December 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) पर्ख र हेरको नीतिमा रहेको सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । हरेक २ वर्षमा आयोजना हुने लक्ष्य राखिएको राष्ट्रिय खेलकुदको नवौं संस्करण यहि वर्षको फागुन २१ देखि २८ गते सम्म गण्डकी प्रदेशमा तय भएको थियो । तर, झन्डै ९ महिनादेखि कोभिड कोभिड […]
December 4, 2020
प्रकाश तिमल्सिना, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विषयमा ब्याडमिन्टनको बाहेक अन्य कुनै पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले ढाँटेका छन् । जबकी अख्तियारले शुटिङ, आर्चरी, तेक्वान्दो, कराते, ब्याडमिन्टनको खेल सामाग्री खरिदमा अनियमित भएको भन्दै ११ जनाविरुद्ध परेको उजुुरीका आधारमा रायसहितको प्रतिवेदन […]
December 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भारतको बेंग्लोरमा डिसेम्बर ५ मा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना गरी नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ […]
November 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको एक वर्ष पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यसको खर्च विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले वाचा गरे भन्दा ९ महिना पछि सागको खर्च विवरण सार्वजनिक गर्न लागेका हुन् । साग मंसिर १५ देखि २४ गते सम्म […]
November 24, 2020
काठमाडौं (हाम्रो खेलकुद)– पहिलो पटक ओलम्पिकमा समावेश गरिएको करातेको छनोटको तयारीमा रहेको नेपाली कराते टोलीलाई मंगलबार दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतासहित खेलकर्मीले संयुक्त रुपमा खेल सामाग्री हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन, ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जन र आठौं सागका करातेका स्वर्ण पदक विजेता रवि […]
November 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – धारा नेपालगञ्ज म्याराथनमा पुरस्कार राशीमा बृद्धि गरिएको छ । यो वर्षको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष भन्दा यो वर्षको विजेताले पाउने रकममा २० हजार रुपैयाँले बृद्धि गरिएको आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष एवंम् म्याराथनका टिम लिडर टीएस ठकुरीले शनिबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् । क्रियटिभ गन्ज मिडिया […]
November 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) दोहोरो स्वर्ण पदक विजेता ३ सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन् । मंसिरमा आयोजना भएको सागमा सबै भन्दा बढी पौडीकी गौरिका सिंहले ४ स्वर्ण पदक जितेकी थिइन्। करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास […]
November 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विगतमा लामो समय विवादमा रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद औपचारिक रुपमै अन्त्य भएको सन्देश बिहीबार बसेको ११ औं बार्षिक साधारण सभा दिएको छ । एक दशक भन्दा लामो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी दोहोरो अस्तित्व गरेको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको नेतृत्व संघिय सांसद समेत रहेका जीवनराम […]
November 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना महामारीका कारण झन्डै आठ महिनायता ठप्प रहेको खेल गतिविधि सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । मन्त्रीपरिषदको गत सोमबारको बैठकले अनुसार स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना हुने गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सहभागिताका लागि प्रशिक्षण लगायतका तयारीका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माका अनुसार ओलम्पिक […]
November 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – खेलाडीहरु नियमित अभ्यासमा फर्कन पाउने सम्भावना देखिएको छ । कोरोना भाइस कोभिड १९ कारण चैत ११ गते गरिएको लकडाउनयता र पछि सरकारले अनुमति नदिएका कारणका अधिकांश खेलका नियमित प्रशिक्षण रोकिएका थिए । मन्त्री परिषद्को सोमबारको बैठकले कोरोना सम्बन्धि स्वास्थ मापदण्ड अपनाएर खेलकुदका नियमित प्रशिक्षण सुरु गर्न सैद्धान्तिक सहमति जनाएको श्रोतले जनाएको […]