November 28, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलमा उपाधिकाे दावेदार भारतले विजयी शुरुवात गरेकाे छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) काे कभर्डहलमा बिहीबार भएकाे खेलमा भारतले बंगलादेशमाथि ३-० काे एकपक्षीय जित हात पारेकाे हाे । पहिलो जितसँगै भारत पुरुष भलिबलको सेमिफाइनलमा पुगेको छ । नेपालसँग शुक्रबार हुने खेल गुमाएको खण्डमा पनि […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टोलीलाई नेपाल ‘ए’ ६ विकेटले पराजित गरेको छ । ८७ रनको समान्य लक्ष्य पछ्याएको नेपालले ११.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि कविता जोशीले २५ बलमा ३ चौका सहित २३ रन जोडिन् । विन्दा कटवाल […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको समूह ‘बी’ को खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । पहिलो खेल २५–१६ को जित हासिल गरेको पाकिस्तानले दोस्रो सेटमा केहि चुनौतिको सामना गर्नुपरेको थियो । […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबारबाट औपचारिक रुपमा सुरुवात हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लागि इसेवालाई टिकेटिङ पार्टर बनाएको छ । सागका फुटबल, भलिबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण गरिएको छ । इसेवाका सिओओ रोशन लामिछानेले टिकट विक्रीको १५ प्रतिशत मध्ये ७ प्रतिशत रकम राखेपले पाउने जानकारी […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीबाट खेलि सकेकी स्पिनर कविता जोशीको उत्कृष्ट बलिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टोलीले नेपाल ‘ए’ लाई ८७ रनको लक्ष्य दिएको छ । मुलपानीको माथिल्लो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको माल्दिभ्स २० ओभरमा ८ विकेट गुमाउँदै ८६ रन बनाए । माल्दिभ्सकी हसिफसा […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता औपचारिक रुपमा सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भन्डै १९ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । सागको प्रचार समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले १८ हजार ९ सय ३३ सुरक्षकर्मी परिचालन हुने जानकारी दिएका छन् । सागको उद्घाटन र समापनका दिन […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विभिन्न खेलका ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष यो पुरस्कार दिदै आएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीलाई पुरस्कृत गरे । यसरी पुरस्कृत हुनेमा करातेका दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता अनु अकिारी र […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भारतले भाग नलिए भएपछि १३ औं दक्षिण एसियाली अन्तर्गत पुरुष फुटबल अब राउन्ड रोविनका आधारमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नयाँ खेल तालिका सार्वजनिक गरेको छ । राउन्ड रोविन लिग पछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । आइतबार १३ औं सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले […]
November 27, 2019
काठमाडौ (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं सस्करण सुरु हुन ४ दिनमा मात्र बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना नेपाली टोलीका सेभ द मिसन तोकिएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का आफ्ना उप महासचिव समेत रहेका तिम्सिनालाई बुधबारको बैठकमा उक्त जिम्मा दिएको हो । एनओसीका अध्इक्ष जीवनराम […]
November 27, 2019
काठमाठौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । दुई पटक सेटमा अग्रता लिएपनि नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुन पुग्यो । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलको पहिलो सेटमा उच्च प्रदर्शन गरेको नेपालले २५–२१ ले सहजै जितेको […]