November 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विगतमा लामो समय विवादमा रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद औपचारिक रुपमै अन्त्य भएको सन्देश बिहीबार बसेको ११ औं बार्षिक साधारण सभा दिएको छ । एक दशक भन्दा लामो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी दोहोरो अस्तित्व गरेको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको नेतृत्व संघिय सांसद समेत रहेका जीवनराम […]
November 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना महामारीका कारण झन्डै आठ महिनायता ठप्प रहेको खेल गतिविधि सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । मन्त्रीपरिषदको गत सोमबारको बैठकले अनुसार स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना हुने गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सहभागिताका लागि प्रशिक्षण लगायतका तयारीका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माका अनुसार ओलम्पिक […]
November 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – खेलाडीहरु नियमित अभ्यासमा फर्कन पाउने सम्भावना देखिएको छ । कोरोना भाइस कोभिड १९ कारण चैत ११ गते गरिएको लकडाउनयता र पछि सरकारले अनुमति नदिएका कारणका अधिकांश खेलका नियमित प्रशिक्षण रोकिएका थिए । मन्त्री परिषद्को सोमबारको बैठकले कोरोना सम्बन्धि स्वास्थ मापदण्ड अपनाएर खेलकुदका नियमित प्रशिक्षण सुरु गर्न सैद्धान्तिक सहमति जनाएको श्रोतले जनाएको […]
November 1, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नयाँ आर्थिक वर्ष सुरु भएको साढे तीन महिना बितिसक्दा पनि दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण पदक विजेता , एसियाली खेलकुदका पदक विजेता र ओलम्पियनले प्रोत्साहन भत्ता पाएका छैनन् । पछिल्लो वर्ष सम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत बैंक खाता मार्फत भुक्तानी गरिन्थ्यो । भत्ता रोकिएको विषयमा जानकारी गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी […]
October 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मंगलबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा खड्काले आफु विशुद्ध खेलबाटै आएकाले खेलाडीको पीडा बुझेका बताएका […]
October 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ११ बोर्ड सदस्यले सोमबार शपथ ग्रहण लिएका छन् । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले त्रिपुरेश्वरस्थित राखेपमा बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । मन्त्रीपरिषद्को असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद […]
October 16, 2020
प्रकाश तिमल्सिना,काठमाडौं ‘शायद अब ऊ पुरानै अवस्थामा फर्कन्न भनेर होला धेरैले चासो राख्नै छोडिसके’, ८० वर्षे लामा पासाङ शेर्पाले पछिल्लो एक वर्षको पीडादायी भोगाइलाई सुस्केरा हाल्दै सुनाए । एक वर्षयता पूर्णरुपमा ओछ्यान परेका कान्छो छोरा लामा टेण्डी शेर्पाका बारेमा सरकार र खेलकुद क्षेत्रले पूरै वेवास्ता गरेपछि पुराना राजनीतिकर्मी शेर्पा यस्तो निष्कर्षमा पुग्नु अस्वभाविक हैन । […]
October 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना संक्रमणका कारण ठप्प केहि क्षेत्र मध्ये खेलकुद पनि हो । चैत यता कुनै पनि प्रतियोगिता भएको छैन । केहि खेलले प्रशिक्षण सुरु गरेपनि समग्र खेलकुद गतिविधिले कहिलेबाट सुचारु हुन्छ अझै भन्ने सकिने अवस्था छैन । सरकारले खेलकुदलाई अझै सुरु गर्नु अनुमति दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय […]
October 9, 2020
प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कासहित ९ जनालाई सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डमा नियुक्त छ । त्यस्तै राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले थप २ सदस्यलाई मनोनित गरेपछि कुल ११ सदस्य मनोनित भएका छन् । सदस्य सचिव र उपाध्यक्ष नियुक्त गरेको दुई महिना भन्दा लामो समयपछि ९ […]
October 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली राष्ट्र जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकको छनोटको तयारीमा रहेको नेपाली कराते टोलीले पुनः प्रशिक्षण सुरु गरेको छ । करातेका प्रशिक्षक दीपक श्रेष्ठले टोलीले सुरक्षित विधि अपनाएर असोज ६ गते बाट प्रशिक्षण सुरु गरेको जानकारी दिएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले पत्र काटेरै खेलकुद गतिविधि केही नगर्न […]