default_image

एसोसिएसन

February 2, 2024

रोजिताको जितमा पुलिसलाई सातौं स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी रोजिता ढुंगेलले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन्। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार भएको कुमुते महिला ६८ केजी मुनीको तौल समूहको फाइनलमा कोशीकी योमसम राईलाई ६-४ ले हराउँदै रोजिताले पहिलो स्थान प्राप्त गरेकी हुन् । प्रतियोगितामा पुलिसको त्यो सातौं स्वर्ण पदक […]

February 2, 2024

राष्ट्रिय करातेमा पुलिसका एलोनलाई‌ स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका‌ एलोन श्रेष्ठले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार भएको ५५ केजी तौल समूहमा मधेश प्रदेशका रितिक लामालाई फुल स्कोर १०-२ मा पराजित गर्दै एलोनले पहिलो स्थान हासिल गरेका हुन् ।प्रतियोगितामा पुलिसको‌ त्यो छैटौं स्वर्ण पदक […]

February 1, 2024

पहिलो दिन सबै स्वर्ण पुलिसलाई

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार ५ स्वर्ण पदक जितेको छ । सातदोबाटो स्थिति कराते हलमा सुरु भएको प्रतियोगितामा‌ पुलिसले महिला कमुतेको ४५ केजी तथा महिल र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ । ४५ केजीमा पुलिसकी वर्षा बुढामगरले स्वर्ण […]

February 1, 2024

काताको चौथो स्वर्ण पनि पुलिसलाई

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार ४ स्वर्ण पदक जितेको छ । सातदोबाटो स्थिति कराते हलमा सुरु भएको प्रतियोगितामा‌ पुलिसले महिल र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ । पुलिसलाई चौथो महिला टोली टिम कातामा स्वर्ण पदक जितेको हो । […]

February 1, 2024

कृष्णप्रसाद स्मृति करातेमा‌ पुलिसलाई‌ तेस्रो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो स्वर्ण पदक जितेकी छन्। सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा‌ पुलिसले पुरुष टिम कातामा‌ स्वर्ण पदक जितेको हो । यसअघि एकल काता महिला र पुरुष एकल कातामा स्वर्ण पदक जितेको थियो। एकल कातामा स्वर्ण जितेका स्वर्णिम मानन्धरसहित फुर्तेन […]

February 1, 2024

एलिसाले पुलिसलाई दोस्रो स्वर्ण दिलाइन्

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी एलिसा रास्कोटीले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको‌ महिला एकल कातामा स्वर्ण पदक जितेकी छन्। सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा‌ १९ एसियाली खेलकुदमा भाग लिएकी एलिसाले पुलिसका‌ लागि दोस्रो स्वर्ण पदक जितेकी हुन् । पुलिसका स्वर्णिम मानन्धरले पुरुष एकलमा स्वर्ण पदक जितेका थिए। एलिसाले […]

February 1, 2024

पुलिसका स्वर्णिमले जिते एकल कातामा स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्वर्णिम मानन्धरले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको‌ पुरुष एकल कातामा स्वर्ण पदक जितेका छन्। सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा पहिलो स्वर्ण पदक स्वर्णिमले जितेका हुन् । फाइनलमा उनले ३९.३ अंकसाथ पहिलो स्थान हासिल गरे। ३८.७ स्कोर गरेका त्रिभुवन आर्मी क्लबका विनय लिम्बुले रजत […]

February 1, 2024

एसियाडकी पदक विजेता एरिकासहित ९ जना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- चीनमा असोजमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का ३ पदक विजेतासहित ९ जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्‌। युवा तथा खेलकुद मन्त्रालयले १९ एसियाडमा करातेमा‌ एतिहासिक रजत पदक विजेता एरिका गुरुङ, पारा एसियाडकी कास्य पदक विजेता पलेशा गोवर्धन, कास्य पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशी र कबड्डी टोलीकी […]

January 28, 2024

एसियाड लक्षित विशेष प्रशिक्षण भोलिबाट सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप ) अन्तर्गतको राष्ट्रिय टिम तयारीले २० औं एसियाली खेलकुद (एसियाड) लाई लक्षित गर्दै ५ खेलको विशेष प्रशिक्षण सुरु गर्ने भएको छ । कराते, तेक्वान्दो, बक्सिङ, उसु र जुडो गरि ५ वटा खेलहरुको नियमित प्रशिक्षण सन्चालान गर्ने राखेप सदस्य सचिव टंकलाल घिसिङले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पदक […]

January 26, 2024

सन्तोषीले म्याराथनको ‘डेब्यू’ मै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । बंगलादेशमा शुक्रबार भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी‌ छिन्‌। ढाकामा शुक्रबार भएको म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ २ घन्टा ४६ मिनेट २२ सेकेन्ड मा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । यसअघि पुष्पा भण्डारीको‌ नाममा […]

Success

Thank you for your time.