default_image

नेपाल ओलम्पिक कमिटि

April 16, 2021

स्पोर्ट्स कमिसनबाट निसहाय सेवा सदनलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले ‘निसहाय सेवा सदन’ मा रहेका जेष्ठ नागरिकलाई १ महिनासम्म आवश्यक पर्ने औषधी, ह्वीलचेयर र मास्क प्रदान गरेका छन् । स्पोर्ट्स एन्ड इन्भारमेन्ट कमिसनले आयोजना गरेको उक्त कार्यक्रममा ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले निसहाय सेवा सदनका कोषाध्यक्ष शंकर प्रसाद गजुरेललाई उक्त सामग्री हस्तान्तरण […]

January 12, 2021

गौरिका र मन्देकाजी वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा ४ स्वर्ण पदक विजेता गौरिका महिलातर्फ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी […]

January 11, 2021

स्वर्ण विजेता पुष्पाको दुई सपना

प्रकाश तिमल्सिना, काठमाडौं “गाह्रो रुट, गर्मी र तयारी समय छोटो भएकोले समय चाहिँ राम्रो ल्याउन सकिएन । जय नेपाल” बंगलादेशमा आइतबार शेख मुजाहिदिन दक्षिण एसियाली म्याराथनको उपाधि जितेपछि धाविका पुष्पा भण्डारीले फेसबुकमा यसरी आफ्नो अनुभव लेखिन् । त्यसको पहिलो भागमा भने यस्तो थियो ,‘धन्यवाद चन्द्र गुरु, उत्कृष्ट प्रशिक्षक धनिराम गुरु, किरण दाई, नेपाल एथलेटिक्स संघ, […]

January 5, 2021

पल्सर स्पोर्टस अवार्डको ४ विधाको मनोनयन सार्वजनिक- गौरिका, मण्डे र सुवासले २ वटा अवार्डमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्ड २०७६ को अन्तर्गत वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडीको मनोनयनमा पर्नेमा सबै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता छन् । गत वर्ष मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा टोलीलाई दिलाएको सफलताका आधारमा प्रशिक्षकको मनोनयन भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले अर्को […]

December 27, 2020

प्रोत्साहन भत्ताको कार्यविधि बनाउन कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्ष सुरु भएबाट रोकिएको ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेताको प्रोत्साहन भत्ताका विषयमा युवा तथा खेलकुद मन्त्रालयले कार्यविधि तयार गर्ने भएको छ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले पदभार ग्रहण गरेपछिको पहिलो निर्णयका रुपमा कार्यविधिको मस्यौदाका लागि मन्त्रालयका सह […]

December 26, 2020

ओलम्पिकमा भाग लिने खेलाडी र प्रशिक्षकलाई ‘न्युट्रिसन क्लास’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले टोकियो ओलम्पिकका लागि छात्रवृत्ति प्राप्त गरेका खेलाडी र तिनका प्रशिक्षकलाई शुक्रबार पोषणसम्वन्धी जानकारी गराएको छ । भारोत्तोलन प्रशिक्षक संजय महर्जनले खेलाडी र प्रशिक्षकलाई पोषण सम्बन्धी विविध जानकारी प्रदान गरेका थिए । त्यसअघि एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलाडीको प्रशिक्षण र अभ्यासमा पोषणबारे जानकारी आवश्यक रहेको बताएका थिए […]

December 20, 2020

नेपाली खेलकुदको इतिहास अब ‘डिजिटल अर्काइभ’मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल ओलम्पिक संग्राहलयबीच भएको सम्झौता अनुसार नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्ट ‘२०२०–२०२१’ सुरु भएको छ एनओसीले जनाएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन प्रोजेक्ट हुन लागेको एनओसीले जनाएको छ । त्यसका लागि सोलिडारिटी कार्यक्रमले आर्थिक अनुदान प्रदान गर्ने एनओसी […]

December 16, 2020

एसियाडको २१ औं संस्करण कतारमा

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली क्षेत्रको सबैभन्दा ठूलो खेल मेला एसियाली खेलकुदको २१ औं संस्करण कतारको दोहामा आयोजना हुने भएको छ । ओमानको मस्कटस्थित जेडब्लू मेरियट होटलमा भएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को साधारण सभाका दौरान भएको ४५ राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधिको मतका आधारमा सन् २०३० का लागि कतारले एसियाली खेलकुद आयोजनाको जिम्मेवारी पाएको हो […]

December 14, 2020

खेलकुदमा समानता : एन्फाले राखेको मानक

सरिता श्रेष्ठ, काठमाडौं ‘१८ हजार रुपैयाँ अहिलेको समयमा ठूलो रकम होइन । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष र महिला खेलाडीलाई समान व्यवहार गर्नुपर्छ भन्ने सोच राख्यो । यो सोचाई हाम्रो लागि ठूलो उपलब्धी हो,’ महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले एन्फाको निर्णय आएपछि यसरी खुसी साटिन् । नेपाली खेलकुदमा नै तरगं […]

December 12, 2020

एसियाड आयोजना दाबीमा सहयोग गर्न नेपालसँग साउदीको लविङ

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद २०३० को आयोजना गर्ने आफ्नो देशको दाबीमा सहयोग गर्न नेपालका लागि साउदी अरेबियाका राजदुत मुसाउद अल आरवेले शनिबार नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अनुरोध गरेका छन् । राजदूत मुसाउद अल आरवे २०३० को एसियाली खेलकुद आयोजनाको दाबीका विषयमा एनओसी अध्यक्षसँग छलफल गर्न शनिबार सातदोबाटोस्थित एनओसी कार्यालय पुगेका थिए । […]

Success

Thank you for your time.