August 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस संघको तदर्थ समिति गठन गरेको छ । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवंम कार्यकारी निर्देशक समेत रहेका वैद्य यसअघि संघको अध्यक्ष थिए । ३३ सदस्यीय तदर्थ समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहेको राखेपले जनाएको छ । कार्यकाल […]
August 17, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघको आयोजनामा दक्षिण एसियाली ब्याडमिन्टन च्याम्पियनसिप यू १५ र यू १७ शुक्रबार सुरु हुने भएको छ । ब्याडमिन्टन एसियाले पहिलो पटक यो च्याम्पियनसिप नेपाललाई आयोजना गर्ने मौका दिएको संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठका अनुसार यू १५ मा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स […]
August 17, 2023
धनगढी (हाम्रो खेलकुद)– राकेश थापाको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश मवाँथाई संघ गठन भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य प्रकाश विकको रोहबर र नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपतिको अध्यक्षतामा साउन २० गते बसेको भेलाले थापाको अध्यक्षतामा ११ सदस्यीय प्रदेश संघ गठन गरेको हो । प्रदेश संघको उपाध्यक्षमा किशोरकुमार जोशी, सचिव किशोर नेगी, […]
August 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– गण्डकीमा गत वर्ष भएको नवौं राष्ट्रिय खेलकुद आयोजनामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको १० महिना भन्दा लामो समयपछि हिसाब सार्वजनिक गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले ५३ करोड ७९ लाख ४ हजार २ सय […]
July 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभा बिच भलिबल प्रतियोगिताका पदक विजेता राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । गत वर्ष पुस १३ गते देखि १५ गते सम्म बंगलादेशको कक्स बजारमा सम्पन्न काभा बिचभलिबल प्रतियोगिताको महिला र पुरुष दुवै टोलीमा नेपालले रजत पदक जितेको थियो । महिला जोडीमा कोपिला […]
July 16, 2023
हिमाल खरेल, बिर्तामोडप्रदेश खेलकुद विकास बोर्ड कोशीले आफ्नो प्रदेशका सेवानिवृत्त तथा पदक विजेता प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । इटहरीमा आइतबार कार्यक्रम आयोजना गरी बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने तथा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मान गरेको हो । बोर्डले फुटबलका अग्रज सुनसरीका दिलिप राईलाई ५० हजारसहित लाइभ टाइम एचिभमेन्ट अवार्डाट सम्मान गर्यो । […]
July 16, 2023
काठमाडौं (हााम्रो खेलकुद)– नेपाल स्की संघको आइतबार बसेको पाँचौं साधारण सभाले अध्यक्षमा जीवनराम श्रेष्ठलाई निरन्तरता दिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका श्रेष्ठको को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । श्रेष्ठ स्की संघको गठन भएदेखि नै अध्यक्ष रहेका छन् । विजेश्वरीको वज्र होटलमा भएको साधारण सभाले उपाध्यक्षमा राजाबाबु […]
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – निलेन्द्रराज श्रेष्ठ (एनआरएस) स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहानेहरुका लागि प्रशिक्षणको औपचारिक सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्ड हलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको उद्घाटन गरे । उनले प्रशिक्षणले एथलेटिक्समा नयाँ खेलाडी तयार हुने विश्वास व्यक्त गरे । दौड संस्कृतिलाई प्रवद्र्धन गर्न र लामो […]
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कराते महासंघ (डब्लुकेएफ) र एसियन कराते फेडेरेसन (एकेएफ) का प्रतिनिधिसँग नेपाल कराते महासंघ (एनकेएफ) का अध्यक्ष युवराज लामाको टोलीले अर्को साता मलेसियामा भेट गर्ने भएको छ । एनकेएफको पछिल्लो ५ वर्षको प्रक्रियासँग पछिल्लो निर्वाचनलगायत सबै विषयमा डब्लुकेएफ र एकेएफलाई जानकारी गराउने भ्रमणको उद्देश्य रहेको महासंघका अध्यक्ष लामाले जानकारी दिए । […]
July 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – निलेन्द्रराज श्रेष्ठ (एनआरएस) स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहानेहरुका लागि दौड प्रशिक्षण सन्चालन गर्ने भएको छ । दौड संस्कृतिलाई प्रवद्र्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्ने उद्देश्यका साथ एनआरएस स्पोर्टस फाउन्डेसनले प्रशिक्षण सन्चालन गर्न जनाएको छ । १२ वर्ष मुनीका बालबालिकाहरुलाई समावेश गरिने […]