October 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभिएम) मा रहेको टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्व प्रशिक्षक पाभेल रेहोरेकले शनिबार खेल सामग्री प्रदान गरेका छन् । केही समयदेखि ललितपुरको मानभवनमा रहेको एभिएम क्लबलाई प्रशिक्षण दिँदै आएका पाभेलले ३ हजार डलर बराबरको खेल सामग्री प्रदान गरेको राष्ट्रिय टेबलटेनिस खेलाडी पुरुषोत्तम बज्राचार्यले जानकारी दिए । खेल […]
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र नेपाली एपिएफ क्लबकी कान्छी माया कोँजु १२औं संस्करणको काठमाडौं म्याराथनको च्याम्पियन बनेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार बिहान भएको म्याराथनमा पुरुषतर्फ होमलालले आफ्नै क्लबका राजन खत्रीलाई पछि पार्दै उपाधि जितेका हुन् । होमलालले निर्धारित दुरी २ घन्टा २० मिनेट ४५ सेकेन्डमा पुरा […]
October 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदक धारी महेश्वर महर्जन १५औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणमा प्रवेश गरेका छन् । ८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेस एण्ड जिम कालिमाटीका महेश्वर शनिबार आयोजना हुने १५औं धर्मश्रीको उपाधी नजिक पुगेका हुन् । महेश्वरसँगै उक्त तौल समूहमा मिडवेष्टर्नका […]
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले दोस्रो नेपाल स्ट्रङगेष्ट भारोत्तोलन च्याम्पियनसिपको पहिलो दिन महिलातर्फको खेलमा ५ स्वर्ण जित्न सफल भएको छ । ललितपुरमा बुधबार भएको स्ट्रङगेष्ट महिलातर्फ नेपाल प्रहरीकी तारादेवी पुन स्वर्ण हात पार्न सफल भइन् । पुनले ७५ केजीमाथीको तौल समूहमा सिनियरतर्फ १६६ केजी भारका साथ स्वर्ण जितेकी हुन् । स्नाचमा ७१ […]
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघको आयोजनामा आर १६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिप हुने भएको छ । राष्ट्रिय खेलकुदमा नयाँ खेल संघको रुपमा दर्ता भएको नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २३ र २३ गते दुई दिन राजधानीमा आर १६ नेपाल र नेपाल […]
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आगामी मंसिरका लागि तय भएको आठौं राष्ट्रिय खेलकुदको मिति सर्ने भएको छ । प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक नुवाकोटमा बसिरहेको छ । मध्यपश्चिममा मंसिर २१ देखि २९ गतेसम्म आठौं राष्ट्रिय खेलकुद गर्ने भनिए पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको राखेपका प्रेस सल्लाहकार […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा शुक्रबार भएको क्वाटरफाइनलमा आयोजक देश युएईंका नवहान नाजिवलाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको अन्तिम चारका पुग्न सफल भएका हुन् । उनले नाजिवमाथि २१–१० र २१–१३ को सहज जित निकाल्न सफल भयो । […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तथा अन्तराष्ट्रिय शारीरिक सुगठनमा क्षेत्रमा नेपालको सर्वाधिक सम्मानित ‘धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्काे साता काठमाडौंमा हुने भएको छ । नेपालको पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरले नियमित आयोजना गर्दै आएको प्रतियोगिताको १५औं संस्करण असोज १९ र २० गते दुई दिन राजधानीमा हुने नेपाल व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले शुक्रबार […]
September 27, 2018
काठमाडौं नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा बिहिबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले युएईंका प्रनव प्रविनलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका हुन् । प्रिन्स शुरुवात देखि नै प्रनवमाथि हावी बनेको थियो । पहिलो सेटमा २१–२ […]
September 23, 2018
ललितपुर (हाम्रो खेलकुद) – जुम्ल्याहा दिदी बहिनी मायांका राणा र माहिका राणा ललितपुरमा जारी वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको सेमिफाइनल प्रवेश गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको क्वाटरफाइनल खेलमा मायांकाले एश्लेशा लिसानेभिचलाई ६–२, ६–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे । बहिनी माहिकाले एनी माथेमालाई ७–६ र […]