default_image

एसोसिएसन

March 4, 2022

हाई परफरमेन्स कमिटिद्वारा प्रतिवेदन पेश

काठमाडौं (हाम्रो खेलकुद) – १९औं एशियन खेलमा नेपालको सहभागिता निर्धारण गर्न गठित हाई परफरमेन्स कमिटिद्वारा शुक्रबार राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । समितिका जेष्ट सदस्यलाई संयोजकको रुपमा कार्य गर्ने गरि खेलकुद बिकास ऐन २०७७ को दफा ४२ बमोजिम मिति २०७८-०८-२४ को सदस्य सचिव स्तरिय निर्णय अनुसार ७ सदस्यीय कार्यदल […]

February 26, 2022

राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्बाट गठित ५ सदस्य राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका–२०७८ मस्यौदा उप समितिका संयोजक सरोजकुमार पोखरेलले परिषद्का उपाध्यक्ष शिव कोईराला तथा निमित्त सदस्य सचिव कुलवहादुर थापालाई शुक्रवार संयुक्त रुपमा प्रारम्भिक मस्यौदा हस्तान्तरण गरेका छन् । उपाध्यक्ष कोईरालाले मस्यौंदा उपसमितिलाई धन्यवाद दिदै सवै कुराको अध्यायन गरेर नै मस्यौदा तयार […]

February 24, 2022

ओलम्पियन संघको अभिमुखिकरण कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन्स संघको आयोजनामा अभिमुखिकरण कार्यक्रम बिहीबारदेखि सातदोबाटोमा सुरु भएको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । ओलम्पियनहरुको क्षमता अभिबृद्धिका लागि एनओसीको सहयोगमा आयोजित दुईदिने कार्यक्रममा ४० ओलम्पियन सहभागी छन् । हभागीलाई पुस्करराज पन्तले योग तथा ध्यान, राजेश पाण्डेले पब्लिक स्पिकिङ तथा […]

February 20, 2022

खेलकुद मन्त्रीद्धारा पूर्वाधार निरीक्षण

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले आईबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातमा रहेको भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् । मन्त्री गहतराजले राखेपको कभर्डहल, खेलकुद चिकित्सा तथा अनुसन्धानमा रहेका स्वास्थ्य सामाग्रीको अवलोकन गर्नुका साथै २०७२ सालको भुकम्पका कारण भत्किएको पौडी पोखरी र राखेपको नयाँ कार्यलय भवनको निरीक्षण गरेका थिए । […]

February 18, 2022

नवौं राष्ट्रिय खेलकुदको कार्यविधि र बजेटबारे छलफल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिको बैठकले १ वर्षअघि नै सम्पन्न हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद कोभिड– १९ का कारण सम्भव नभएकाले यसै वर्ष नवौं राष्ट्रिय खेलकुद आयोजना सम्बन्धी समय निर्धारण, आयोजना तथा व्यवस्थापन कार्यविधि र बजेट व्यवस्थाको खाका तयारीका लागि अविलम्ब युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ […]

February 17, 2022

राखेपमा थापाको पदवहाली, उपाध्यक्षलाई अधिकार प्रत्यायोजन

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालयले कुलबहादुर थापालाई प्रशासनिक तथा आर्थिक प्रयोग गर्ने गरि कार्यकारी अधिकारको जिम्मेवारी दिएको भोली पल्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालालाई अन्य अधिकार प्रत्यायोजन गरेको छ । थापाले बिहीबार पदभार सम्हाल्दै राखेप सदस्य–सचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई अगाडि बढाउने बताएका छन् । ‘अहिलेको तड्कारो आवश्यकता भौतिक पूर्वाधार […]

February 16, 2022

थापालाई राखेपको कार्यकारी अधिकार

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार बुधबार प्रदान गरिएको छ । ‘नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०७८माघ २४ को निर्णयानुसार राखेपको सदस्य–सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार […]

February 12, 2022

खेलकुद महाशाखा प्रमुखलाई नै राखेप कार्यकारी तोकिने

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखाको अब आउने प्रमुखले नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार प्राप्त गर्ने खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताएका छन् । कार्यकारी अधिकार तोकिएको तीन दिनमै सह सचिव कमलप्रसाद पोखरेलको सुरुवा भएपछि राखेपको कार्यकारी अधिकार प्राप्त अधिकारीका लागि केहि दिन अझै कुर्नुपर्ने भएको छ । मन्त्रालयको खेलकुद […]

February 9, 2022

खेलकुद मन्त्रालयका सह सचिव पोखरेललाई राखेपको कार्यकारी अधिकार

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्ती र बर्खास्त सम्बन्धी रिट सर्वोच्च अदालतमा विचाराधिन रहेका कारण झण्डै दुई महिना देखि राखेप आर्थिक र प्रशासनिक रुपमा ठप्प छ । सर्वोच्चले सोमबारको लागि तोकेको पेसी पुनः अर्को मितिका लागि सरेपछि युवा तथा खेलकुद मन्त्रालयले आर्थिक र प्रशासनिक कामका लागि वैकल्पिक व्यवस्था गरेको छ […]

February 7, 2022

राखेप सदस्य सचिव सम्बन्धि सुनुवाई फेरि सर्यो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्ती सम्बन्धि सर्वोच्च अदालतमा विचाराधिन रिटको सोमबार पनि पेसीनै नचढी स्थगित भएको छ । कोभिड १९ का कारण सिमित काम मात्र हुने भएको स्थगित गरिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । प्रवक्ता दाहाल का अनुसार अर्को पेसी फागुन २ गतेका लागि तोकिएको […]

Success

Thank you for your time.