March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद)– काम नगर्ने राष्ट्रिय खेल संघहरुलाई खारेज गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले चेतावनी दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ एकेडेमीको कार्यक्रम घोषणा कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव सिलवालले भने,‘ केहि योजना नबुझाउने, सरकारको नीति निर्देशन अनुसार अडिट रिपोर्ट नबुझाउने संघहरुलाई खारेज गरिनेछ । आक्रमण […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उमेर हद ५८ वर्ष पूरा गरी अनिवार्य अवकास पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखा अधिकृतद्वय टेकबहादुर अधिकारी र ज्ञान घिमिरेलाई शुक्रबार बिदाइ गरिएको छ । आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतका कर्मचारीहरुले उनीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अवकास जीवन शुखमय वितोस् भनी शुभकामना दिदै बिदाइ गरे […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक स्व. सुदेशकुमार रिमालको परिवारलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ । राखेपमा कार्यरत स्थायी कर्मचारीको फागुन महिनाको तबलबाट प्रति कर्मचारी १.५ प्रतिशत तलब कट्टा गरी हुन आउने २ लाख ९ हजार ३३ रुपैयां छयालीस पैसा स्व. रिमालका परिवारलाई हस्तान्तरण […]
March 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहिबार बिदाई गरिएको छ । अखिल नेपाल कबड्डी संघकी अध्यक्ष माननिय साँदस तुलसा थापाले एक कार्यक्रमका विच नेपाली टोलीलाई शुभकामना सहित बिदाई गरिन् । टोलीलाई बिदाई गर्दै साँसद थापाले नेपाली खेलाडीहरुले उच्च प्रदर्शनका साथ पदक […]
March 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान दुईदिने प्रतियोगिता चैत्र २६ गतेदेखि सुनसरीमा हुन भएको छ । बिहिवार पत्रकार सम्मेलनमा आयोजक नेपाल डोरीतान संघका अध्यक्ष भवानी पौडेलले डोरीतान विश्वकै प्राचिन खेल भएकाले यसको विकास र विस्तारका लागि छिमेकी राष्ट्र समेतको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागको बताए । उनले भने स्कुल र कलेजमार्फत डोरीतान […]
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यद्वय एकेन्द्र बहादुर कुँवर र नन्दा बस्याल राखेपको कार्यकारी समितिमा मनोनित भएका छन् । मन्त्री स्तरीय निर्णय अनुसार अछामका कुँवर र सुर्खेतकी बस्याल मनोनित भएका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार ७ सदस्यीय राखेप कार्यकारी समिति रहने व्यवस्था छ । राखेपका सदस्य सचिव संयोजक रहने […]
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभिन्न खेलका घाईते खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमकाबच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोषका अध्यक्ष रमेश कुमार सिलवालले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरेका छन् । सहयोग प्राप्त गर्ने खेलाडीहरुमा ब्याडमिन्टनकी बिष्णा बिष्ट, हक्कीका नरबहादुर चन्द (हक्की) र एथ्लेटिक्सका रामेश्वरी महतो छन् । बिष्णाले नगद १ लाख, नरबहादुरले […]
March 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५४ ले दिएको अधिकार बमोजिम राष्ट्रिय खेलकुद विकास नियमावली २०७७ को प्रारम्भिक मस्यौदा बुझाइएको छ । युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकालको संयोजकत्वमा विज्ञ रिमबहादुर रानाभाट, खेलकुद शाखाका उपसचिव प्रेमराज खरेल, आर्थिक महाशाखाका उपसचिव रामप्रसाद विडारी, कानून न्याय संसदीय मन्त्रालयका उपसचिव […]
March 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतलाई सोमबार बिदाइ गरिएको छ । उमेर हद (५८ वर्ष) का कारण बस्नेतले मंगलबारदेखि अनिवार्य अवकास पाउदै छन् । २०५३ साल असोज ४ गते राखेपमा अधिकृत तृतीयमा सेवा प्रवेश गरेका बस्नेत अधिकृत द्वितीयबाट अवकास हुन लागेका हुन् । करिब २५ वर्षको […]
March 15, 2021
पोखरा (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष तेज बहादुर गुरुङ गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा नियुक्त भएका छन् । गण्डकी प्रदेश मन्त्री परिषदको आइतबार बसेको बैठकले गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । गुरुङ र नवराज अधिकारीले सदस्य सचिवका लागि आवेदन दिएका थिए । गण्डकी प्रदेश खेलकूद विकास ऐन २०७७ को […]