September 12, 2015
नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजो, बुढानीलकण्ठले नेपाल ओलम्पिक कमिटी (एनओसी) का नवनिर्वाचित तीन पदाधिकारीलाई शनिबार सम्मान गरेको छ । डोजोले अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र महासचिव एवं राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुदको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको कार्यक्रम संयोजक एवं डोजोका उपाध्यक्ष […]
August 19, 2015
काठमाडौं, भदौ २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विभिन्न खेलकुद समितिका पूर्व पदाधिकारीहरुले खेलकुद क्षेत्रमा पुर्याएको योगदान विर्सन नहुने बताएका छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीको स्वागत तथा पूर्व पदाधिकारीहरुको बिदाइ गर्न बुधबार आयोजित कार्यक्रममा सदस्य–सचिव विष्टले यस्तो धारणा राखेका हुन् । ‘पूर्व पदाधिकारीहरुले खेलकुदको विकासमा गरेको योगदान […]
August 18, 2015
राष्टिय खेलकुद परीषदका पुर्व सदस्य सचिब युवराज लामा संगै कोषाध्यक्ष इन्द्र बहादुर थिङको कार्यभार सकिएपछी झण्डै तिन महिना देखि रिक्त कोषाध्यक्षको पदमा आज युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेले हमाललाई कोषाध्यक्षमा नियुक्त गर्नुभएको हो । नबनियुक्त कोषाध्यक्ष हमालले आजै आजै पद तथा गोपनियताको सपथ ग्रहण समेत गरीसक्नु भएको छ भने उहाले आजै बाट कार्यभार समेत सम्हाल्नु हुने भएको छ । नेपाली […]
August 12, 2015
काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता) राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नै सदस्यहरुको तलब कटौती गरेको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टको प्रस्तावमा साउन पहिलो साता बसेको राखेप बोर्ड बैठक सदस्यहरुको तलब कटाउने निर्णय गरेको हो । राखेप सदस्यहरुले मासिक १२ हजार रुपैयाा तलब बुझ्दै आएका थिए । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको […]