default_image

National Sports Council

January 11, 2021

राखेप कर्मचारी पौडेल खाली हात बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रचार शाखामा कार्यरत कर्मचारी चन्द्र प्रसाद पौडेललाई प्रचार प्रसार शाखा कर्मचारी परिवारले बिदाई गरेका छन् । सेवा निबृत्त हुन लागेका पौडेललाई शाखा प्रमुख दुर्गा प्रसाद दुलालले कदर पत्र प्रदान गर्दै बिदाई गरेका हुन् । यस्तै शाखाका अन्य कर्मचारीहरुले पौडेललाई मायाको चिनो सहित खादा ओडाएर सम्मानका साथ बिदाई […]

January 11, 2021

स्वर्ण विजेता पुष्पाको दुई सपना

प्रकाश तिमल्सिना, काठमाडौं “गाह्रो रुट, गर्मी र तयारी समय छोटो भएकोले समय चाहिँ राम्रो ल्याउन सकिएन । जय नेपाल” बंगलादेशमा आइतबार शेख मुजाहिदिन दक्षिण एसियाली म्याराथनको उपाधि जितेपछि धाविका पुष्पा भण्डारीले फेसबुकमा यसरी आफ्नो अनुभव लेखिन् । त्यसको पहिलो भागमा भने यस्तो थियो ,‘धन्यवाद चन्द्र गुरु, उत्कृष्ट प्रशिक्षक धनिराम गुरु, किरण दाई, नेपाल एथलेटिक्स संघ, […]

January 9, 2021

पोखरामा तेक्वान्दो संघको सधारण सभा

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुदमा आग्रह पूर्वाग्रह नराखी काम काम गर्न आग्रह गरेका छन्। नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा शनिबार राखेप सदस्य सचिव सिलवालले खेलकुद संघमा भएका विवाद समाधानका लागि मात्रै नभई फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन राखेप अघि वढेको जनाउँदै भने, ‘खेलकुद […]

January 5, 2021

पल्सर स्पोर्टस अवार्डको ४ विधाको मनोनयन सार्वजनिक- गौरिका, मण्डे र सुवासले २ वटा अवार्डमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्ड २०७६ को अन्तर्गत वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडीको मनोनयनमा पर्नेमा सबै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता छन् । गत वर्ष मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा टोलीलाई दिलाएको सफलताका आधारमा प्रशिक्षकको मनोनयन भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले अर्को […]

December 29, 2020

राखेपबाट सदस्य केसीले दिए राजीनामा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादको असर राष्ट्रिय खेलकुदमा पनि पर्न थालेको छ । राखेपका सदस्य अर्जुनबहादुर केसीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौं चपलीका केसीलाई तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले राखेप सदस्य नियुक्त गरेका थिए । साउन १५ गते केसीसँगै ६ सदस्य नियुक्त भएका […]

December 27, 2020

प्रोत्साहन भत्ताको कार्यविधि बनाउन कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्ष सुरु भएबाट रोकिएको ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेताको प्रोत्साहन भत्ताका विषयमा युवा तथा खेलकुद मन्त्रालयले कार्यविधि तयार गर्ने भएको छ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले पदभार ग्रहण गरेपछिको पहिलो निर्णयका रुपमा कार्यविधिको मस्यौदाका लागि मन्त्रालयका सह […]

December 21, 2020

खेल संघ वर्गिकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले लागि खेल संघको वर्गिकरण हुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने […]

December 16, 2020

राखेप र कीर्तिपुर नगरपालिकाबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्दै हस्तान्तरण गरिएको हो । राखेपले राज्यको लगानीमा निर्माण गरेको […]

December 14, 2020

खेलकुदमा समानता : एन्फाले राखेको मानक

सरिता श्रेष्ठ, काठमाडौं ‘१८ हजार रुपैयाँ अहिलेको समयमा ठूलो रकम होइन । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष र महिला खेलाडीलाई समान व्यवहार गर्नुपर्छ भन्ने सोच राख्यो । यो सोचाई हाम्रो लागि ठूलो उपलब्धी हो,’ महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले एन्फाको निर्णय आएपछि यसरी खुसी साटिन् । नेपाली खेलकुदमा नै तरगं […]

December 10, 2020

एसियाड पदक विजेता युकेश र विशाल प्रतिबन्धमा

पोखरा (हाम्रो खेलकुद)– एसियाली खेलकुदका रजत पदक विजेता युकेश गुरुङ र विशाल थापासहित पोखरामा क्रियाशील ८ प्यारा पाइलटलाई व्यावसायिक उडान गर्नबाट अनिश्चित समयका लागि प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले उडानको क्रममा नियम विपरित कार्य गरेको आरोपमा उनीहरु माथि प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल एयर स्पोर्टस संघसँग नियम विपरित कार्य गने प्यारा […]

Success

Thank you for your time.