September 8, 2019
प्रकाश तिमल्सिना काठमाडौं – सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खोलिदएिको छ । आफ्नै अन्तरिम आदेशलाई सर्वोच्च अदालतले आइतबार खारेज गरेपछि एनओसीको नयाँ कार्यसमितिको चयनका लागि बाटो खुलेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) सँगको परामर्शपछि निर्वाचनकोन नयाँ मिति तय गरिने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले […]
September 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका रमेश कार्की राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडीबीच भएको प्रतिस्पर्धामा रमेश पहिलो हुँदै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भएका हुन् । रमेश ७५ केजीमा पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए । उनले विभिन्न तौलसमूहमा पहिलो भएका […]
September 6, 2019
काठमाडौं(हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३४ खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार भएको छनोटबाट पुम्सेमा १८ तथा क्यारोगीमा १६ गरि ३४ खेलाडी छनोट भएका हुन् । पुम्सेमा समान ९ पुरुष र महिला तथा क्यारोगीमा समान ८ पुरुष र महिला […]
September 5, 2019
प्रकाश तिमल्सिना काठमाडौं –नेपाल ओलम्पिक कमिटी (एनओसी) शुक्रबार (भोली) का तय निर्वाचन स्थागित भएको छ । सर्वोच्च अदालतले मंगलबार निर्वाचन नगर्न मंगलबार अन्तरिम आदेश गरेपछि एनओसीले भदौ २० गतेका लागि तोकिएको निर्वाचन स्थगित गर्नुपर्ने परिस्थिति बनेको हो । ‘ हामीले सर्वोच्चको आदेश प्राप्त गरेका छौं , एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले हाम्रो खेलकुदसँग भने, ‘त्यसैका आधारमा […]
September 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण पदक विजेता अजितकुमार यादवले स्वदेशमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन् । डाक्टरले लामो समयसम्म आराम गर्नु पर्ने बताएपछि अजितले मंसिरमा काठमाडौं र पोखरामा आयोजना हुने १३ औं साग गुमाउनुपर्ने स्थिति बनेको छ । १३ औं सागको लागि […]
September 3, 2019
प्रकाश तिमल्सिना काठमाडौं — नेपाल ओलम्पिक कमिटी (एनओसी) को आसन्न निर्वाचनमा नयाँ मोड आएको छ । निर्वाचनका लागि तय भएको मिति आउन तीन दिन बाँकी रहँदा मंगलबार सर्वोच्च अदालतले एनओसी कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको छ । भदौ २० गतेका लागि तय निर्वाचनमा दुई पदाधिकारी कोषाध्यक्ष र उप महासचिव निर्विरोध भइसकेका छन् । […]
September 3, 2019
क्रिएटिभ भ्वाइस टीएस ठकुरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओस) मा प्राय सबै सदस्य प्रगतिशील विचारधाराका छन् । प्रगतिशीलको अर्थ हुन्छ, यथास्थितिलाई छाड्दै निरन्तर परिवर्तनलाई आत्मसात गर्नु । झापा विद्रोह वा दश बर्षे माओवादी सशस्त्र संघर्ष, कम्युनिस्ट आन्दोलनमार्फत मुलुकमा तीव्र परिवर्तनको आकांक्षा थियो, लक्ष्य थियो । यी दुवै सशस्त्र संघर्षको प्रमुख उद्देश्य विकास […]
September 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुद विभिन्न कारणले चर्चामा रहने गर्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गर्ने सफलता, असफलता । बेला बेलामा हुने राजनीतिक हस्तक्षेप यी यस्ता चर्चाका कारण बन्ने गर्दछन् । तर, खेलकुदको चर्चा त्यतिमा सिमित छैन । अन्य कारणले पनि खेलकुद चर्चामा आउने गर्छ । त्यस्तै एउटा हो दशरथ रंगशाला मैदान वा प्यारापिटमा उम्रेको […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – निम्स र आयोजक रेडिअन्टले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा निम्सले सिनियर ब्वाइज र सिनियर गल्र्समा उपाधि जित्दै दोहोरो उपाधि जित्न सफल भयो । रेडिअन्टले जुनियर ब्वाइजको उपाधिमाथि कब्जा जमायो । सिनियर ब्वाइज फाइनलमा निम्सले आयोजक रेडिअन्टलाई ५१–४५ ले पराजित ग¥यो । निम्सको जितमा […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्टसहित चार जना प्रशिक्षक प्रशिक्षण ङतालिमका लागि आज बेलायत जाँदैछन् । युके स्पोर्टस् र ग्रेट ब्रिटेन तेक्वान्दो एसोसिएसन तथा नेपाल तेक्वान्दो संघबीच दुई वर्षअघि भएको सम्झौता अनुसार चार जनालाई प्रशिक्षणमा जान लागेका हुन् । सेप्टेम्बर १ देखि १० सम्म म्यानचेस्टरमा हुने प्रशिक्षणमा विष्टसहित त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस […]