default_image

राष्ट्रिय खेलकुद परिषद्

September 10, 2021

कीर्तिमानी ओलम्पियन पलेशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमतीले टोकियो पारालिम्पिकमा दुई बाउट जित्न सफल पलेशा गोवर्धन श्रेष्ठ र टोलीलाई नगदसहित सम्मानित गरेको छ । संघले पारालिम्पिकमा दुई बाउट जित्दै नेपालको शिर उचो पारेको भन्दै पुर्व घोषित निर्णय अनुसार एक बाउटको २० हजार गरि दुई बाउट जित्न सफल पलेशलाई ४० हजार रुपैयाँ र सम्मान पत्रले […]

September 4, 2021

जापानमा पलेशालाई २ लाख ५० हजारसहित सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो प्यारालिम्पिकका तेक्वान्दोमा दुई फाइट जितेकी पलेशा गोबद्र्धनलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रिय समितिले स्वागत र नगदसहित सम्मान गरेको छ । कान्तो क्षेत्रिय समितिले पलेशालाई २ लाख ५० हजार, उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, ओलम्पियन दीपक विष्टलाई ४० हजार र नेपालको पारा तेक्वान्दो समितिलाई […]

September 3, 2021

स्याबास पलेशा, क्याबात पारा तेक्वान्दो

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने तेक्वान्दो खेलले नेपालीलाई निराश पारेको छैन । सधैं आशा दिलाएको छ । चाहे एसियाली खेलकुदमा व्यक्तिगत तर्फको सबै भन्दा ठूलो पदक होस् वा छनोट पार गरेरै ओलम्पिक खेल्ने इतिहास, यो सबै सफलताका गाथा तेक्वान्दो खेलाडीले नै रचेका छन् । सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी […]

September 3, 2021

पारालिम्पिक : पलेशा पहिलो खेलमा पराजित, पदकको लागि अर्को मौका

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धनको स्वर्ण पदकको यात्रा टुंगिएको छ । उनी पहिलो खेलमा पराजित भएकी छिन् । अब उनले कास्य पदकको लागि भने अर्को चरण प्रतिस्पर्धा गर्नुपर्ने छ । महिला के४४ विधाको ५८ केजी तौल समूहको वरियतामा आफू भन्दा माथि बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी हुन् । पलेशा २१–८ ले पराजित भएकी हुन् । अब दिउँसो २:१५ बजे रेपेचेजतर्फ […]

September 2, 2021

कार्यदलले राखेपलाई प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो स्वामित्वमा देशभर रहेका भौतिक पूर्वाधार र जग्गाको अध्ययन गनै झन्डै ६ महिना अघि भौतिक पूर्वाधार व्यवस्थान सम्बन्धी कार्यदल गठन गरेको थियो । राखेपकी सदस्य सुवर्णकेशरी श्रेष्ठको संयोजकत्वमा रहेको ७ सदस्यीय टोलीले प्रतिवेदन तयार पारेको छ । सोही प्रतिवेदनलाई श्रेष्ले बिहीबार राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई हस्तान्तरण […]

August 26, 2021

यस्तो थियो छानविन समितिमा अलमुताइरीको बयान

काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच विवादलाई सुल्झाउन राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गठन गरको छानविन समितिले बुधबार राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन पेश गर्यो । छानविनको बयान लिएको झन्डै २ सातापछि समितिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा समितिले राखेपमार्फत […]

August 24, 2021

पारालिम्पिकको मार्च पासमा पलेशाले झण्डा बोक्ने

काठमाडौं (हाम्रो खेलकुद) – पारालिम्पिक टोकियो २०२० को औपचारिक उद्घाटन आज हुँदैछ । पारालिम्पिककी एक मात्र नेपाली प्रतिस्पर्धी तेक्वान्दोकी पलेशा गोबद्र्धनले उद्घाटनको मार्च पासमा नेपालको झण्डा बोक्ने छिन् । पलेशासँगै मार्च पासमा सेफ दि मिसन सरोज श्रेष्ठ, प्रशिक्षक कविराज नेगी लामा र डाक्टर दीपक श्रेष्ठ रहने प्रशिक्षक लामाले जानकारी दिए । टिम अफिसरका रुपमा विश्वास […]

August 22, 2021

एएसबीसी युथ तथा जुनियर बक्सिङमा शेर्पालाई पदक पक्का

काठमाडौं (हाम्रो खेलकुद) – छिरिङ वाङदी शेर्पाले दुवईमा जारी एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा पदक पक्का गरेका छन् । जुनियरको पुरुष ५४ केजीमा छिरिङले कुवेतका मोहम्मेद एलेन्जीलाई पराजित गदै सेमिफाइनल पुगेपछि नेपालको पदक पक्का भएको हो । युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ […]

August 22, 2021

१३ औं सागको विभिन्न शीर्षकमा अनियमितता !

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण नेपालले आयोजना गरेको डेढ वर्ष बढी भइसकेको छ । काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा २०७६ मंसिर १५ देखि २४ गते सम्म साग आयोजना भएको थियो । सागमा नेपालले अहिले सम्मकै सर्वाधिक सफलता प्राप्त गर्नेक्रममा ५१ स्वर्णसहिद २ सय ७ पदक जितेको थियो । साग […]

August 20, 2021

प्रधानमन्त्रीलाई राखेप कर्मचारी संघको ज्ञापन पत्र

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई शुक्रबार कर्मचारीका हकहितसँग जोडिएका विषय समेट्दै ५ बुँदे समेटर ज्ञापन पत्र बुझाएको छ । बालुवाटरस्थित प्रधानमन्त्री निवासमा कर्मचारी संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधी मण्डलले राखेप र खेल क्षेत्रमा रहेका बिकृती र विसंगतीका विषयमा पनि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको […]

Success

Thank you for your time.