May 29, 2021
काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७८/०७९ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा केहि बढोत्तरी भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँं विनियोजन गरेको बताएका छन् । चालु आर्थिक वर्षमा मन्त्रालयका लागि २ […]
May 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवाल जाने भएका छन् । कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि मंगलबार यात्रामा निस्कँदैछ । नेपाल र इराकको राष्ट्रिय टोलीबीच जेठ १५ गते हुने मैत्रीपूर्ण खेल तय छ । नेपाली टोली मंगलबार राती कतार […]
May 22, 2021
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं कुनै आधिकारिक सर्वेक्षण त भएको छैन । तर, भलिबल देशको सबै ७७ जिल्लामा खेलिने एक मात्र खेल हो भन्नका लागि कुनै अध्ययन कुरिराख्न भने पर्दैन । देशको भौगोलिक भूबनोट, कम खर्च र सर्वसाधारणको सहज पहुँच भएकाले नै भलिबल लोकप्रिय हुनुको बलियो आधार हो । अझ ग्रामिण इलाकाका अधिकांश विधार्थीले कुनै […]
May 21, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघलाई संघको साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ । कोरोनाको दोस्रो लहरका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनगर राख्दै राखेपको पूर्व स्वीकृती नलिइ गर्न लागिएको संघको साधारण सभा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को ङ बमोजिम राखेपको अर्को निर्देशन प्राप्त नभएसम्मका लागि […]
May 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) लाई सहयोग स्वरुप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९) को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपंक्तिमाा रहेर काम गर्नु पर्ने अवस्थालाई मध्यनजर गरी राखेपले स्वास्थ्य सामग्री एनएसजेएफलाई सहयोग स्वरुप प्रदान गरेको हो […]
April 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिमानी ओलम्पियन पौडीकी गौरिका सिंह एसियाको प्रभावशाली युवाको सुची फोर्बस थर्टी अन्डर थर्टी एसिया २०२१ मा परेकी छिन् । अमेरिकाको चर्चित म्यागजिन फोर्बसले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका इन्टरटेन्मेन्ट एन्ड स्पोर्टसतर्फ एसियाको प्रभावशाली ३० युवामा परेकी हुन् । गौरिकाका बारेमा फोर्बस्ले भनेको छ, ‘गौरिका सिंह नौ वर्षको उमेर देखि पौडी खेलमा छिन् […]
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन् । खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबीच पदक प्रदान गरिन् । सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय […]
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद)– काम नगर्ने राष्ट्रिय खेल संघहरुलाई खारेज गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले चेतावनी दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ एकेडेमीको कार्यक्रम घोषणा कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव सिलवालले भने,‘ केहि योजना नबुझाउने, सरकारको नीति निर्देशन अनुसार अडिट रिपोर्ट नबुझाउने संघहरुलाई खारेज गरिनेछ । आक्रमण […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उमेर हद ५८ वर्ष पूरा गरी अनिवार्य अवकास पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखा अधिकृतद्वय टेकबहादुर अधिकारी र ज्ञान घिमिरेलाई शुक्रबार बिदाइ गरिएको छ । आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतका कर्मचारीहरुले उनीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अवकास जीवन शुखमय वितोस् भनी शुभकामना दिदै बिदाइ गरे […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक स्व. सुदेशकुमार रिमालको परिवारलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ । राखेपमा कार्यरत स्थायी कर्मचारीको फागुन महिनाको तबलबाट प्रति कर्मचारी १.५ प्रतिशत तलब कट्टा गरी हुन आउने २ लाख ९ हजार ३३ रुपैयां छयालीस पैसा स्व. रिमालका परिवारलाई हस्तान्तरण […]