July 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ । भेटवार्ता त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङको कार्यकक्षमा भएको हो । भेटका अवसरमा सदस्य–सचिव घिसिङले राजदूत युसुफ खेलकुद प्रेमी भएको थाहाँ पाउँदा खुशी लागेको बताउदै कतारमा हुने विश्व कपको पूर्व सन्ध्यामा […]
July 20, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोजमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि १४ वटा विषयगत उपसमिति गठन गरेको छ । १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका छन् । नवौं राष्ट्रिय खेलकुद आसोज २८ देखि ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा […]
July 17, 2022
काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदको तयारीमा राखेको २३ खेलको पहिलो चरणको प्रशिक्षण सम्पन्न भएको छ । राखेपले जेठ २४ गते प्रशिक्षणको उद्घाटन गरेको थियो । पहिलो चरणको प्रशिक्षण शनिबार सम्पन्न भएको थियो । राखेपले एसियाली खेलकुदको लागि कबड्डी, कुस्ती, उसु, ह्यान्डबल, भारोत्तोलन, एथलेटिक्स, भलिबल, कराते, टेकवान्दो, टेबलटेनिस, […]
July 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– लुम्बिनी प्रदेशले केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रक्षा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगिताको १२ औं संस्करणमा समावेश ६ खेलमा १६ स्वर्ण, ११ रजत र ११ कांस्य पदकसहित टिम च्याम्पियनको उपाधि रक्षा गरेको हो । बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य […]
July 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । निशाले सिनियरको राष्ट्रिय कीर्तिमान् बुधबार तोडे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि लङजम्पमा शिलाको कीर्तिमान थियो […]
July 13, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदको कार्यकारी निकाय सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डका ५ सदस्यले दिएको रिटलाई उच्च अदालत पाटनले खारेज गरेको छ । आफूहरुलाई बोर्ड बैठकमा आमन्त्रण नगरिएको भन्दै रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुभाष श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटले वैशाख २५ गते उच्च अदालत पाटनमा अवहेलना सम्बन्धि रिट दायर गरेका थिए […]
July 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले विश्व फेन्सिङ च्याम्पियनसिपमा भाग लिने भएको छ । इजिप्टको काएरोमा सुरु भएको च्याम्पियनसिपमा भाग लिन ८ खेलाडीसहित ११ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल फेन्सिङ संघले जनाएको छ । संघका अनुसारशनिबार सुरु भएको च्याम्पियनसिप साउन ३ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ५ पुरुष र ३ महिला खेलाडीले नेपालको […]
July 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबार राजधानीमा सुरु भएको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेश बाहेक ५ प्रदेशको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५ सय खेलाडीले प्रतियोगितामा भाग लिएको […]
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रमको सोमबार एक कार्यक्रमबीच उद्घाटन भएको छ । अभिबृद्धि कार्यक्रमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा मानव बेचविखन विरुद्ध आवाज उठाउदै आएकी चरीमाया तामाङ र १५ वर्षको उमेरमा एसिड आक्रमणमा परी घाइते भएकी […]
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सोमबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं १५ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित प्रतियोगितामा चितवन १४ स्वर्ण, १२ रजत र ३ कांस्यसहित दोश्रो भयो । […]