January 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एनपिजीए छनोट स्कुल प्रतियोगिता अन्तर्गत बुधबार दोश्रो दिनको खेलसम्ममा बसन्तराज गुरुङ र दल लामा शिर्ष स्थानमा रहेका छन्। पार ६८को रोयल नेपाल गल्फ क्लबमा मंगलबार शिर्षस्थानमा रहेका बसन्त राज गुरुङले आशातित प्रदर्शन गर्न सकेनन्। पहिलो दिन मंगलबार १ ओभर ६९ खेलेका गुरुङले बुधबार भने पाँच ओभर ७३को स्कोरकार्ड बनाए। कुल छ […]
January 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– वैधानिकता र अन्तर्राष्ट्रिय मान्यताका नाममा नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले अब फेरी नेपाली खेलकुद तरंगित हुन थालेको छ । गत महिना पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको उद्घाटनबाट सुरु भएको पछिल्लो विवादको श्रृखंलाले मंगलबार सम्म आइपुग्दा नयाँ मोड लिएको छ । सोमबार र मंगलबारको हाइ भोल्टेज ड्रामा मुख्यतः सातदोबाटोस्थित एनओसी भवन भित्रको […]
January 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बसन्तराज गुरुङले सूर्य नेपाल गल्फ टुर अन्तर्गत मंगलबार सुरु भएको एनपिजीए छनोट स्कुल प्रतियोगिताको पहिलो दिन अग्रता लिएका छन् । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा बसन्तले १ ओभर ६९ खेले । भुवन कुमार रोक्का दोस्रो स्थानमा छन् । भुवनले ३ ओभर ७१ को प्रदर्शन गरे । ७ […]
January 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सुबिसु केबलनेट प्राईभेट लिमिटेडको मुख्य प्रायोजनमा सुबिसु कर्पाेरेट गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका खेलाडीको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् । रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता स्टेबल फोर्ड फम्र्याटको ३ र ४ ह्यान्डिक्यापको आधारमा हुने छ ।प्रतियोगितामा विभिन्न बैंक, […]
January 18, 2017
काठमाडौं ( हाम्रो खेलकुद) – सेपाकताक्रोको पदक विजेता नेपाली टोली श्रीलंकाबाट बुधबार स्वदेश फर्केको छ । श्रीलंकाको कोलम्बोमा जनवरी १५ र १६ तारिखमा भएको दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले पुरुष/महिला रेगु र डबल्समा गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । सबै ४ स्पर्धामा नेपालले रजतक पदक जितेको थियो । अनिल गुरुङ कप्तान रहेको […]
January 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठले १० स्ट्रोकको अग्रताका साथ सूर्य नेपाल च्यालेन्ज गल्फ उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को पार ६८ मा अन्तिम दिन शुक्रबार शिवरामले ४ अन्डर ६४ को प्रदर्शन गरे । समग्रमा ८ अन्डर २ सय ६४ को प्रदर्शन गर्दै सूर्य नेपाल गल्फ टुर […]
December 21, 2016
शिवरामको ३१ औं गल्फ उपाधि काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठले बुधबार सूर्य नेपाल इस्टर्न ओपन गल्फ उपाधि जितेका छन् । धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टको पार ७० अन्तिम दिन २ अन्डरको प्रदर्शन गरेका शिवरामले समग्रमा ४ अन्डर २ सय ६ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । खेल […]
December 20, 2016
काठमाडौं (हाम्रो खलकुद)– बंगलादेशमा हुने एसिया एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय पुरुष टोली त्यसतर्फ प्रस्थान गरेको छ । ढाकामा हुने च्याम्पियनसिपमा कुन कुन राष्ट्रसँग प्रतिस्पर्धा गर्नु पर्ने बुधबारको टेक्निकल मिटिङ पछि मात्र थाहा हुने टोलीका प्रशिक्षक जगदिश भट्टले जानकारी दिए । सेन्ट्रल जोनमा रहेका १२ राष्ट्रमध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटानले […]
December 17, 2016
काठमाडौं(हाम्रो खेलकुद) – महिला साफ २०१६ को तयारिमा शनिबार नेपाली महिला टोली एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा मलेशियासंग मैत्रीपूर्ण खेल खेल्दै छ । भारतमा हुने प्रतियोगिताम २६ डिसेम्बरमा भुटानसङ भिडेर साफको सुरुवात गर्ने महिला टोलिलाई यो खेल अभ्यासको रुपमा रहनेछ । खेलको जानकारी समय : १७ डिसेम्बर , शनिबार दिउसो २ बजे देखी स्थान – एन्फाको […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नवौं साधारण सभा रोक्न बाध्य भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा दोस्रो नेसनल स्पोर्ट्स कंग्रेस शुक्रबार राजधानीमा सुरु भएको छ । एनओसीमा आबद्ध २६ संघका २/२ जना र अन्य खेलकुदसँग सम्बन्धित प्रतिनिधिहरुको सहभागिता रहेको कंग्रेसको उद्घाटन एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको एनओसी नै […]