April 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अर्को वर्ष आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश पाँच खेल पोखरामा गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष लामा टेन्डी शेर्पाको नेतृत्वमा असारमा गठन भएको पूर्वाधार निर्माण तथा तयारी समितिले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई बिहीबार प्रतिवेदन बुझाउँदै उक्त प्रस्ताव गरेको हो […]
April 4, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाली खेलकुद विकासको विधागत मन्त्रालय युवा तथा खेलकुद मन्त्रलयका सचिव महेश दाहालका कारण पोखराको खेलकुद भौतिक पूर्वाधार विकास पछि धकेलिएको छ । पोखरा आएर पटक पटक कार्यक्रममा भाषण छाँट्दै पोखरामा फुटबल रंगशालाको निर्माण र १२ करोड पर्ने ह्याण्डबलका लागि डोम निर्माण गर्ने घोषणा यति बेला उनकै कारण धरापमा परेको श्रोत बताउँछ […]
April 4, 2018
पोखरा (हाम्रो खेलकुद)– नेपाली महिला ह्यान्डबल टोलीले दक्षिण एसियाली ह्यान्डबल प्रतियोगितामा रजत पदक जितेको छ । अन्तर्राष्ट्रिय सहभागितामा पहिलो पटक फाइनल सम्मको यात्रा तय गरेको नेपाल स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा मंगलबारभारतसँग २४–५ ले पराजित भएको नेपाल ह्यान्डबल संघले जनाएको छ । मार्च ३१ देखि भएको प्रतियोगितामा नेपाल, भारतसहित बंगलादेश, भुटान र अफगानिस्तानको सहभागिता रहेको […]
April 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– तीन नेपाली खेलाडीले विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिप र युथ ओलम्पिक छनोटमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै प्रतियोगिता ट्युनिसियामा हुने नेपाल तेक्वान्दो संघले जनाएको छ । युथ ओलम्पिक छनोट बिहीबार सुरु हुने बताइएको छ । नेपाली खेलाडी आशया लामाले ४९ केजी तथा कपिल थापाले ५९ केजीमा तथा शैलेश गिरीले ४८ केजीमा प्रतिस्पर्धा […]
April 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा झन्डै पाँच महिनापछि हुने १८ औं एसियाली खेलकुदमा नेपालको कति खेल र खेलाडी सहभागी हुने भन्ने कोटा निर्धारणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा ८ उच्च स्तरीय सदस्यीय समिति गठन भएको छ । मन्त्री स्तरीय निर्णयबाट आइतबार गठन भएको समितिले चैत मसान्त भित्र नेपालले […]
March 31, 2018
पोखरा (हाम्रो खेलकुद) – काठमाडौंका गजेन्द्र वर्देवाले दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियरतर्फ च्याम्पियन बनेका छन् । पोखरा रंगशाला स्थित अन्नपूर्ण स्केटवोर्ड स्थल भएको प्रतियोगितामा १४ वर्ष भन्दा माथी उमेर समूह गजेन्द विजयी बने भने कास्कीका समिर विल्सन दोस्रो र कास्की पेन्टोलिन शेर्पा तेस्रा भए । पुरुष १४ वर्ष […]
March 30, 2018
पोखरा (हाम्रो खेलकुद) – दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ महिला तथा पुरुष च्याम्पियनसिको सम्पूर्ण तयारी पुरा भएको नेपाल स्केटिङ तथा स्केट बोडिङ संघले जनाएको छ । शनिबार हुने प्रतियोगितामा २० जिल्लाका झन्डै एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अध्यक्ष अच्युत खनालले जानकारी दिए । पोखरा रंगशालामा भएको अन्नपुर्ण स्केट बोर्ड […]
March 25, 2018
जनकपुर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि जितेको छ । जनकपुरको कभर्ड हलमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमाञ्चल टोलीलाई ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो । धनुषा जिल्ल्ला हक्की संघको आयोजनामा चैत ६ गते देखि सुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र र आर्मी गरि ६ टोलीको सहभागिता रहेको थियो । विजेता आर्मीले […]
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले खेलकुदका सबै खाले विकृति, विसंगतिको अन्त्य र विवाद समाधानका लागि पहल लिने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विश्वकर्माले नेपाल क्रिकेट संघ (क्यान) , अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लगायतका खेलकुद संघमा देखिएका विवाद वा समस्याको […]
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियसिप बंगलादेशमा शनिबार सुरु भएको छ । बंगलादेशको ढाका स्थित बिकेएसपी कम्पाउन्ड भित्र खेलाइने प्रतियोगिताको प्रतिस्पर्धा भने आइतबारबाट सुरु हुने नेपाल आर्चरी संघले जनाएको छ । शनिबार प्रतियोगिताको उद्घाटन भएको थियो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका खेलाडीहरुले सहभागिता रहनेछ । आयोजक बंगलादेशले भने […]