June 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथलेटिक्स र ट्रयाक एन्ड फिल्डका कीर्तिमानी खेलाडीद्वय अजित कुमार यादव र सोम बहादुर कुमाल आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि राष्ट्रिय टोलीबाटै बाहिरिएका छन् । सोम र अजित आ–आफ्नो विधाका कीर्तिमानी खेलाडी हुन् । नेपाल एथलेटिक्स संघले १३औं सागको लागि छनोट गरेको २६ सदस्यीय खेलाडीमा सोम र अजित […]
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा आगमी मंसिरमा आयोजना हुने १३औं सागको लागि बजेट निर्माण कार्यदलले विविध बिषयमा अनुमानित ५ अर्ब २६ करोड, ५७ लाख ४२ हजार ६ सय ७० रुपैयाको बजेट प्रस्ताव गरेको छ । उक्त बजेट बजेट निर्माण कार्यदलका संयोजक तथा १३औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर […]
June 16, 2019
दिपक बोहोरा पाँचथर – प्रदेश १ सरकारले खेलकुदका लागि ४७ करोड भन्दा बढीको बजेट विनियोगन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्ने क्रममा खेलकुदका लागि ४७ करोड ५५ लाख रुपैयाँको बजेट नियोजन गरेका हुन् । प्रदेश सरकारले खेलकुदलाई विकास र बिस्तार गर्नको लागी खेलकुद […]
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)– छैटौं एसियन यू २० कुराँश च्याम्पियनसिप भाग लिन नेपाली टोली सोमबार थाइल्यान्ड जाने भएको छ । ३ खेलाडी, प्रशिक्षक र संघका दुई पदाधिकारीसहित ६ सदस्यीय टोली त्यसतर्फ जान लागेको हो । थाइल्यान्डको पतायामा जुन १७ देखि २१ सम्म च्याम्पियनसिपको आयोजना हुने बताइएको छ । संघका उपाध्यक्ष दीपबहादुर सिंहको नेतृत्वमा रहेको टोलीको पुरुष […]
June 16, 2019
फेयर-प्ले प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवमा कस्को नियुक्ती होला भन्ने चर्चा सुरु भएको केहि साता भइसकेको छ । युवा तथा खेलकुद मन्त्रीपछि कार्यकारीका हिसाबले राखेपको सदस्य सचिव नेपाली खेलकुदको सबैभन्दा शक्तिशाली पद हो । सदस्य सचिव राजनीतिक नियुक्तीको पद भएकाले सत्तारुढ दलका नेता कार्यकर्ता यसका […]
June 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक तथा एथलेटिक्स प्रशिक्षक सुशिल नरसिंह राणा भुटान जाने भएका छन् । भुटान एम्योच्योर एथलेटिक्स संघको निमन्त्रणमा भुटानका प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गर्न राणा भुटान जान लागेका हुन् । अन्तर्राष्ट्रिय एम्योच्योर एथलेटिक्स महासंघका (आईएएएफ) लेभल टु लेक्चरर राणाले भुटानका एथलेटिक्स प्रशिक्षकहरुलाई जेष्ठ २९ देखि आषाढ […]
June 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मेवारी ऋखिराम पोखरेलले पाएका छन् । २०५३ साल आसोज ४ गते राखेपमा सेवा प्रवेश गरेका पोखरेल लामो समयदेखि आर्थिक प्रशासन शाखामै थिए । यसअघिका प्रमुख कपिलमणि पोखरेलले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि आर्थिक प्रशासन शाखाको पद रिक्त थियो । दुवैलाई सोमबार […]
June 3, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको सिलसिलामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दोस्रो चरणको विशेष बन्द प्रशिक्षणमा ७ खेलका १ सय ९ खेलाडीलाई समावेश गरेको छ । सोमबार समावेश भएका खेलाडीमा तेक्वान्दोका २३, कराँतेका २१, बक्सिङका १६, उसुका २२, पौडीका १६,फेन्सिङका ६ र गल्फका ५ जना रहेका […]
May 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले आगामी आर्थिक वर्षका लागि विनियोजित खेलकुदको बजेट उत्साहजनक रहेको बताएका छन् । सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट बुधबार प्रस्तुत गर्ने क्रममा युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् । १३ औं दक्षिण एसियाली […]
May 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको प्रतिक र मस्टक सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार एक कार्यक्रम आयोजना गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं सागको मस्कर र लोगो सार्वजनिक गरे । १३ औं साग नेपालमा मंसिर १५ देखि […]