March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको पेरिसमा हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको पोसाकका लागि नेपाल ओलम्पिक कमिटी (एनओसीं) ले आइतबार कोमोरेबीसँग सम्झौता गरेको छ । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोमोरेबीका सीईओ ड्यानिएल भालेटिनले सम्झौतामा हस्ताक्षर गरे । कोमोरेबी फ्रान्सेली टेक्सटाइल कम्पनी हो । सम्झौता अनुसार पेरिस ओलम्पिक्समा सहभागी हुने नेपाली टोलीका […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर चन्द्रबहादुर थापाले ओलम्पिक छनोटमा विजयी सुरुवात गरेका छन् । इटालीको मिलानमा जारी छनोटको पुरुष ५१ केजीमा चन्द्रले ताजकिस्तानका साफिएभ मेहरोनलाई ३–२ को स्पिलिट डिसिजनको आधारमा हराउँदै अगाडि बढेका छन् । अर्को चरणमा चन्द्र्रले क्यानडाका खेलाडीसँग प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघका उपाध्यक्ष श्याम अवालेले जानकारी दिए । महिला छनोटको ५४ […]
March 2, 2024
विराटनगर (हाम्रो खेलकुद)– कोशी प्रदेशले दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरमा शनिबार भएको डोरीतानको फाइनलमा एपिएफ क्लबलाई २–० सेटले हराउँदै कोशी च्याम्पियन बनेको हो । नेपाल डोरी तान संघको आयोजनामा भएको दुई दिने प्र्रतियोगितामा कोशी,एपिएफसहित बाग्मती प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब गरि ८ […]
February 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसंगै खेलकुद विमा लेख पहिलोपटक कार्यन्वयनमा आएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर देवराज घिमिरेले बिहीबार बिमा लेख हस्तान्तरण गरे । विशेष प्रशिक्षणमा तेक्वान्दो, […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति तय गरेको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिवहरुसहितको बैठकले २०८१ वैशाख ४ देखि ६ गते सम्म राष्ट्रपति रनिङ सिल्ड आयोजना गर्ने निर्णय गरेको हो ।बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा […]
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्ना प्रदेशका खेलाडीले दसौं राष्ट्रिय खेलकुदलगायत विभिन्न प्रतियोगितामा प्रयोग गर्न खेल पोशाक तयार पारेको छ । कर्णाली प्रदेश खेलकुदले सोही खेल पोशाक दर्ताका प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद्लाई बुधबार हस्तान्तरण गरेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वमित्र सन्ज्यालले खेल पोशाकको नमुना राष्ट्रिय खेलकुद […]
February 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि २ खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ तारिखसम्म हुने बक्सिङ संघले जनाएको छ । हरियाणाको रोहतकस्थित राजीव गान्धी स्पोर्ट्स कम्प्लेक्समा हुने प्रशिक्षणमा पुरुषमा चन्द्रबहादुर थापा र महिलामा अन्जली तेली सहभागी […]
February 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवा सम्बन्धि सम्झौता भएको छ । हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले हक्की संघमा आबद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिने छ । कार्यक्रमलाई सम्बोधन […]
February 6, 2024
सुर्खेत (हाम्रो खेलकुद) – कर्णालीका खेलाडीहरुको लागि प्रदेशको पहिचान झल्किने आफ्नो छुट्टै पोसाकको डिजाइन तयार भएको छ । कर्णालीका विभिन्न पर्यटकीय स्थल, दुर्लभ बन्यजन्तु, हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटीको आकृति पोसाकमा राखिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरे बमोजिम खेलाडीहरुको लागि खेल पोसाक र मार्चपास […]
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष प्रशिक्षककोे मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको मंगलबार वर्षका उत्कृष्ट प्रशिक्षक र युवा खेलाडी मनोनयन सार्वजनिक गरेको हो । दुई दिन अघि वर्षका उत्कृष्ट खलाडी महिला र पुरुषकोे नाम सार्वजनिक भएको […]