September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद )- सन्तोषी बैद्य र गंगाराम महर्जन राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बर्ष सर्वोकृष्ट कर्मचारीबाट पुरस्कृत भएका छन् । राखेपको ५६ औं बार्षिकोत्सवको समापनका अवसरमा बिहीबार प्रशासनिक कर्मचारीमा बैद्य र प्रशिक्षकमा महर्जनलाई बर्षको सर्वोकृष्ट परिषद् सेवा पदक पुरस्कारले सम्मान गरेको हो । बैद्य नुवाकोट जिखेबिसमा कार्यरत छिन् । महर्जन ललिपुर जिखेविसमा कार्यरत कराँतेका सहायक […]
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन भदौ २८ गते शनिबार हुने भएको छ । सर्वाेच्चकै निर्णयका आधारमा मान्यता पाएको रुक्म शम्सेर राणा अध्यक्ष रहेको एनओसीका सदस्य कमलबहादुर चित्रकारले एनओसीको निर्वाचन रोक्नमा माग गर्दै १७ भदौमा आइतबार रिट दायर गरेपछि २० भदौलाई तय भएको निर्वाचन स्थगित भएको थियो । २२ भदौ आफ्नै अन्तरिम […]
September 8, 2019
प्रकाश तिमल्सिना काठमाडौं – सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खोलिदएिको छ । आफ्नै अन्तरिम आदेशलाई सर्वोच्च अदालतले आइतबार खारेज गरेपछि एनओसीको नयाँ कार्यसमितिको चयनका लागि बाटो खुलेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) सँगको परामर्शपछि निर्वाचनकोन नयाँ मिति तय गरिने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले […]
September 6, 2019
काठमाडौं(हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३४ खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार भएको छनोटबाट पुम्सेमा १८ तथा क्यारोगीमा १६ गरि ३४ खेलाडी छनोट भएका हुन् । पुम्सेमा समान ९ पुरुष र महिला तथा क्यारोगीमा समान ८ पुरुष र महिला […]
September 5, 2019
प्रकाश तिमल्सिना काठमाडौं –नेपाल ओलम्पिक कमिटी (एनओसी) शुक्रबार (भोली) का तय निर्वाचन स्थागित भएको छ । सर्वोच्च अदालतले मंगलबार निर्वाचन नगर्न मंगलबार अन्तरिम आदेश गरेपछि एनओसीले भदौ २० गतेका लागि तोकिएको निर्वाचन स्थगित गर्नुपर्ने परिस्थिति बनेको हो । ‘ हामीले सर्वोच्चको आदेश प्राप्त गरेका छौं , एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले हाम्रो खेलकुदसँग भने, ‘त्यसैका आधारमा […]
September 3, 2019
प्रकाश तिमल्सिना काठमाडौं — नेपाल ओलम्पिक कमिटी (एनओसी) को आसन्न निर्वाचनमा नयाँ मोड आएको छ । निर्वाचनका लागि तय भएको मिति आउन तीन दिन बाँकी रहँदा मंगलबार सर्वोच्च अदालतले एनओसी कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको छ । भदौ २० गतेका लागि तय निर्वाचनमा दुई पदाधिकारी कोषाध्यक्ष र उप महासचिव निर्विरोध भइसकेका छन् । […]
September 3, 2019
क्रिएटिभ भ्वाइस टीएस ठकुरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओस) मा प्राय सबै सदस्य प्रगतिशील विचारधाराका छन् । प्रगतिशीलको अर्थ हुन्छ, यथास्थितिलाई छाड्दै निरन्तर परिवर्तनलाई आत्मसात गर्नु । झापा विद्रोह वा दश बर्षे माओवादी सशस्त्र संघर्ष, कम्युनिस्ट आन्दोलनमार्फत मुलुकमा तीव्र परिवर्तनको आकांक्षा थियो, लक्ष्य थियो । यी दुवै सशस्त्र संघर्षको प्रमुख उद्देश्य विकास […]
August 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) को साधारण सभामा प्रतिनिधि २७ जनामा १ जना बाहेक सबैले उम्मेदवारी दिएका छन् । एनओसीका पूर्व अध्यक्ष ध्रुबबहादुर प्रधानबाहेक सबै प्रतिनिधिले मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । २० गते हुने निर्वाचनले १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ उपमहासचिव, […]
August 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष पदमा फेरि पनि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । चार वर्षअघि पनि यी दुईबीच प्रतिस्पर्धा हुँदा जीवनरामले बाजी मारेका थिए । नयाँ कार्यसमितिका लागि भदौ २० गते निर्वाचन मिति तय गरिएको छ । त्यसका लागि उम्मेदवारी दर्ता भने मंगलबार राखिएको थियो । […]
August 26, 2019
प्रकाश तिमल्सिना काठमाडौं – राजनीतिक नियुक्तीबाट खेलकुद क्षेत्रमा प्रवेश गर्ने पदाधिकारीको अर्को गन्तव्य नेपाल ओलम्पिक कमिटी (एनओसी) हुने गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्य देखि सदस्य सचिवको नियुक्ती एक पटकका लागि ४ वर्षको हुन्छ । दोस्रो पटक नियुक्ती हुने मौका कमैले पाउँछन् । एनओसी नेपालको हकमा त्यस्तो खेल संस्था हो जहाँ लामो […]