March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागद्वारा आयोजित क्षमता अभिबृद्धि तालिमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे । तालिममा विभिन्न खेलका ३७ प्रशिक्षकको सहभागिता रहेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले जनाएका छन् । भारतका दुई विज्ञले सहभागीलाई प्रशिक्षण दिने छन् । कार्यक्रमलाई […]
March 28, 2022
भक्तपुर (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला खेलकुद विकास समितिले चाँगुनारायण नगरपालिकासंग कार्यलय भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन अनुरोध गरेको छ । नगर प्रमुख सोमप्रसाद मिश्रलाई समितिका कार्यलय प्रमुख दुर्गाप्रसाद दुलालले नगरपालिकाको कार्यलयमा अनुरोध पत्र बुझाएका छन् ।समितिका निवर्तवान अध्यक्ष श्रीभक्त कासिछ्वाको पहलमा चाँगुनारायण नगरपालिका ५ बाँसवारीस्थित साझा सुविधा केन्द्रसँगै रहेको करिब ५ […]
March 22, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको मंगलबार १८ औं संस्करणमा शाहलाई लाइफ टाइम एचिभमेन्ट गोल्डेन सेल्युट अवार्डबाट सम्मानित गरेको हो । २०३४ देखि २०४५ सम्म राखेपको नेतृत्व गरेका शाहको समयमा वृहत […]
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नवनिर्मित प्रशासनिक भवनको सोमबार उद्घाटन गरिएको छ । राखेपको ५८ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भवनको उद्घाटन गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको भवन उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन […]
March 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– करातेका पूर्व खेलाडी विनोद महर्जन ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त भएका छन् । बागमति खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले महर्जनलाई शुक्रबार नियुक्ती पत्र हस्तान्तरण गरेका थिए । महर्जनले आइतबार पदभार ग्रहण गर्ने जानकारी दिए । महर्जन ललिपुर जिल्ल प्रमुख डोजोका महासचिव पनि हुन् । यसै महिना पूर्व प्रधानमन्त्री […]
March 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओस)ी ले एनओसी अवार्ड दिने घोषणा गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको बैठकले एनओसी अवार्डको लागि स्वतन्त्र अवार्ड निर्णय कमिटी गठन गरेको छ । एनओसीले पहिलोपल्ट प्रदान गर्न लागेको अवार्ड कार्यक्रम ओलम्पिक डेको अवसरमा जुन २३ मा हुनेछ । यसअघि कमिटीको १२औं साधारण […]
March 12, 2022
दिक्षान्स खड्का, हेटौंडा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन भएको छ । भव्य कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमान धावक ओलम्पियन बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिता […]
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच नवौं राष्ट्रिय खेलकुदका बारेमा छलफल भएको छ । सो अवसरमा आयोजक प्रदेश भएकाले पनि नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाएका थिए । दुई पक्षबीच पोखरा रंगशालामा फ्लोडलाइट निर्माणलगायतका […]
March 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खेलकुदसँग सरोकारवाला दुई महिला सम्मानित भएका छन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले तेक्वान्दोकी पुरानो खेलाडी डाक्टर सुधा सेन मल्ल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कर्मचराी जुलुम गिरीलाई नगदसहित स्मान गरेको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) का जीवनराम श्रेष्ठले मल्ल र गिरीलाई सम्मान […]
March 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत महोत्तरी जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक स्व. चन्द्रेश्वर झा प्रति आइतबार श्रद्धाञ्जली अर्पण गरिएको छ । राखेप हातामा भएको शोक सभामा राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव कुलबहदुर थापा, प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, शाखा प्रमुखहरु, एथलेटिक्स […]