August 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले अहिले भियतनामसँग खेलिरहेको छ । विभाहा मुक्ति स्टेडियममा भैरहेको खेलको पहिलो हाफ सकिदा नेपाल १–० ले पछि रहेको छ । भियतनामका एन न्युजेमले खेलको ३४ औं मिनेटमा गोल गर्दै भियतनामलाई अग्रता दिलाएका थिए । भियतनामका केही सुन्दर गोलका मौकालाई नेपाली गोलरक्षक तथा […]
August 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली खेलकुदअन्तर्गतको फुटबलमा जापानविरुद्ध १-० ले पराजित भएको नेपाली यू-२३ टोलीलाई १ सय डलर बोनस दिने घोषणा गरेका छन् । मंगलबार भएको खेलमा नेपालले प्रतियोगिताको दावेदार मानिएको जापानविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको थियो । कप्तान एवं गोलरक्षक किरण चेम्जोङले खेलमा […]
August 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदको फुटबलमा मंगलबार नेपाल जापानसँग १-० ले पराजित भयो । प्रतियोगिताको पहिलो खेलमा शक्तिशाली जापानविरुद्ध रक्षात्मक रुपमा उत्कृष्ट प्रदर्शन गर्दा कप्तान चेम्जोङले निर्णायक भूमिका खेले । स्वर्ण पदकको दावेदार मानिएको जापानको दर्जनौं प्रहार उनले विफल बनाएका थिए । सिनियर खेलाडीको रुपमा तीन जना समावेश गर्न पाउने प्रावधान अनुसार किरणसँगै विशाल […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबल पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग नेपाली यु–२३ फुटबल टोली १-० ले पराजित भयो। खेललाई जापानले आफ्नो नियनत्रणमा राखेपनि जापानी फरवार्डले नेपालको बलियो रक्षापङ्ति तोड्न भने सकेन। खेलपछि हाम्रोखेलकुदसँग बोल्दै राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तिमगरले जापानसँगको नतिजाले नेपाललाई अन्य खेलहरुमा सहयोग गर्ने बताए। ‘आजको खेलमा सबैले मेहेनत गर्यौँ। एसियाली पावर हाउस जापानसँग खेल्दाको […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबलको पहिलो खेलमा नेपाली यु–२३ फुटबल टोली एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो । सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आज भएको समूह ‘डी’ को पहिलो खेलमा नेपाल खेलको सातौ मिनेटमा नै पछि परेको थियो । जापानका लागि मिटोमा […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–२३ फुटबल टोली जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो । यससँगै नेपाल एसियाडमा जापानसँगको चौथो भेटमा पनि पराजित हुन पुग्यो । सन् १९८६ मा दक्षिण कोरियामा भएको […]