default_image

नेपाल ओलम्पिक कमिटि

August 11, 2016

रियो तेक्वान्दो टोली भोलि जाँदै

ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको रियो ओलम्पिक– २०१६ अन्तर्गत तेक्वान्दोमा सहभागी हुने नेपाली टोली शुक्रबार प्रस्थान गर्दैछ । तेक्वान्दो अगष्ट १७ देखि २० तारिख सञ्चालन हुनेछ । त्यसमा निशा रावलले ६७ केजीमाथि तौलसमूहमा अगष्ट २० तारिखमा प्रतिस्पर्धा गर्नेछिन् । तेक्वान्दोमा छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएकी पहिलो नेपाली खेलाडी संगीना वैद्य निशाको प्रशिक्षकको रुपमा […]

August 9, 2016

राष्ट्रिय किर्तिमान राख्दै शिरिषको रियो ओलम्पिक यात्रा सकियो

ब्राजिलमा जारि रियो ओलम्पिक २०१६को पौडी अन्तर्गत पुरुष १०० मिटर फ्रिस्टाइलमा नेपालका शिरिष गुरुङले प्रतिस्पर्धा गरेका थिए। मोजाम्बिकका इगोर मोन्याले उक्त हिट जितेका थिए भने शिरिषले अन्तिम स्थानमा रहँदै हिट पुरा गरे। उनको व्यक्तिगत र राष्ट्रिय किर्तिमान् ५८:२२ रहँदै आएकोमा उनले आज ५७:७६ मिनेटमा पुरा गर्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गरे।

August 9, 2016

बुबाको सपना पुरा गर्दै फुपूको ऐतिहासिक ओलम्पिक यात्रा सकियो

रियो ओलम्पिक २०१६ अन्तर्गत आज जुडोमा क्युबाकी एस्पिनोजासंग पराजित भएतापनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट भएको फूपुले बताएकी छन्। ६३ केजी समुहमा प्रतिस्पर्धा गरेकी फूपुले पुरै चार मीनेट खेल्दै नेपालकै पहिलो महिला जुडोका भएकि हुन्। उनले आफु खेल सुरुहुनुअघि म्याटमा प्रवेश गर्दा आफ्नो बाबुको याद आएर भावुक भएको पनि बताइन । “म्याट प्रवेश गर्नुअघि बुबाको झल्झली याद […]

August 9, 2016

ओलम्पिक आर्चरीमा नेपालका जितबहादुर भारतका अतनुद्वारा पराजित

ब्राजिलमा जारि रियो ओलम्पिक २०१६ अन्तर्गत आर्चरीमा नेपालका जितबहादुर मोक्तानले भारतका अटनु दाससंग पराजय भोगेका छन्। पहिलो चरणमा ६०७ अंक जोडेर ६०औं स्थान हासिल गरेर दोश्रो चरण पुगेका मोक्तानले र्याँकिंग राउण्डमा पाँचौ स्थान हासिल गरेका अतनु दाससंग खेलेका थिए। पहिलो सेटमा २९-२६ले हारेका मोक्तानले दोश्रो सेट २९-२४ले गुमाए। तेश्रो सेटमा उनले खेलको दोश्रो  १० स्कोर […]

August 9, 2016

ओलम्पिकमा नेपाललाई अर्को झड्का; जुडोमा फूपुको पराजय

रियो ओलम्पिक २०१६ अन्तर्गत आज भएको जुडोको खेलमा नेपालकी फुपू ल्हामु खत्रीले क्युबाली खेलाडी मर्सिएट एस्पिनोजासंग पराजय व्यहोरेकी छिन। क्युबाली खेलाडीसंग हार व्यहोरेपनी उनले ‘रेपेचेज’द्वारा कास्य पदकको लागि भिडन्त गर्न पाउने आशा भने कायमै छ।

August 9, 2016

रियो ओलम्पिकमा आज तीन खेलाडीले प्रतीनिधित्व भिड्दै

रियो ओलम्पिक २०१६ अन्तर्गत आज नेपालको प्रतिनिधित्व गर्दै तीन खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपालको पौडीमा शिरिष गुरुङ, जुडोकी फुपु ल्हामु खत्री र आर्चरीका जित बहादुर मोक्तान खेल्नेछन्। दोश्रो हिटमा प्रतिस्पर्धा गर्दै गरेका शिरिषले रातको ९:४७  बजे प्रतिस्पर्धा गर्दैछन्। जुडोकि फुपुले भने क्युबाली खेलाडीसंग प्रतिस्पर्धा गर्नेछिन्। जुडोमा बलियो मानिने क्युबाले उनिबाट स्वर्णपदक आशा गरेको छ। फुपुले साँझ […]

August 7, 2016

गौरिका ओलम्पिकबाट बहिर; राष्ट्रिय किर्तिमान टोड्न सकिनन;

काठमाडौं (हाम्रो खेलकुद )– रियो ओलम्पिक खेल्नुअघि नै इतिहास बनाइसकेकी नेपाली पौडी खेलाडी गौरिका सिंहले आज पौडीको १ सय मिटर ब्याक स्ट्रोकको हिटमा १:०८:४५मा १००मी तय गरिन। आफ्नो हिट भन्दापनी सबै हिटका खेलाडिहरुमा उत्कृष्ट १६ अर्को राउण्डमा प्रबेश गर्नेछन । ३४ खेलाडीको यो ईभेन्ट्मा गौरिका ३१औ स्थानमा पर्न सफल भएकी थिईन । गौरिकाको पछील्लो सुधार हेर्दा अर्को […]

August 5, 2016

ओलम्पिक आर्चरीमा नेपालका जितबहादुर भारतका अतनु दाससंग भिड्दै

रिओ ओलम्पिक अन्तर्गत नेपालको पहिलो सहभागिता रहेको खेल आर्चरीमा नेपालका जितबहादुर मोक्तानले भारतका अतनु दास संग ‘राउण्ड अफ ६४’मा  भिड्दै छन्। र्याँकिंग चरणमा भारतका अतनु दासले ६८३ अंक जोड्दै पाँचौ स्थान कब्जा गरे भने नेपालका जितबहादुर मोक्तानले ६०७ अंक जोड्दै ६०औं स्थानमा रहे। सो चरणमा दक्षिण कोरियाका किम वु जिनले ७०० अंक जोड्दै विश्व किर्तिमान […]

default_image

August 5, 2016

रियो एथलेटिक्स टोलीको बिदाइ

ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने नेपाली एथलेटिक्स टोलीलाई नेपाल एथलेटिक्स संघले शुक्रबार बिदाइ गरेको छ । एथलेटिक्समा पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल तथा महिला १५ सय मिटर दौडमा सरस्वती भट्टराईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा पुष्पराज ओझा रहेका छन् । बिदाइका अवसरमा टोलीलाई ट्रयाकसुट प्रदान गरिएको […]

August 4, 2016

आजबाट ओलम्पिकको पुरुष फूटबल

रियो ओलम्पीकको फूटबल अन्तर्गतको पुरुष फूटबल आजबाट सुरु हुँदैछ । प्रतियोगीताअको पहिलो खेल ईराकले डेन्मार्क बिरुद्द खेल्ने छ भने सोही समुह ‘क’मा रहेको आयोजक राष्ट्र ब्राजिलले राती १२:४५मा साउथ अफ्रीकासँग खेल्ने छ ।  आज र भोली बिहान हुने खेलहरु यस प्रकार छन्: ईराक बिरुद्द डेन्मार्क: आज बेलुकी ९:४५ बजे होन्डुरस बिरुद्द अल्जेरिया: आज बेलुकी ११:४५ […]

Success

Thank you for your time.