default_image

एसोसिएसन

December 7, 2021

सदस्य सचिव घिसिङलाई खेलाडी संघको बधाईसँगै ध्यानाकर्षण पत्र

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद वहालीकै दिन खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्द रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने पहल लिएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आभार व्यक्त गरको छ । मन्त्रीपरिषद्बाट गतसाता सोमबार राखेप सदस्य सचिव नियुक्त भएका घिसिङले त्यसको […]

December 6, 2021

राखेप सदस्य सचिव घिसिङलाई एनओसीको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई सोमबार स्वागत गरेको छ । सातदोबाटो स्थित एनओसी भवनमा संघिय सांसद समेत रहेका एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना गर्दै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय एनओसी र राखेपबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । […]

December 4, 2021

प्रकाश पारा युथ ब्याडमिन्टनको क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रकाश अधिकारी बहराइनको मानामामा जारी एसियाली युथ पारा गेम्स अन्तरगतको पारा ब्याडमिन्टनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । प्रकाशले हुमेद फाउजी अल्सेनानी माथि २१–१ […]

December 2, 2021

खेलकुदका लागि कुनै कसर बाँकी राख्दिन – सदस्य सचिव घिसिङ

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नव नियुक्त सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् । ‘नेपाली खेलकुदलाई अझ माथि […]

December 1, 2021

नवनियुक्त सदस्यसचिव र विभागीय प्रमुखबीच छलफल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसंग बुधबार बैठक बसी छलफल गरेका छन् । सदस्य–सचिवको कार्यभार सम्हालेको दोश्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो । बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक […]

November 30, 2021

घिसिङको पदवहालीसँगै राष्ट्रिय टोलीको प्रशिक्षण प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार पदवहालीकै दिन खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्द रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी टिप्पणी सदर गरेका थिए । त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले दुई टिप्पणी सदर गरेका हुन् […]

November 30, 2021

एसियन पारा युथमा नेपालको झन्डा पलेशाले बोक्ने

काठमाडौं (हाम्रो खेलकुद) – डिसेम्वर २ तारिखमा बहराइनको मानामा शहरमा सुरु हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झन्डा पारा ओलम्पियन पलेशा गोवद्र्धन श्रेष्ठले बोक्ने भएकी छन् । एसियन युथ पारा गेम्स २०२१ को उद्घाटन बहराइनको आइएसओ टाउनमा रहेको ओलम्पिक स्टेडियममा हुनेछ । पलेशाको साथमा पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी रहनेछन् । एसियन पारालिम्पिक कमिटि […]

November 30, 2021

राखेप नवनियुक्त सदस्य सचिव घिसिङले सपथ लिए

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज (मंगलबार) पद तथा गोपनियताको सपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई सपथ गराएका थिए । घिसिङले आजै राखेपमा पुगेर पदभार ग्रहण गर्ने राखेपले जनाएको छ । मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त […]

November 30, 2021

राखेप सदस्य सचिव घिसिङको सपथ र पदभार आज

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज (मंगलबार) नै पद तथा गोपनियताको सपथ लिने भएका छन् । मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । नेकपा माओवादीका नेता समेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन् । उनी नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय […]

November 29, 2021

घिसिङ राखेपको सदस्य सचिव नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्री परिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । घिसिङ नेपाल रग्वी संघको अध्यक्ष तथा नेकपा माओवादी बागमती प्रदेशको सचिवालय सदस्य हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको प्रस्तावमा मन्त्री परिषदले घिसिङलाई सदस्य […]

Success

Thank you for your time.