July 4, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीको सहयोगका लागि स्थापना भएको शीरिष फाउन्डेसनले अल्ट्रा धाविका मिरा राईलाई फिटनेसका लागि सहयोग गर्न सुरु गरेको छ । एन्टिरियर क्रुसिएल लिगामेन्ट (एसिएल) को शल्यक्रिया गरेकी मिरा पुनः दौडमा फर्कनका लागि प्रयासरत छिन् । त्यसका लागि उनले थेरापी गराइरहेकी छिन् । गत बर्ष इटालीको भेरोना अस्पतालमा घुँडाको शल्यक्रिया गराएयता उनले कुनै […]
June 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आयोजनाको जिम्मेवारी पाएको डेढ बर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा ७ सदस्यीय निर्माण तथा तयारी समिति गठन गरेको छ । भारतमा २०७२ को फागुनमा १२ औं सागका समापनका दौरान नेपाललाई १३ औं साग आयोजकका रुपमा झन्डा हस्तान्तरण गरिएको थियो […]
June 29, 2017
पोखरा (हाम्रो खेलकुद)– लेखनाथको भण्डारढीकमा बहुउद्देश्यीय कर्भड हल निर्माण गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आर्थिकसहयोग र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको पहल एवंम आर्दश युवा क्लवको संरक्षणमा करिव ५५ लाखको लागतमा प्रस्तावित अन्तराष्ट्रिय मापदण्ड स्तरको कर्भडहलको बुधबार एक कार्यक्रमबीच सिलान्यास गरियो । सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर […]
June 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाललाई भारत्तोलन खेलमार्फत सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक दिलाउने भारोत्तोलनका पूर्व खेलाडी तथा प्रमुख प्रशिक्षक ओलम्पियन सुनिललाल जोशीको निधन भएको छ । ५३ बर्षे कीर्तिमानी जोशीको उपचारको क्रममा आइतबार बिहान बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको हो । हृदयघात रोगका कारण उनी एकसाता अघि अस्पताल भर्ना भएका थिए । सन् १९९६ मा अमेरिकाको […]
June 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली भारोत्तोलनका मुख्य प्रशिक्षक सुनिललाल जोशीको उपचारका क्रममा आज निधन भएको छ । जेठ अन्तिममा हृदयघात भएपछि जोशीलाई उपचारका लागि गंगालाल हृदयरोग केन्द्र लगिएको थियो । त्यहि उपचारका क्रममा ५२ बर्षे जोशीको निधन भएको दक्षिण एसियाली खेलकुद (साग) का करातेका स्वर्ण पदक विजेता रवि महर्जनले जानकारी दिए । ओलम्पियन जोशी दक्षिण […]
June 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पाँचौं एसियाली इन्डोर गेम्सका लागि नेपाल कुराँस संघले ४ खेलाडी बुधबार छनोट गरेको छ । सेप्टेम्बरमा तुर्किमिनिस्तानको असगाबातमा हुने गेम्समा १ पुरुष र ३ महिला कुराँस खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषको ९० केजीमा दीपक छन्त्याल तथा महिलाको ७८ केजीमा अस्मिला छन्त्याल, ७३ केजीमा जयन्ती श्रेष्ठ र ४८ केजीमा प्रीति शर्माले प्रतिस्पर्धा गर्ने […]
June 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तीन बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद अस्पतालको आइतबार सिलान्यास गरिएको छ । निवर्तमान युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा र राखेपका सदस्य–सचिव केशवकुमार विष्टले अस्पतालको संयुक्तरुपमा सिलान्यास गरे । जेठ २० गते श्रीपालीको अध्यक्षतामा बसेको राखेपको १ सय आठौं […]
June 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको शीरिष फाउन्डेसनसँग ह्याम्स हस्पिटल प्रा.लीले खेलाडीको स्वास्थ्य उपचारमा सहकार्य गर्ने भएको छ । पहिलो चरणमा प्रतिभावान खेलाडीलाई छात्रबृति दिएर स्थापनाको पहिलो बर्षमै काम अघि बढाएको शीरिष फाउन्डेसनले छात्रबृति दिएका खेलाडीलाई ह्याम्सले निशुल्क स्वास्थ्य सेवा दिने सहमति भएको छ । शीरिष फाउन्डेसनका अध्यक्ष ओलम्पियन […]
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न भएको छ महिनापछि पदक विजेताका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पूर्व घोषित नगद पुरस्कार वितरण गरेको छ । पुस ८ देखि १५ गते सम्म सञ्चालित सातौं राष्ट्रिय खेलकुदमा समावेश ३४ खेलका स्वर्ण पदक विजेता र कीर्तिमानी खेलाडीलाई पुरस्कार वितरण गरिएको हो । पूर्व घोषित पुरस्कार […]
June 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका लागि भौतिक पूर्वाधार निर्माणका लागि ठोस कदम चलि नसकेपनि त्यसमा २८ खेल समावेश गर्ने प्रस्ताव गरिएको छ । भुटानको राजधानी थिम्पुमा मंगलबार सुरु दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले सन् २०१९ मा हुने १३ औं सागमा २८ खेल राख्ने प्रस्ताव पारित गरेको […]