default_image

National Sports Council

April 3, 2020

लकडाउन २ साता पुग्न लाग्दा राखेपको चासो

काठमाडौं (हाम्रो खेलकुद) – कोडिभ १९ का कारण सरकारले लकडाउन गरेको झन्डै २ साता पुग्न लाग्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना खेलाडी, प्रशिक्षक, कर्मचारी र संघ संस्थाका पदाधिकारीको बारेमा चासो देखाएको छ । राखेपका प्रशासन विभागका प्रमुख कुलबहादुर थापाले लकडाउन भएको ११औं दिनमा आफ्ना मतहतका संघसंस्था तथा सम्पूर्ण कर्मचारी तथा परिवारजनको हालको अवस्था के […]

March 23, 2020

राखेपले आफ्नो संरचना काउरेन्टाइनका लागि दिने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना भौतिक पूर्वाधार क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने बताएको छ । कोरोना भाइरस कोभिड १९ अहिले विश्वव्यापी महामारीका रुपमा देखिएको छ । नेपालमा पनि सोमबार एक जना संक्रमित पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको ध्यान राख्दै विभिन्न ठाँउमा क्वारेन्टाइन बनाएको छ […]

March 19, 2020

‘सागको पुरस्कार प्रक्रिया अघि बढिसक्यो’- खेलकुद मन्त्रालय

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ४ महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । १३ औं सागका सम्पन्न भएको भोली पल्ट (मंसिर २५ गते) पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले […]

March 17, 2020

खेलकुद गतिविधि रोक्न राखेपको दोस्रो पटक निर्देशन !

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एकै विषयमा दास्रो पटक निर्णय लिएको छ । विश्व भर कोरोना भाइरस (कोभिड १९) का कारण परेको असरलाई मध्यनजगर गर्दै राखेपले सबै गतिविधि रोक्न मंगलबार निर्णय गरेको छ । गत महिना राखेपकै प्रशासन प्रमुख कुलबहादुर थापाले खेलकुद गतिविधि राख्न सुचना जारी गरेका थिए ।  राखेप सदस्य सचिव […]

March 16, 2020

पोखरामा एनओसीको बैठक सुरु

काठमाडौं (हाम्रो खेलकुद)– विश्वभर भैलिएको कोरोनाको असर नेपाली खेलकुदमा परेको छ । यसै महिना आयोजना हुने भनिएको एभरेष्ट प्रिमियर लिग (एपिएफ) , अष्ट्रेलिया र चाइनिज ताइपेविरुद्ध हुने विश्व कप छनोट लगायत मोफलसका अधिकाशं नकआउट फुटबल प्रतियोगिता स्थागित भइसकेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक बी डिभिजन लिग भने रोकेको छैन । […]

November 30, 2019

साग महिला भलिबल-पहिलो सेटमा नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गरि रहेको छ । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा जारी दोस्रो सेमिफाइनलमा पहिलो सेटमा नेपालले श्रीलंकालाई २५-१४ को सोझो सेटमा पराजित गरेको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा […]

November 29, 2019

साग महिला भलिबल – भारतको जितपछि नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– भारतले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको समूह चरणमा लगातार दुई खेल जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ । भारतको त्यो जितसँगै एक खेल जितेको नेपाल पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । दुवै खेलमा पराजय भोगेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को […]

November 29, 2019

माल्दिभ्समाथि नेपाल ‘ए’ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद(साग) अघि तीन अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ ले माल्दिभ्सलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९ रन बनायो । पहिलो ओभरको पाँचौ बलमा ओपनर […]

November 29, 2019

झन्डा बोक्नेमा पारस र सपथ लिनेमा आयशाको नाम सिफारिस

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई झण्डा बोक्न दिने सिफारिस भएको छ । त्यस्तै खेलाडीका तर्फबाट सपथका लागि एसियाली खेलकुदकी कास्य पदक र सागको स्वर्ण पदक विजेता आयशा शाक्यको नाम सिफारिस भएको छ ।   राष्ट्रिय टिम तयारी […]

November 29, 2019

शरद र प्रदीपको अर्ध शतकमा माल्दिभ्सलाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकर र प्रदीप ऐरीको उत्कृष्ट अर्ध शतकमा अभ्यास खेलमा माल्दिभ्सलाई नेपाल ए ले २ सय १७ रनको विशाल लक्ष्य दिएको छ ।   शुक्रवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रन बनायो । नेपालका […]

Success

Thank you for your time.