default_image

एथ्लेटिक्स

March 21, 2022

एथलेटिक्स टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार भारतको नागाल्यान्ड जाने भएका छन् । १२ चैतमा हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३–३ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् । सिनियरको पुरुषमा मुकेशबहादुर पाल, सन्तोषनाथ योगी र सन्तोषविक्रम विष्ट तथा महिलामा राजपुरा […]

March 20, 2022

धर्म र नितुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा काठमाडौंका धर्म महर्जन र महिलामा सिन्धुपाल्चोककी नितु तामाङ पहिलो भएका छन् । धर्मले निर्धारित दुरी ३५ मिनेट १२.७९ सकेन्डमा दौड पूरा गरे । नितुले ४५ मिनेट १६.३ सेकेन्ड समयसाथ पहिलो भइन् । पुरुष १ हजार […]

March 6, 2022

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेन्य खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता […]

February 26, 2022

सिमोन र पुष्पालाई केटीएम रनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – १० किलोमिटर केटीएम रनको उपाधि केन्याका धावक सिमोन किप्लागेट र सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जितेका छन् । पुरुषतर्फ केन्याली धावक सिमोन र महिलातर्फ भण्डारी विजेता बन्न सफल रहे । शनिबार काठमाडौंमा भएको दौडमा सिमोनले निर्धारित दुरी ३० मिनेट ५५ दशमलव ५७ सेकेन्ड र भण्डारीले ३६ मिनेट २० दशमलव […]

February 21, 2022

किसुनजी स्मृती हाफ म्याराथन चैतमा

काठमाडौं (हाम्रो खेलकुद) – किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन अर्को महिना आयोजना हुने भएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाल कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी) को स्मृतिमा नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघले गत वर्षदेखि आयोजना गर्न लागेको हो । यसपटक चैत १९ गते हाफ म्याराथन आयोजना गरिने […]

February 19, 2022

विश्वराम र मनीषा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – जेसिस मावि, भक्तपुरका विश्वराम कुँवर र विजेश्वरी ज्ञान मन्दिर, काठमाडौंकी मनीषा गिरी माध्यमिक विद्यालयस्तरीय उपत्यकाव्यापी सडक दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित दौडको छात्र ५ किलोमिटर दूरी विश्वरामले १७ मिनेट ०७.४ सेकेन्डमा पूरा गरे । पिनाकल एकेडेमी, ललितपुरका विकेश घिमिरे दोश्रो, बागेश्वरी मावि, भक्तपुरका […]

February 18, 2022

सडक दौड भोलि

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता शनिबार हुने भएको छ । ७२ औं प्रजातन्त्र दिवसका अवसरमा राखेपले दौड आयोजना गर्न लागेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकिय अधिकृत मिनकुमार शर्माले जनाएका छन् । छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ । काठमाडौंबाट […]

February 12, 2022

एथलेटिक्स खेलाडीलाई खेल सामाग्री

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार, नेपालद्वारा गत मंसिर २० र २१ गते काठमाडौमा आयोजना भएको युथ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने युवा खेलाडीहरुलाई नेपाल रन, युकेबाट सहयोग स्वरूप प्राप्त भएको खेल सामग्री स्पाईक प्रदान गरेका छन् । एथलेटिक्स खेलाडीहरु कपिलवस्तुका सन्दिप थारु, भक्तपुरकी स्वागाता खैजु, जाजरकोटका युवराज बिक, जुम्लाकी राममाया बुढासँगै मध्यम दूरीका […]

January 20, 2022

अर्घाखाँची रोड रेस सर्यो

काठमाडौं (हाम्रो खेलकुद) – अर्घाखाँचीको भुमिकास्थानमा हुने तयारी भएको प्रथम अर्घाखाँची राष्ट्रिय रोड रेस निर्धारित मिति भन्दा पछि सरेको छ । १६ र १७ माघमा तय भएको रेस बढ्दो कोभिड सक्रमणका कारण फागुन १६ र १७ गतेका लागि सरेको आयोजक स्पोर्ट्स भ्वाइस म्यागेजिनले जनाएको छ ।

January 10, 2022

ढाका म्याराथनमा पुष्पालाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा कास्यपदक जितेकी छिन् ।बंगलादेशको ढाकामा सोमबार भएको म्याराथनको महिलातर्फ पुष्पाले निर्धारित दुरी २ घण्टा ५७ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन् । उनले गत वर्ष स्वर्ण जितेका थिए । गत वर्षको भन्दा राम्रो समय निकालेपनि उनी भारतीय खेलाडीसँग पछि […]

Success

Thank you for your time.