर्दा प्रयोग हुने जुत्ता, रनिङ […]
March 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं सागका स्वर्ण पदक विजेताद्वय सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले दोस्रो वीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् । शनिबार भएको प्रतिस्पर्धामा सन्तोषीले ३७ मिनेट ५३.४४ सेकेन्ड र एपिएफका गोपीले ३१ मिनेट ४४.४९ सेकेन्डमा दौड पूरा गर्दै आ आफ्नो विधामा स्वर्ण पदक जितेका हुन् । दुवैले समान ६० […]
March 19, 2021
धनगढी (हाम्रो खलकुद)– स्वदेशमा गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंह र एथलेटिक्सका गोपीचन्द्र पार्की सुदूरपश्चिम स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको आयोजनामा भएको अवार्डमा गौरिकालाई नोभा अस्पताल बर्ष महिला खेलाडीको अवार्ड प्रदान गरियो […]
March 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाल एपिएफ क्लबका चन्द्र बहादुर पुलामी मगर गोल्डेन एथलेटिक्स मिटमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । सन्तोषी सिनियर महिलातर्फ तथा चन्द्र बहादुर सिनियर पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाक एन्ड फिल्डमा शनिबार भएको गोल्डेन एथलेटिक्स मिटको ३ हजार मिटर दौडमा सन्तोषीले स्वर्ण […]
March 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका कृष्ण बस्नेतले छैटौ प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि जितेका छन् । शनिवार भएको म्याराथनमा कृष्णले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २१ मिनेट ५९ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । उनले भारतीय सेनाका तीर्थ पुन र गतवर्षको विजेता होमलाल श्रेष्ठलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रधानसनापति म्याराथनको उनको यो […]
March 6, 2021
काठमाडौ (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) की पुष्पा भण्डारीले छैटौं संस्करणको प्रधानसेनापति खुल्ला म्याराथन अन्तरगतको महिला हाफ म्याराथनको उपाधि जितेकी छन् । पुष्पाले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पार गर्दै उपाधि जितेकी हुन् । उनी गतवर्षको पनि विजेता हुन् । उपाधिसँगै उनले ट्रफीसहित नगद ७५ हजार र स्कुटी […]
February 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ‘गोल्डेन एथ्लेटिक्स मिट’ यसै महिना आयोजना हुने भएको छ । काठमाडौं जिल्ला एथ्लेटिक्स संघ, ललितपुर जिल्ला एथ्लेटिक्स संघ र भक्तपुर जिल्ला एथ्लेटिक्स संघको संयुक्त आयोजनामा प्रतियोगिता फागुन २९ गते शनिबार हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने एथलेटिक्स मिटमा सिनियरतर्फ महिला र पुरुषको ५ इभेन्ट र जुनियरतर्फ ३ इभेन्ट समावेश गरिएको […]
February 11, 2021
पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा भएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपाल जनाएको छ । पोखरास्थित नेपाल पयर्टन बोर्डमामा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले शनिबार हुने १५औं सस्ंकरणको तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्ने पोखरा म्याराथनमा पहिलोपटक महिला हाफ म्याराथन पनि समावेश गरिएको मञ्चले यसअघि […]