default_image

एसोसिएसन

July 6, 2020

ढकाललाई कार्यवहाक सदस्य–सचिवको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यवहाक सदस्य–सचिवको जिम्मेवारी दिएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लािग राखेपको […]

July 4, 2020

नयाँ ऐनले खेलकुद नेतृत्वमा अझै अन्यौल !

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका विषयमा एक साताभित्रै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको दोहोरो बुझाई भएपछि त्यसले थप अन्यौलता सृजना गरेको छ । खेलकुद विकास ऐन २०७७ राष्ट्रपतिबाट प्रमाणीकरण भएको दिन मन्त्री विश्वकर्माले राखेपका तत्कालिन पदाधिकारी र सदस्य यथावत रहने र अवधि समाप्त भएपनि नयाँ ऐन अनुसार नियुक्ती हुने […]

July 3, 2020

राखेपमा सदस्य सचिवलगायत नयाँ नियुक्ती हुने !

प्रकाश तिमल्सिना,काठमाडौं खेलकुदको अविभावक सँस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नयाँ खेलकुद विकास ऐन २०७७ अनुसार नेतृत्व पाउने भएको छ । ऐन कार्यान्वयनमा आएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा आफै अन्यौलमा परेका थिए ।  ऐन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत साता प्रमाणीकरण हुँदै राखेपका वहालवाल पदाधिकारी आफ्नो अवधिसँग यथावत रहने बताएका थिए । तर, मन्त्री […]

July 2, 2020

खेलकुद ऐन लागुसँगै राखेपमा अन्योल

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) हालको संरचना के हुने भन्ने अन्योल भएको छ । प्रमाणीकरण भएको मितिले सातौं दिनदेखि प्रारम्भ हुने ऐनमै उल्लेख छ । संघिय संसदको दुवै सदनबाट पास भएपछि खेलकुद ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले असार ११ गते प्रमाणीकरण गरेकी थिइन् । ऐन लागु भएसँगै […]

June 27, 2020

रहेनन् विदेशी भूमिमा नेपाललाई पहिलो जित दिलाउने कप्तान

राजबहादुर सिंह (आरबी राजा), राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवम् पूर्व सदस्य सचिव, राखेप सिंहको ८८ बर्षको उमेरमा शुक्रबार राती १० बजे छाउनीस्थित निवासमा निधन भएको थियो । शनिबार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भएको थियो । उनका श्रीमती, २ छोरा र १ छोरी छन् । फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक […]

June 27, 2020

पूर्व सदस्य सचिव सिंहको निधन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव राजबहादुर सिंह (आरबी राजा) को निधन भएको छ । राखेपका सातौं सदस्य सचिव रहेका सिंहको ८८ वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित निवासमा शुक्रबार राति निधन भएको हो । सिंह लामो समयदेखि रोगले ग्रसित थिए । उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको नाती सुशील मल्लले जानकारी […]

June 25, 2020

खेलकुद विकास ऐन राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा नयाँ खेलकुद विकास ऐन लागु हुने भएको छ । संघिय संसदको दुवै सदनको बैठकबाट पारित भइसकेको ऐनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेसँगै खेलकुदमा नयाँ ऐन लागु भएको हो । नयाँ खेलकुद खेलकुदको संगठनको संरचनामा पनि परिवर्तन हुनेछ । अब ७ प्रदेशमा राष्ट्रिय खेलकुद परिषद् गठन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् […]

June 21, 2020

टेवल टेनिस मुख्य प्रशिक्षकमा ढुंगेल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक (अधिकृत तृतीय) सन्जिवकुमार ढुंगेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।   यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो । ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ […]

May 20, 2020

खेलकुद विधेयक पारित– राखेप सदस्य सचिवको एकाधिकारको अन्त्य !

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद विकास विधेयक २०७६ संघिय संघिय संसदबाट पारित भएसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिवले हाल प्रयोग गर्दै आएको एकल अधिकारको अन्त्य हुने भएको छ । सदस्य सचिवले प्रयोग गर्दै आएको अधिकार अब सात सदस्यीय कार्यकारी समितिले प्रयोग गर्नेछ ।   युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले बधबार […]

May 18, 2020

सागका ६८ प्रशिक्षकको खातामा पुरस्कार रकम, ५४ को अझै बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीले पाएको एक महिना पछि प्रशिक्षकले पुरस्कार रकम सोमबार प्राप्त गरेका छन् । यद्दपी सबै प्रशिक्षकल् भने पुरस्कार पाएका होइनन् । सागका १ सय १२ प्रशिक्षक मध्ये ६८ जनाले मात्र अहिले पुरस्कार पाएका छन् ।  पदक विजेता खेलाडीलाई सरकारले गत […]

Success

Thank you for your time.