October 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष विभिन्न माग राखि आइतबार ज्ञापनपत्र बुझाएको छ । खेलाडी संघका अध्यक्ष दीपक विष्टले राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई सातदोबाटोमा ज्ञापन पत्र हस्तान्तरण गरे । खेलाडी संघले सागका स्वर्णधारी र एसियाली खेलकुदका पदकधारी खेलाडीले पुनः पाउन सुरु गरेको आजीवन भत्ता हाल रोकिएकाले निरन्तरता […]
September 14, 2016
रियो पारालिम्पिक्समा इरानका फुटबल खेलाडी बेह्जाद जदअलिअस्घरिले मोरोक्को बिरुद्धको फाइभ-असाइड फुटबलमा प्रतिश्प्रधी टोलिका सम्पुर्ण खेलाडी हरुलाई छक्याउदै गोल गरेका छन । जदअलिअस्घरिको गोलले इरानले मोरोक्कोलाई २-० ले हरायो , अब इरानले अर्को खेलमा आयोजक ब्राजिलसङ खेल्नेछ । उक्त फुटबल खेलमा बलमा घण्टी जडित हुन्छ्, जसको मद्धतले खेलाडिहरुले अनुमानको भरमा खेल्दछन । त्यस्तै प्रशिक्षकहरुले नेत्रहीन खेलाडिहरुलाई […]
September 8, 2016
राष्ट्रिय खेलकुद परिषदले आ.ब. २०७२÷७३ मा विभिन्न अन्तराष्ट्रिय अन अफिसियल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बिहिबार नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद २० हजार सहित प्रशंसा पत्र, रजत पदक प्राप्त गर्नेलाई नगद १५ […]
September 8, 2016
काठमाडौं (हाम्रो खेलकुद)– चार बर्षे कार्यकाललाई स्वर्णकाल बनाउने घोषणा गरेका राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आफ्नो एक बर्षे कार्यकालको समिक्षामा अपेक्षा अनुसारको परिणाम दिन नसकेको स्वीकार गरेका छन् । उनी गत बर्ष असारको १० गते राखेपको सदस्य सचिव नियुक्त भएका थिए । पहिलो बैठकबाटै सातौं राष्ट्रिय खेलकुदको मिति तोकेरअघि बढेको स्मरण […]
August 22, 2016
आज बिहान भब्य समरोह बिच ३१औँ ग्रीष्मकालीन ओलम्पिकको समापन भएको छ । २०६ देशका ११,३०३ खेलाडी प्रतिस्पर्धा गरेको प्रतियोगिता ब्राजिलमा १६ दिन सम्म चलेको थियो । ओलम्पिक २०२० आयोजना गर्ने जिम्मा यस अघिनै जापानले पाईसकेको छ । समापन समारोहमा जापानिज प्रधान मन्त्री सिन्जो चार्चित भिडियो गेम चरित्र मरिओको भेषमा उपस्थित भएका थिए । यसपालीको समापन […]
August 21, 2016
चिनियाँ खेलाडी सुइन झेङ फाइनल पुगेपछि रेपेचेजमा पाएको मौकामा नेपालकी निशा रावल फ्रान्सकि ग्वालेडीस इपांगेसंग ४-३ले पराजित भएकि छिन्। पहिलो खेलमा चिनकि सुइन झेङसंग २-०ले पराजय व्यहोरेपनी चिनियाँ खेलाडी फाइनल पुगेपछि रावलले कास्य पदकका लागि रेपेचेजको मौका पाएकी थिइन्। ६७ केजीमाथिको तौल समूहमा निशाले विश्व नम्बर एक चीनिया झेङसँग पराजित हुँदा सन्तुष्ट भएको बताएकी थिइन। […]
August 20, 2016
रियो ओलम्पिक २०१६ अन्तर्गत आज भएको ४X१०० रिले दौडमा प्रथम हुँदै उसेन बोल्टले जारी ओलम्पिकको तेश्रो र समग्र ओलम्पिक खेलको नवौं स्वर्ण पदक जितेका छन्। यसअघि १०० मिटर र २०० मिटर दौडमा पनि स्वर्ण जितिसकेका बोल्टले जमैकाको रिले टोलीबाट खेल्दै स्वर्ण जितेका हुन्। ३७.२७ सेकेन्डमा दौड पुरा गरेको जमैकन टोलीमा बोल्टसंगै असाफा पावेल, योहान ब्लेक […]
August 19, 2016
रियो दि जेनेरियो (एजेन्सी) – जमैकन धावन उसेन बोल्टले रियो ओलम्पिकमा २ सय मिटर दौडमा पनि स्वर्ण पदक जितेका छन् । शुक्रबार बिहानको यो सफलतासँगै उनले जारी ओलम्पिकमा तीन स्वर्ण पदक जित्ने सम्भावनालाई समेत जीवित राखेका छन् । २९ बर्षे बोल्टले १९.७८ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् । क्यानडाका आन्द्रे डी ग्रासेले रजत […]
August 17, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एथलेटिक्सका हरिकुमार रिमालले रियो ओलम्पिकको ५ हजार मिटर दौडमा कमजोर प्रदर्शन गरेका छन् । राष्ट्रिय कीर्तिमानको लक्ष्यसहित रियो ओलम्पिक पुगेका उनी आफ्नै उत्कृष्ट समयलाई पनि भेट्टाउन असफल रहे । बुधबार साँझ हिटमा दौडेका हरिले १४ मिनेट ५४.४२ सेकेन्ड समय निकालेका थिए । त्रिभुवन आर्मी क्लबका उनको उत्कृष्ट समय १४ मिनेट ३२.१८ सेकेन्डको […]
August 13, 2016
ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ अन्तर्गत १५००मि दौडमा नेपालकी सरस्वती भट्टराईले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भंग गरेकी छिन्। उनले रियो ओलम्पिकमा नेपाली समयअनुसार शनिवार बिहान ५ बजेर १५ मिनेटमा भएको १५ सय मिटर मध्यदुरीको दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। भट्टराईले पहिलो हिट्समा १३ औं स्थानमा रहँदै ४ मिनेट ३३ दशमल ९४ सेकेन्डको नयाँ […]