May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चार महिनापछि चीनमा आयोजना हुने १९ औं एयिाली खेलकुद (एसियाड) का लागि करातेको खेलाडी छनोट सुरु भएको छ । नेपाल कराते महासंघको आयोजना मंगलबार छनोट सुरु भएको छ । कातामा महिलामा कर्णालीकी एलिसा रास्कोटी र पुरुषमा स्वोनिम मानन्धर एसियाडका लागि छनोट भएका छन् । यसअघि छनोट भएर प्रशिक्षणमा रहेका खेलाडीहरुबीच लिगका आधारमा […]
July 19, 2022
एजेन्सी – कोभिड-१९ संक्रमणका कारण स्थगित भएको १९ औं एसियाली खेलकुदको नयाँ मिति तोकिएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले २३ सेप्टेम्बरदेखि ८ अक्टोबर २०२३ सम्म हान्झाउमै प्रतियोगिता आयोजना गर्ने पक्का गरेको छ । यसअघि सन् २०२२ सेप्टेम्बर १० देखि २५ मा हुने भनिएको एसियाड चीनमा पुन: कोभिड १९ महामारी फैलिने डर बढेपछि स्थगित भएको […]
May 6, 2022
काठमाडौं (हाम्रो खेलकुद)– चीनको हानझाउमा भदौ अन्तिममा सुरु हुने भनिएको १९ औं एसियाली खेलकुद (एसियाड) स्थगित भएको छ । भदौ २५ देखि असोज ९ गते सम्मका लागि तय भएको एसियाड कोभिड १९ महामारीका कारण स्थगित भएको बताइएको छ । एसियाड सन् २०२३ मा हुने बताइएको छ । ेपाल ओलम्पिक कमिटी (एनओसी) ले पनि शुक्रबार विज्ञप्ती […]
April 30, 2022
काठमाडौं (हाम्रो खेललकुद)– १३ औं दक्षिण एसियाली खेलकुदमा करातेतर्फ स्वर्ण पदक जित्नेसहित ३२ खेलाडी १९ औं एसियाली खेलकुद (एसियाड) को बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । लैनचौरस्थित टेबलटेनिस हालमा शनिबार सम्पन्न छनोटमा ८ इभेन्ट्समा सेमिफाइनल पुग्ने समान ४ खेलाडी एसियाडको बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् । जसमा महिला र पुरुषतर्फ एकल काता र […]
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठले १९ औं एसियाली खेलकुद नखेल्ने भएका छन् । एसियाड सेप्टेम्बर १० देखि २५ सम्म चीनको हान्झाउमा हुँदैछ । एसियाली खेलकुदको प्रारम्भिक छनोटका रुपमा रहेको प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा भाग नलिएपछि उनले एसियाड खेल्ने छैनन् । […]
December 10, 2020
पोखरा (हाम्रो खेलकुद)– एसियाली खेलकुदका रजत पदक विजेता युकेश गुरुङ र विशाल थापासहित पोखरामा क्रियाशील ८ प्यारा पाइलटलाई व्यावसायिक उडान गर्नबाट अनिश्चित समयका लागि प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले उडानको क्रममा नियम विपरित कार्य गरेको आरोपमा उनीहरु माथि प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल एयर स्पोर्टस संघसँग नियम विपरित कार्य गने प्यारा […]
November 1, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नयाँ आर्थिक वर्ष सुरु भएको साढे तीन महिना बितिसक्दा पनि दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण पदक विजेता , एसियाली खेलकुदका पदक विजेता र ओलम्पियनले प्रोत्साहन भत्ता पाएका छैनन् । पछिल्लो वर्ष सम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत बैंक खाता मार्फत भुक्तानी गरिन्थ्यो । भत्ता रोकिएको विषयमा जानकारी गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी […]
April 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कतारमा जारी २३औं एसियन एथलेटिक्स च्याम्पियनसिप अन्तर्गत पुरुष ८०० मिटरमा नेपालका सोमबहादुर कुमाल सेमिफाइनलमा रोकिएका छन् । कतारको दोहास्थित खालिफा रंगशालामा सोमले हिटर चरण पार गर्दै सेमिफाइनलमा प्रवेश गरेपनि त्यो भन्दा अघि बढ्न सकेनन् । हिट चरणमा ३२ खेलाडीबाट उनले नवौं स्थानसहित सेमिफाइनलमा स्थान बनाएका थिए । तर, एसियन एथलेट स्टारहरु […]
September 15, 2018
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्टले राष्ट्रले खेलाडीको मनस्थिति बलियो बनाउनु पर्ने र खेलाडीले पनि निश्चित समयका लागि सम्पूर्ण समय खेलका लागि दिने हो भने सफलता सम्भव हुने बताएका छन् । इन्डोनेसियसामा यसै महिना सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालका अधिकांश खेलाडीले निराश पारेपछि डिस होम एक्सन स्पोर्टसको फेयर प्लेमा बोल्दै कीर्तिमानी विष्टले सरकारले खेलाडीको […]
September 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा सम्पन्न १८औं एशियाली खेलकुदमा नेपाललाई एक मात्र पदक जिताउन सफल प्याराग्लाइडिङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई राष्ट्रिय खेलकुद परिषदले सम्मन गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा आयोजना भएको सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले खेलाडीहरुलाई प्रशंसा पत्र सहित नगदले सम्मान गरेका हुन् । बिजयी खेलाडीहरुले […]