November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालको आयोजनामा १६औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा आयोजक नेपाल सहित श्रीलङका, बंगलादेश, भुटान र भारतका गरि कुल ३ सय खेलाडी सहभागी हुने इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालका कार्यवाहक अध्यक्ष शम्भु तामाङले जानकारी दिए । श्रीलङकामा १५औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगीता […]
November 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका राष्ट्रिय ब्याडमिन्टन रेफ्रि तथा अन्तराष्ट्रिय अम्पायर श्री उदय अर्याल भारत प्रस्थान गरेका छन् । भारतिय ब्याडमिन्टन संघको आयोजनामा भारतको लखनउमा हुने एचएसबिसी बिडब्लुएफ वल्र्ड टुर सुपर ३०० सैयद मोदी अन्तराष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मा निर्णायकको भूमिका निर्वाह गर्न अर्याल त्य तर्फ प्रस्थान गरेका हुन् । नेपाल बिद्युत प्राधिकरणबाट ब्याडमिन्टन प्रतियोगितामा […]
November 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी पर्शुराम बाँस्तोलाले १९औं सातो कप आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्णपदक जित्न सफल भएका छन् । क्यानाडाको भेन्कुभर भएको च्याम्पियनसिपमा पर्शुरामले इन्डिभिजुअल सिनियर कातातर्फ क्यानडाका खेलाडीलाई ३–२ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले यसअघि पहिलो चरणमा भारतीय खेलाडीमाथि ५–० र अमेरिकी खेलाडीमाथि ४–१ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो […]
November 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनाले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा उचो बनाउन सफल तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्य भएको बताएका छन् । नेपाल तेक्वान्दो संघले आफु र राखेप सदस्य इन्दिरा निरौलाको स्वागत र शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा तिम्सिनाले भने, खेल र खेलाडीको अहित हुने कुनै पनि काम गर्ने […]
November 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनि शुक्रबार पहिलो भएका छन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि एपीएफका अजित महर्जन […]
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पिताम्बर तिम्सिना राष्ट्रिय खेलकुद परिषद (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । राखेप अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बि.क. (सुनार) ले तिम्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा बुधबार उपाध्यक्ष पद तथा गोपनियताको सपथ गराए । लामा टेन्डी शेर्पाको उपाध्यक्षको पदावधि समाप्त भएपछि तिम्सिनालाई नियुक्त गरिएको हो । मन्त्रीले तिम्सिनालाई खेलकुद विकास […]
November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका वरिष्ठ अधिकृत कमल खनाललाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको सचिवालय प्रमुखको जिम्मेवारी दिएको छ । कुशल प्रशासकका रुपमा चिनिएका खनालसँग राखेपका महत्वपूर्ण विभाग प्रशासन विभाग तथा खेलकुद विकास विभागको प्रमुख भइ काम गरेको अनुभव छ । साथै खनालले सुदूरपश्चिमाञ्चलमा भएको […]
November 4, 2018
ललितपुर (हाम्रो खेलकुद) – नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडी १०औं यल कप रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन बनेको छ । सनिल र सुमनको जोडीले आफ्नै क्लबका साविकको विजेता ससिन डंगोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएका हुन् । दथुलंका राजु बज्राचार्य र […]
November 2, 2018
ललितपुर (हाम्रो खेलकुद) – गत संस्करणका विजेता नागबहालका सुमित शाक्य र ससिन डंगोलको जोडी १०औं यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको पुरुष युगलतर्फ अन्तम चारमा प्रवेश गर्न सफल भएका छन् । शाक्य र डंगोलको जोडीले चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडीलाई २१–१७, २१–१४ ले पन्छाउंदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । यस्तै नागबहालकै […]
November 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको बाली प्रस्थान गरेको छ । नोभेम्बर २ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमुनि पुकार हुमागाईं तथा ६५ केजीमुनि अजय बुढाथोकीले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा सीताराम हुमागाईं तथा व्यवस्थापकमा राजेश तामाङ रहेका छन् । टोलीलाई […]