default_image

एसोसिएसन

खेलाडी परिवारलाई आर्थिक सहयोग

August 17, 2015

खेलाडी परिवारलाई आर्थिक सहयोग

नेपाल जुडो संघले गत बैशाखको भूकम्पमा परी ज्यान गुमाएका ३ जुडो खेलाडीका परिवारलाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । भूकम्पका कारण जुडो खेलाडी नुवाकोटकी अनिशा डंगोल, रसुवाका नारायण तामाङ र नुवाकोटकी निलम डंगोलले ज्यान गुमाएका थिए । उनीहरुका परिवारलाई समान ३–३ लाख रुपैयाा आर्थिक सहयोग प्रदान गरियो । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले […]

खेलकुद मन्त्रालयद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक

August 14, 2015

खेलकुद मन्त्रालयद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक

युवा तथा खेलकुद मन्त्रालयले चालु अर्थिक बर्षको लागि विनियोजित बजेट तथा कार्यक्रमको बारेमा पारदर्शी ढंगले कार्यान्वयन गर्ने उद्धेशयले पत्रकार सम्मेलन मार्फत बजेट तथा कार्यक्रम सार्वजनिक गरेकोछ । सिंहदरवारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा सह–सचिव चुडामणी पौडेलले खेलकुद मन्त्रालयलाई प्राप्त बजेट विगतको तुलनमा २५ प्रतिशतले बृद्धि भएता पनि समष्टिगत बजेटको तुलनमा ०.३ प्रतिशत भन्दा माथि जान नसकेको बताए […]

राखेप ले आफ्नै सदस्यहरुको तलब कटौती

August 12, 2015

राखेप सदस्यले अब तलब नपाउने

काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता) राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नै सदस्यहरुको तलब कटौती गरेको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टको प्रस्तावमा साउन पहिलो साता बसेको राखेप बोर्ड बैठक सदस्यहरुको तलब कटाउने निर्णय गरेको हो । राखेप सदस्यहरुले मासिक १२ हजार रुपैयाा तलब बुझ्दै आएका थिए । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको […]

भीम मध्यपश्चिम खेलकुद अध्यक्ष

August 4, 2015

भीम मध्यपश्चिम खेलकुद अध्यक्ष

काठमाडौं, साउन १८ गते भीम ओलीलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति अध्यक्षमा मनोनित गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले सोमबार ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेपाली खेलकुदकामा एक दशक अघि देखी सक्रिय ओली नेपाल भलिबल संघको केन्द्रिय सदस्य, नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्य तथा भेरी अञ्चल इन्जार्च हुन् । ओलीले एक दशक अघि मध्यपश्चिम […]

Success

Thank you for your time.