September 28, 2020
विजय नेपाली, पोखरा विश्वमा खेलकुदले ठूलो रोजगारीको अवसर सिर्जना गरको छ । युरोपियन फुटबलका माध्यमबाट खेलाडीसँगै त्यससँग सम्बन्धित लाखौंको रोजीरोटी चलेको छ । छिमेकी भारतकै प्रसंगमा हेर्दा पनि क्रिकेटका कारण धेरैले रोजगारी पाएका छन् । आम्दानीका लागि लगानी पनि त्यहि अनुरुप गर्नुपर्ने हुन्छ । भारतमा क्रिकेटसँगै हक्की, ब्याडमिन्टन, कुस्ती लगायतका खेल लोकप्रिय छन् । तर […]
September 25, 2020
प्रकाश तिमल्सिना, काठमाडौं सपना हरेकका हुन्छन् । फरक यत्ति हो, परिस्थिति र उमेर अनुसार देखिने सपना अलग हुन सक्छन् । राष्ट्रिय कुस्ती खेलाडी संगीता धामीले देशका लागि स्वर्ण पदक जित्ने सपना देखेकी थिइन् । गतवर्ष स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा संगीताले त्यो सपना पुरा गरिन् । सुदूरपश्चिम महेन्द्रनगरकी उनले पुरा […]
September 21, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा मानपदवी, अलंकार पदकद्वारा विभिन्न क्षेत्रका व्यक्तिलाई घोषणा गर्दा खेलकुद क्षेत्रबाट महत्वपूर्ण योगदान पुराउने खेलाडी माथि भएको विभेद प्रति ध्यानाकर्षण भएको बताएको छ । शनिबार घोषणा भएको विभूषणमा तीन विभाग (सेना, प्रहरी र शसस्त्र) बाट सिफारिस भएका १३ औं दक्षिण एसियाली खेलकुद (साग) […]
September 21, 2020
प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद ऐन २०७७ लागू भएको झन्डै ३ महिना हुन लाग्दा पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड र कार्यकारी समितिलाई पूर्णता दिन नसकेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा खेलाडी र खेलकर्मीलाई विभूषण सिफारिसमा पनि चुकेका छन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एतिहासिक सफलता […]
September 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत हालै संघ संस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन् । कार्कीलाई खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतले पदवहाली गराएका हुन् । सो अवसरमा बस्नेतसहित आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपाली, खेलकुद विकास […]
September 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– देशले संविधान दिवस मनाइरहँदा नेपाली खेलाडी र खेलकुद क्षेत्रले भने अपमान महसुस गर्नुपरेको खेलाडीको अविभावक संस्था नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बताएको छ । संविधान दिवसका दिन शनिबार राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषण घोषणा हुँदा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का […]
September 19, 2020
प्रकाश तिमल्सिना, काठमाडौं सम्बन्धित विभागले सिफारिस नगरेको भए १३ औं दक्षिण एसियाली खेलकुद (साग) का औलामा गन्न सकिने स्वर्ण पदक विजेता खेलाडी पनि मानपदवीबाट बञ्चित हुने देखिएको छ । विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी) को सिफारिसमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागका १५ खेलाडी विभिन्न मानपदवीबाट विभूषित भएका छन् […]
September 19, 2020
प्रकाश तिमल्सिना, काठमाडौं गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल संविधान दिवसका अवसरमा मान पदवी प्राप्त गर्ने सुचीमा समावेश गरिएका छन् । संविधान दिवसका दिन राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिन्छ । शनिबार घोषित […]
September 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । राखेपले भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी फेरबदल गरिएको जनाएको छ । आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि पनि […]
September 10, 2020
पोखरा (हाम्रो खेलकुद) – नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरि १ सय १९ जनाको कोरोना विमा गरेको छ । विश्वमा महामारीको रुपमा कोरोना फैलिए सँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना विमा गराएको हो । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना […]