July 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चिनिया कम्पनी एजिलिटी हेल्थ एन्ड वेलनेस ग्रुपले आसन्न एसियाडमा सहभागिता जनाउने नेपाली टिमलाई स्पोर्टस् किट प्रदान गरेको छ । शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा आयोजित कार्यक्रममा चिनिया कम्पनी एजिलिटी हेल्थ एन्ड वेलनेस ग्रुपका सिइओ अलफोर्ड चाङले स्पोर्टस् किट नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरे । एजिलिटीले करिव ८० लाख बराबरको […]
July 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद (एसियाड) मा नेपालले स्क्वासमा पनि भाग लिने भएको छ । अब नेपालले एसियाडमा भाग लिने खेल संख्या २९ पुगेको छ । यसअघि नेपालले प्राविधिक कारण देखाउँदै एसियाड भाग नलिने बताएको थियो । तर, पुनः स्क्वासलाई समावेश गरिएको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले […]
July 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक प्रशिक्षणका लागि बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । समान ४ पुरुष/महिला खेलाडी र २ प्रशिक्षकसहित १० सदस्यीय टोली सिओल जान लागेको हो । पुरुष खेलाडीमा राजनराज खड्का, शेरसिंह ऐरी, सन्जिप लामा र महेशप्रसाद भट्ट रहेका छन् । महिलामा कमला […]
July 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अर्को वर्ष नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसयाली खेलकुद (साग) मा समावेश २७ खेलमा समावेश सबै इभेन्ट्स सार्वजनिक भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै २७ खेलमा समावेश महिला पुरुषका इभेन्ट्को बारेमा जानकारी दिएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार बसेको बैठकले २ […]
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौं आएका विभिन्न राष्ट्रका प्रतिनिधिहरुले शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरिक्षणसमेत गरेका छन् । नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठसहितको प्रतिनिधि टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले स्वागत गरेका थिए । प्रतिनिधि टोलीले दशरथ रंगशालाको […]
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भौतिक पूर्वाधार निर्माण र पूर्न निर्माणको काम सन्तोषजनक रुपमा अघि बढ्न नसकेको पृष्ठभूमिमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई खेल थप्ने निर्णय भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार बनेसको बैठकले आसन्न सागमा क्रिकेट र प्याराग्लाइडिङ थप्ने निर्णय गरेको हो । अब सागमा खेल संख्या २७ पुगेको छ । […]
July 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकु नीति बनेको झन्डै ८ वर्षपछि पुनरावलोकनका लागि प्रयासथ थालनी भएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद नीति पुनरावलोकनसहित खेलकुद विकास गरुयोजना पनि बनाउने योजनासहित छलफल अघि बढाएको छ । खेलकुद नीति २०६७ मा तयार भएपनि अहिले सम्म कार्यान्वयमा आउन सकेको छैन । सिंहदरबारस्थित मन्त्रालयमा बिहिबार एक कार्यक्रमबीच खेलकुद नीति […]
July 14, 2018
जुम्ला (हाम्रो खेलकुद)– जुम्लाका दुर्गाबहादुर बुढा र सुनमाया बुढा जुम्ला रारा अल्ट्रा म्याराथनमा आ–आफ्नो विधामा च्याम्पियन बनेका छन् । पुरुषतर्फ दुर्गाले निर्धारित दुरी ५ घण्टा १९ मिनेट ४९ सेकेण्डमा पुरा गरे । जुम्लाकै धिर बुढा ५ घण्टा २८ मिनेट ३२ सेकेण्डका साथ दोस्रो हुदा जुम्लाकै धिरेन्द्र भण्डारीले तेस्रो स्थान हात पारे । महिलातर्फ जुम्लाकी सुनमाया […]
July 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदको तयारीमा रहेको नेपाली तेक्वान्दोको पुरुष टोलीले कोरियामा पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपको टिम इभेन्ट्समा स्वर्ण पदक जितेको छ । महिला टोलीले पनि रजत पदक जितेको छ । अनुप पुजारी, भूपेन्द्र श्रेष्ठ, वीरबहादुर महारा, ज्ञानेन्द्र हमाल र सागर गुभाजु सम्मिलित नेपाली टोलीले शुक्रबार सनसन युनिभर्सिटीको टोलीलाई हराएको प्रशिक्षक दीपक विष्टले हाम्रो […]
July 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन अम्पायर समन इक्वाल सिद्धिकी इन्डोनेसियामा आयोजना हुने ब्याडमिन्टन एसिया अम्पायर्स एक्रिडिटेसन कोर्षमा भाग लिने भएकी छिन् । जाकार्तामा जुलाई ११ देखि २३ सम्म आयोजना हुने ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपकै दौरान कोर्ष पनि सञ्चालन हुनेछ । बिहिबार र शुक्रबारको कोर्षपछि सिद्धिकीले च्याम्पियनसिपमा पनि अम्पायरको भूमिका निर्वाह गरेकी छिन् । सो […]