default_image

एथ्लेटिक्स

April 17, 2023

अभी र डिनालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका अभी डाँगी र मकवानपुरकी डिना गोपालीले १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । अभी छात्र तथा डिना छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभीले ११.८ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । मकवानपुरका सुजन राई तथा चितवनका आशिष […]

April 17, 2023

लन्डन म्याराथनमा नेपाली भेट्रान खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – लन्डन म्याराथनमा सहभागी हुन ३ पुरुष भेट्रान खेलाडीसहित ४ सदस्यीय नेपाली भेट्रान टोली बुधबार लन्डन प्रस्थान गर्दै छन् । अप्रिल २३ तारिखमा हुने म्याराथनमा रामकृष्ण महर्जनले ६५–७० वर्ष, शम्भुप्रसाद दाहालले ६१–६५ वर्ष र सन्जिव अर्यालले ४०–४५ वर्ष उमेर समूहमा दौड्ने छन् । सबैले फुल म्याराथनमा भाग लिने छन् । अफिसियलमा राधा […]

April 16, 2023

टीकाराम र सोनुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेका छन् । दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा छात्रमा टीकारामले ४ मिनेट ३१.५ सेकेन्डमा दौड पूरा गरे । ललितपुरका प्रवीण लिम्बू दोश्रो तथा नुवाकोटाका दिनेश राई तेश्रो भए […]

April 4, 2023

पुष्पा र सञ्जयलाई सहारा हाफ म्याराथन उपाधि

हिमाल खरेल, बिर्तामोड सहारा हाफ म्याराथनको उपाधि महिलातर्फ एपिएफकी पुष्पा भण्डारी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुदब (साग) को म्याराथनमा रजत पदक जितेकी पुष्पाले चारपाने झापामा मंगलबार १ घन्टा २१ मिनेट १७ सेकेन्डमा दौड पूरा गर्दै हाफ म्याराथनको उपाधि जितेकी थिइन् । सन्जय निर्धारित दूरी १ […]

March 27, 2023

सहारा हाफ म्याराथन हुने

हिमाल खरेल, बिर्तामोड झापाको चारपानेमा चैत २१ गते हुने सहारा हाफ म्याराथनमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खेलाडीहरुको हौसला बढाउन ७१ वर्षीय मानन्धर र ६४ वर्षीय लामा आउने भएका […]

March 25, 2023

राजपुरा र मुकेशलाई गणेशमान सिंह १० के उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबकी राजपुरा पछाई महिला र त्रिभुवन आर्मी क्लबका मुकेश पालले पुरुषतर्फ वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् । शनिबार भएको दौडमा राष्ट्रिय कीर्तिमानसहित राजपुराले उपाधि जितेकी हुन् । उनले ३६ मिनेट ४३.२ सेकेन्डको कीर्तिमानसहित पहिलो स्थान हासिल गरिन् । राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी थिइन् । […]

March 22, 2023

सडक दुर्घटनामा घाइते अन्जुको अवस्थामा सुधार

काठमाडौं (हाम्रो खेलकुद)– सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु खड्काको अवस्थामा क्रमिक सुधार भइरहेको बताइएको छ । बौद्ध जोरपाटीमा बिहीबार अन्जु मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएकी थिइन् । सोही दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सोही राती उनको टाउकोको शल्यक्रिया भएको थियो । […]

March 19, 2023

सुमन र अनिताले जिते शैलुङ अल्ट्रा म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुलुङ र अनिता राईले शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । सुमन पुरुषतर्फ तथा अनिता महिलामा च्याम्पियन बनेका हुन् । ५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङले उपाधि जित्न सफल भएका हुन् । ५ घन्टा २९ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै बेद […]

March 18, 2023

मुकेश र राजपुरा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईं तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसमा पहिलो भएका छन् । खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो भएका हुन् । रन क्लब नेपालद्वारा आयोजित शनिबार भएकाे दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गरे । आर्मीकै सञ्जय श्रेष्ठ […]

March 17, 2023

एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु दुर्घटनामा परि घाइते

काठमाडौं (हाम्रो खेलकुद)– एसियन क्रस कन्ट्रीकी पदक विजेता खेलाडी अन्जु खड्का सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी छिन् । बौद्ध जोरपाटीमा बिहीबार साँझ ७ः०० बजे मोटरसाइकल दुर्घटनामा परि घाइते भएकी अन्जुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आइसियूमा उपचार भइरहेको बताइएको छ । बिहीबार नै उनको टाउकोको शल्यक्रिया गरिएको र चिकित्सकका अनुसार अवस्था गम्भिर रहेको एथलेटिक्स परिवारका […]

Success

Thank you for your time.