July 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बधाई दिएको छ । कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतका पदाधिकारीले सिंहदरबारस्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाइ दिदै कार्यकालको सफलताका लागि शुभकामना दिए । सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङको पनि उपस्थिति थियो । खेलकुद […]
July 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीका सदस्यले कोमोरेबीले उपलब्ध गराएको पोशाक प्रयोग गर्ने भएका छन् । कोमोरेबीले मंगलबार एक समारोहबीच पोसाक नेपाल ओलम्पिक कमिटी (एनओसी) पोशाक हस्तान्तरण गरेको छ । सातदोबाटो स्थित एनओसी कार्यालय आयोजित कार्यक्रममा कोमोरेबीका सिइओ भ्यालेन्टाइन डेनिएलले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई पोशाक हस्तान्तरण गराएका हुन् । कोमोरेबीसँग […]
July 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली कराते च्याम्पियनसिपको आठौं संस्करणमा सहभागी हुन नेपाली कराते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७० नेपाली कराते खेलाडीले चुनौती प्रस्तुत गर्ने नेपाल कराते महासंघले जनाएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं कराते महासंघका […]
July 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- तेजुलाल चौधरी सोमबार युवा तथा खेलकुदमन्त्री बनेका छन् । केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ मन्त्री मण्डलमा नेपाली कांग्रेसका सांसद चौधरीले खेलकुद मन्त्रीको जिम्मेवारी पाएका हुन् । युवा तथा खेलकुद मन्त्री राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष रहने व्यवस्था छ। राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल तथा […]
July 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण राखेपको मुख्य कार्यक्रम भएको बताएका छन् । राखेपले जापानमा हुने २० औं एसियाली खेलकुदलाई लक्षित गरी सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न भएको जानकारी गराउन आइतबार […]
July 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४ सय १९ स्पर्धा प्रस्ताव गरेका छन् । राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता तथा सदस्य–सचिव घिसिङको अध्यक्षतामा भएको दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार भएको बैठकमा उक्त प्रस्ताव गरिएको हो । […]
July 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरु संग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारेमा जानकारी लिएका छन्। ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको तयारी र सरकारका तर्फबाट गर्नु पर्ने कामका विषयमा छलफल गरेका हुन्। साउन ११ गते देखि २७ गते सम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने ७ जना खेलाडीहरु मध्ये […]
July 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई शुक्रबार किट्स प्रदान गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ५ खेलका ५२ खेलाडी र १० प्रशिक्षक गरी ६२ जनालाई केल्मीको ट्रयाक सुट र ब्याग हस्तान्तरण गरे । दोश्रो चरणमा थपिएका ५ खेलका खेलाडी तथा […]
July 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत पुरुष गोलबलको उपाधि मंगलबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुदूरपश्चिमले सानो थिमी क्लबलाई २४–५ गोलले पराजित गर्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय दृष्टिविहीन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ललितपुर क्लब तेश्रो भयो । प्रतियोगितामा सहभागी ४ […]
July 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार ४ नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १ सय […]