September 23, 2019
काठमाडौं(हाम्रो खेलकुद)-नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजना तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को सहयोगमा ललितपुरमा सुटिङ प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स सुरु भएको छ । एनओसी मुख्यालयमा सोमबारबाट सुरु भएको सोलिडारिटी कोर्समा देशका सातै प्रदेशका ३० सुटिङ प्रशिक्षकहरु सहभागि छन् । विज्ञ निर्देशकहरु नर्वेका लिफ रोलान्ड र हंगेरीका […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी पौडीबाज गौरिका सिंहसँगै वैदेशिक प्रशिक्षणमा रहेको ५ खेलाडीलाई समेट्दै नेपाल पौडी संघले नेपालमै मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३२ खेलाडी छनोट गरेको छ । जसमा १८ पुरुष र १४ महिला खेलाडी रहेका छन् । संघले आठौं राष्ट्रिय खेलकुद, नवौं एनएसए पौडी च्याम्पियनसिप, फिना अंकको आधारमा खेलाडी छनोट […]
September 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बक्सिङबाट १६ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट संघले मंगलवार १० पुरुष र ६ महिला गरी १६ खेलाडी सागका लागि छनोट गरेका हुन् । संघले सोमबार ८ र मंगलबार ८ खेलाडी छनोट गरेको […]
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) –स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङबाट सोमबार आठ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबार सम्पन्न प्रतिस्पर्धाबाट पुरुषतर्फ ५ र महिलामा तीन खेलाडी छनोट भएका हुन् । महिला ४८ केजीको फाईनल खेलमा आर्मीकी लालिता महर्जनले पुलिसकी दिवाना शेर्मालाई अंकका आधारमा […]
September 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – संघिय संसादको शिक्षा, स्वास्थ्य र युवा खेलकुद समितिले आफ्ना सदस्य जीवनराम श्रेष्ठलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष दोस्रो पटक निर्वाचित भएको बधाई दिएको छ । समितीकी सफलता जयपुरी घर्तीले समितिको कार्यालय सिंहदरबारमा संघिय सांसद श्रेष्ठलाई बधाई तथा कार्यकालको सफलताको कामना गरिन् । शनिबार भएको एनओसीको निर्वाचनमा उमेशलाल श्रेष्ठलाई हराउँदै श्रेष्ठ […]
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुन: निर्वाचित भएका छन् । उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गर्दै जीवनराम अध्यक्ष बनेका हुन् । जीवनरामले १७ मत ल्याउँदा उमेशलालले १० मत मात्र ल्याए । उपाध्यक्षमा ज्योति राणा (२६), तेज गुरुङ (२०), चतुरानन्द राज वैध (२२), सुनिलकुमार श्रेष्ठ (१८) र अशोक […]
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) निर्वाचनमा राष्टिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिव केशव कुमार विष्ट सचिव पदमा पराजित भएका छन् । कार्यसमितिमा आवश्यक ३ सचिवमा ४ जनाको उम्मेदवारी परेको थियो । जसमा जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य २५, संघिय सांसद तुल्सी थापा २१ र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ १८ मत ल्याउँदै […]
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) मा ४ वर्षका लागि आज नयाँ नेतृत्व चयन हुँदैछ । वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र एनओसी पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठबीच अध्यक्षमा प्रतिस्पर्धा छ । ४ वर्षअघि यीनै श्रेष्ठद्वयबीच नै अध्यक्षमा प्रतिस्पर्धा हुँदा संघिय सांसद समेत रहेका जीवनराम श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठका पक्षमा युवा तथा खेलकुद मन्त्री […]
September 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) –अन्र्तराष्ट्रिय पारालम्पिक कमिटीका अध्यक्ष एन्ड्रयू पर्सन नेपाल आएका छन् । उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । नेपाल पारालम्पिक कमिटीका अध्यक्ष राधा घलेलगायय कार्यसमितिका पदाधिकारीले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरेका थिए । ब्राजिलका एन्ड्रयुले एसिया भ्रमण गर्नेे क्रममा जापान हुँदै काठमाडौं आइपुगेको बताइउको छ । उनी काठमाडौंबाट भुटान जाने कार्यक्रम रहेको […]
September 13, 2019
भूपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफु मातहत दर्ता भएका खेल संस्थालाई उस्तै प्रक्रियामा दोहोरो मापदण्ड अपनाएको छ । आफु मातहत दर्ता नेपाल ओलम्पिक कमिटी( एनओसी) को निर्वाचनका विषय चुइक्क नबोलेको राखेपले अर्को साताका लागि तय भएको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन रोक्न निर्देशन दिएको छ । एनओसी र क्यानको स्वतन्त्र समिति […]