December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवाल केन्द्रीय सदस्य मनोनित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसकेको ओली समूहको बैठकले ५ सय ५६ जना केन्द्रीय सदस्य थप गर्दा सिलवाल समेटिएका हुन् । प्रधानमन्त्री ओली निकटका सिलवालले केन्द्रीय सदस्यको मनोनयनबाट थप जिम्मेवारी […]
December 22, 2020
सुर्खेत (हाम्रो खेलकुद)– कर्णाली प्रदेश सरकारले ९ सदस्यीय प्रदेश खेलकुद परिषद्ले पूर्णता पाएको छ । सरकारले उपाध्यक्ष, सदस्य सचिव र ५ सदस्य नियुक्ती गरि ९ सदस्यीय परिषद्लाई सोमबार पूर्णता दिएको हो । परिषद् पूर्णतासँगै नियुक्तीको विषय विवादमा परेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दबाबमा सुरुमा सिफरिसमै नरहेका मित्रबन्धु सन्ज्याललाई परिषद्को सदस्य सचिवमा नियुक्ती गरिएको […]
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले लागि खेल संघको वर्गिकरण हुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने […]
December 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य सुवर्णा श्रेष्ठ शनिवार सम्मानित भएकी छन् । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यको जिम्मेवारी पाएकोमा स्थानिय सामाजिक संस्था सेभेन एण्ड सेभेन मेम्बरले श्रेष्ठलाई सम्मान गरेको हो । लुभु मार्टमा भएको सम्मान कार्यक्रममा सदस्य श्रेष्ठले खेलकुदलाई जिवनको अंग बनाउ भन्दै खेलक्षेत्रको विकास र विस्तारमा सामाजले खेल्ने भूमिका […]
December 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्दै हस्तान्तरण गरिएको हो । राखेपले राज्यको लगानीमा निर्माण गरेको […]
December 14, 2020
सरिता श्रेष्ठ, काठमाडौं ‘१८ हजार रुपैयाँ अहिलेको समयमा ठूलो रकम होइन । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष र महिला खेलाडीलाई समान व्यवहार गर्नुपर्छ भन्ने सोच राख्यो । यो सोचाई हाम्रो लागि ठूलो उपलब्धी हो,’ महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले एन्फाको निर्णय आएपछि यसरी खुसी साटिन् । नेपाली खेलकुदमा नै तरगं […]
December 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली ब्याडमिन्टन टोलीका लागि सामान खरिद गर्दा भएको अनियमिततामा दोषी उपर कारवाही हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । दोषीमाथि कारवही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग को निर्देशन कुरिरहेको उल्लेख गर्दै सिलवालले १३ औं सागको हिसाब […]
December 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको कुम्भमेला मानिने राष्ट्रिय खेलकुदको नवौं सस्करण निर्धारित मितिमा नहुने लगभग पक्का भएको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले फागुनमा गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकमा तय गरिने बताएपछि नवौ निर्धारित मितिमा नहुने लगभग […]
December 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – धावक वैकुण्ठ मानन्धरले दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनमा तीन दशक भन्दा अघि बनाएको कीर्तिमान अहिले सम्म तोडिएको छैन । साग तत्कालिन साफको तेस्रो संस्करण (सन् १९८७) मा मानन्धरले २ घन्टा १५ मिनेट ०३ सेकेन्डमा दौड पुरा गर्दै कीर्तिमान रचेका थिए । ३३ वर्षे अघि बनेको त्यो कीर्तिमान तोड्न अहिलेका खेलाडीलाई […]
December 7, 2020
हाम्रो खेलकुद) – पौडीका बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा लामो समयसम्म कार्यरत रही उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो । कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिक, पौडीपोखरीका प्रमुख टार्जन सुब्बा, राष्ट्रिय टिम तयारीका प्रमुख […]