October 1, 2015
काठमाडौं, असोज १४ – नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचित कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको छ । दोस्रो प्रयासमा अघिल्लो महिना एनओसीको निर्वाचन सम्पन्न भएको थियो । अघिल्लो कार्यकालका महासचिव जीवनराम श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित भएको थियो । निवर्तमान अध्यक्ष ध्रुवबहादुर प्रधानले नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ लगायत १७ सदस्यीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई […]
October 1, 2015
काठमाडौं, असोज १४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आसन्न सातौं राष्ट्रिय खेलकुद समयमै हुने बताएका छन् । सातौं राष्ट्रिय खेलकुदका लागि गठित मूल आयोजक समितिको बबरमहलमा बिहीबार भएको बैठकलाई सम्बोधन गर्ने क्रममा समितिका सदस्य–सचिव समेत रहेका विष्टले सो कुरा बताएका हुन् । सातौं राष्ट्रिय मंसिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा […]
October 1, 2015
युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेल राजिनामा बुझाउन प्रधानमन्त्रि सुशील कोइरालालाई भेट्न जाँदै छन | गैरकानुनि रुपमा सदस्य सचिव नियुक्ति गरेको भन्दै अख्तियारले प्रधानमन्त्रि समक्ष कारवाहिको आग्रह गरेको थियो| गत असार महिनामा मन्त्रि पौडेललेे सदस्य सचिवमा केशव कुमार विष्टलाई नियुक्ति दिएको थियो| प्रधानमन्त्रिले हिजै एमालेका अध्यक्ष केपी ओलीलाई मन्त्रिलाई फिर्ता बोलाउन आग्रह दिएका थिए|
October 1, 2015
काठमाडौं, असोज १४ गते । एनओसिको नवनिर्वचित नयाँ कार्यसमितिले आज बाट कार्यभार समहाल्ने भएको छ । आज एनओसिका निवर्तमान अधक्ष्य धुर्ब बहादुर प्रधानले नयाँ कार्य समितिका पदाधिकारी सहित सदश्यलाई स्वागत गरेका छन । एनओसिको गत महिना भएको निर्वाचनले जिवन राम श्रेष्ठलाई अधक्ष्य र लामा तेन्डी शेर्पालाई महासचिबमा चुनेको थियो । सदस्य हरु मा सन्जिव तुलाधर […]
September 30, 2015
काठमाडौं, असोज १३– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केहि दिन भित्रै नेपाल क्रिकेट संघ (क्यान) पूर्नगठन गर्ने तयारी गरिरहेको छ । अन्तरिक विवादमा रुमलिएको क्रिकेटलाई निकास दिने भन्दै राखेपले पूर्नगठनको तयारी गरिरहेको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । क्रिकेट टोलीका कप्तान पारस खड्कासहित टोलीका अन्य सदस्यसँग सातदोबाटोमा बुधबार बिहान छलफल गर्दै सदस्य सचिव […]
September 18, 2015
काठमाडौं, असोज १ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ मा प्रयोग हुने लोगो र मस्कट शुक्रबार सार्वजनिक गर्यो । सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनाल संयोजक तथा प्रोफेसर राधेश्याम मुल्मी र रमेश खनाल सदस्य रहेको तीन सदस्यीय छनोट समितिले छनोट गरेको लोगो र मस्कट सार्वजनिक गरिएको […]
September 17, 2015
काठमाडौं, भदौ ३१ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव भएको दुई महिना भन्दा केही दिनपछि केशवकुमार विष्टले निर्वतमान सदस्य सचिव युवराज लामाको चार बर्षे कार्यकालको स्वतपत्र जारी गरेका छन् । विभागिय प्रमुखको उपस्थितिमा बुधबार संक्षिप्त स्वतपत्र जारी गर्दै विष्टले कसैप्रति पूवाग्रही राखेर नभइ कसरी जिम्मेवारी पुरा गरिएको छ भन्ने फेहरिस्त मात्र भएको उल्लेख गरेको […]
September 15, 2015
काठमाडौं, भदौ २९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्यतथ्य र प्रमाणमा आधारित भएर युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न प्रधानमन्त्री सुशिल कोइरालालाई अनुरोध गरेको जवाफ दिएको छ । मन्त्री पौडेलले आइतबार पत्रकार सम्मेलन गर्दौ अख्तियारको निर्णय पूर्वाग्रही भएको आरोप लगाएको भोली पल्ट अख्तियारले त्यसको जवाफ दिएको हो । मन्त्री पौडेलले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तितर्फ […]
September 14, 2015
काठमाडौं, भदौ २८ गते। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई र कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्ट राखेपको वर्ष २०७१ का सर्वोत्कृष्ट कर्मचारीको पुरस्कारबाट सोमबार सम्मानित भएका छन् । राई प्रशासन तथा डम्बर प्राविधिकतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन्। त्यस्तै नेपाल खेलकुद विज्ञान प्रतिष्ठानकी प्रशासकीय अधिकृत अनन्तादेवी खनाल […]
September 14, 2015
काठमाडौं, भाद्र २८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५२ औं बार्षिक उत्सवका अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका दुई पदाधिकारी, सदस्यसहित चार पत्रकारलाई सम्मानित गरेको छ । मञ्चका प्रथम उपाध्यक्ष ध्रुब तुलाधर, महासचिव महेश आचार्य, सदस्य प्रजित शाक्य र फोटो पत्रकार राजेन्द्र चित्रकारलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राखेप सदस्य सचिव केशवकुमार विष्टले […]