September 9, 2015
पुनरावेदन अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई असन्तुष्ट पक्षलाई नसमेटि साधारण सभा नगर्न अन्तरिम आदेश दिएको छ । अन्तिम फैसला नहुँदा सम्म साधारण सभा नगर्नु नगराउनु भन्ने भदौ १५ को अन्तरिम आदेशलाई निरन्तरता दिदै पुनरावेदनले बुधबार साधारण सभा गर्दा सबैलाई समेट्न आदेश गरेको हो । विधान विपरित साधारण सभा गर्न लागेको भन्दै एन्फाका […]
September 6, 2015
काठमाडौं भदौ २० गते । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट आईतबार युएईको अबुधावी प्रस्थान गरेका छन् । विश्व चेस महासंघको साधारण सभा तथा सोही अवसरमा नेपाल बुद्धिचाल संघलाई एशियन चेस महासंघले प्रदान गर्ने एक्सेलेन्स अवार्डमा सहभागि हुन त्यस तर्फ प्रस्थान गरेको नेपाल चेस संघका सचिव हेराकाजी महर्जनले जनाएका छन् । नेपालमा बुद्धिचालको […]
September 4, 2015
भाद्र १७, काठमाडौं- पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद २०७२ का लागि गठित मुल आयोजक समितिले सातौं राष्ट्रिय खेलकुदलाई नकारात्मक प्रभाव पर्ने भन्दै देशमा हाल भइरहेको बन्द, हडतालसहितका हिंसात्मक गतिविधिहरु अन्त्य गर्न आग्रह गरेको छ । विराटनगरमा बिहीबार मुल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री पुषोत्तम पौडेलको अध्यक्षतामा बसेको बैठक मार्फत देशको खेलकुदको महोत्सवका रुपमा सञ्चालन हुन गइरहेको सातौ राष्टिय खेलकुद […]
August 30, 2015
हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १३ सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकुद परिष (राखेप) को ५२ औं स्थापना दिवसको अवसरमा खेल क्षेत्रसँग सम्बन्धित सबैलाई शुभकामना दिएका छन् । राखेपको बार्षिकउत्सवमा सदस्य सचिवको शुभकामना हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १३ सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकुद परिष (राखेप) को ५२ औं स्थापना दिवसको अवसरमा खेल क्षेत्रसँग […]
August 27, 2015
काठमाडौं, भाद्र १० | नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ (आइटिएफ)का उपाध्यक्ष अन्जन धमला बुल्गेरीयामा अडर अवार्ड बाट सम्मानित भएका छन् । धमलाले तेक्वान्दोको विकास विस्तारमा बिशेस भुमिका निभाएको भन्दै अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (अष्ट्रिया) ले सम्मान गरेको हो । अष्ट्रियाले बिभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट ब्यक्तित्वलाई छनोट गरि प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गदै आएको छ । […]
August 21, 2015
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाका लागि वैधानिक प्रक्रिया पुरा गरे नगरेको छानविन गरिने बताएका छन् । एन्फाका असहमत पक्षले आसन्न साधारण सभा रोक्न र विधान अनुरुप साधारण सभाको प्रक्रिया बढाउन ज्ञापनपत्र बुझाएपछि सदस्य सचिव विष्टले यस्तो प्रतित्रिया दिएका हुन् । एन्फाले भदौ १६ […]
August 19, 2015
काठमाडौं, भदौ २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विभिन्न खेलकुद समितिका पूर्व पदाधिकारीहरुले खेलकुद क्षेत्रमा पुर्याएको योगदान विर्सन नहुने बताएका छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीको स्वागत तथा पूर्व पदाधिकारीहरुको बिदाइ गर्न बुधबार आयोजित कार्यक्रममा सदस्य–सचिव विष्टले यस्तो धारणा राखेका हुन् । ‘पूर्व पदाधिकारीहरुले खेलकुदको विकासमा गरेको योगदान […]
August 18, 2015
पूर्वाञ्चलमा मंसिर ११ देखि १८ सम्म आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गरिने भएकोछ । मंगलबार सातदोवाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा बसेको परिषदको १०३ औं बोर्ड बैठकले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाविष्ट भएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग खेललाइ सातौमा समावेश गरेकोछ । थप गरिएका चार खेल मध्ये ट्रायथलन, सेपाकताक्रो र […]
August 18, 2015
राष्टिय खेलकुद परीषदका पुर्व सदस्य सचिब युवराज लामा संगै कोषाध्यक्ष इन्द्र बहादुर थिङको कार्यभार सकिएपछी झण्डै तिन महिना देखि रिक्त कोषाध्यक्षको पदमा आज युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेले हमाललाई कोषाध्यक्षमा नियुक्त गर्नुभएको हो । नबनियुक्त कोषाध्यक्ष हमालले आजै आजै पद तथा गोपनियताको सपथ ग्रहण समेत गरीसक्नु भएको छ भने उहाले आजै बाट कार्यभार समेत सम्हाल्नु हुने भएको छ । नेपाली […]
August 17, 2015
युवा तथा खेलकुद मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गरि आफ्नो मातहत रहेको संस्थाहरुको आव २०७०/७१ को कार्यक्रम तर्जूमा सम्वन्धी बार्षिक प्रगती समिक्षा गर्यो । उक्त समिक्षा बैठकमा युवा, कार्य प्रगतीको विवरण प्रस्तुत गर्ने क्रममा आआफ्नो संस्थाको कार्य सम्पादन गर्ने क्रममा आएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्दै कार्य सम्पादनलाई पूर्ण गर्ने तर्फ अग्रसर हुनु पर्नेमा […]